Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक मतगणना सकियो, सिट यसरी बाँडफाँड हुने- कांग्रेस ९१, एमाले ८४, माओवादी ५४

Posted on November 28, 2013November 28, 2013 by Salokya

निर्वाचन आयोगले २४० क्षेत्रकै समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ। यसको तथ्याङ्क निर्वाचन आयोगको वेबसाइटमा अपडेट गरिएको छ। हालसम्म ९४ लाख ५७ हजार ८ सय ४४ कूल सदर मत मतलाई अन्तिम मानिएको छ। निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार जिल्लाबाट संख्या रुजु गर्दा केही सानो तलमाथि हुनसक्छ तर लगभग यही अन्तिम हो। यति समानुपातिक मतको आधारमा निर्वाचनमा सहभागी दलहरुलाई संविधान सभा निर्वाचन अध्यादेश २०७० को व्यवस्था अनुसार सिट बाँडफाँड गर्दा सिट संरचना यस्तो हुने देखिन्छ-

पार्टीको नाम समानुपातिक सिट प्रत्यक्ष सिट कूल सिट
नेपाली काँग्रेस

91

105

196

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)

84

91

175

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

54

26

80

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

23

0

23

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)

10

4

14

राष्ट्रिय प्रजातन्त्र पार्टी

10

3

13

तराई–मधेश लोकतान्त्रिक पार्टी

7

4

11

मधेशी जनअधिकार फोरम, नेपाल

8

2

10

सद्भावना पार्टी

5

1

6

सङ्घीय समाजवादी पार्टी, नेपाल

5

0

5

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)

5

0

5

नेपाल मजदुर किसान पार्टी

3

1

4

राष्ट्रिय जनमोर्चा

3

0

3

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

3

0

3

तराई मधेश सदभावना पार्टी नेपाल

2

1

3

राष्ट्रिय मधेश समाजवादी पार्टी

3

0

3

थरुहट तराई पार्टी नेपाल

2

0

2

राष्ट्रिय जनमुक्ति पार्टी

2

0

2

स्वतन्त्र

0

2

2

नेपाल परिवार दल

2

0

2

दलित जनजाति पार्टी

2

0

2

अखण्ड नेपाल पार्टी

1

0

1

जनजागरण पार्टी नेपाल

1

0

1

नेपाः राष्ट्रिय पार्टी

1

0

1

नेपाली जनता दल

1

0

1

समाजवादी जनता पार्टी

1

0

1

खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल

1

0

1

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

1

0

1

संघीय सद्भावना पार्टी

1

0

1

मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

1

0

1

मधेश समता पार्टी नेपाल

1

0

1

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल

1

0

1

नेपाल कम्युनिष्ट पार्टी

0

0

0

खस समावेशी राष्ट्रिय पार्टी

0

0

0

देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा

0

0

0

नयाँ संघीयता जनधारणा पार्टी

0

0

0

नेपाल गणतान्त्रिक एकता पार्टी

0

0

0

नेपाली जनता पार्टी

0

0

0

संघीय विकासवादी पार्टी नेपाल

0

0

0

ॐ सेना नेपाल

0

0

0

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल

0

0

0

गरिब जनताको क्रान्ति पार्टी

0

0

0

गरीब एकता समाज पार्टी, नेपाल

0

0

0

चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल

0

0

0

चुरेभावर राष्ट्रिय पार्टी

0

0

0

चुरेभावर लोकतान्त्रिक पार्टी

0

0

0

जन प्रजातान्त्रिक पार्टी

0

0

0

जनता दल नेपाल

0

0

0

जनता दल युनाइटेड

0

0

0

जनता दल लोकतान्त्रिक पार्टी

0

0

0

जनता पार्टी नेपाल

0

0

0

जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स

0

0

0

जनमोर्चा नेपाल

0

0

0

जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल

0

0

0

तराई पहाड हिमाल समाज पार्टी

0

0

0

तराई मधेश पहाड हिमाल एकता पार्टी

0

0

0

तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी

0

0

0

देशभक्त समाज

0

0

0

नयाँ नेपाल राष्ट्रिय पार्टी

0

0

0

नव नेपाल निर्माण पार्टी

0

0

0

नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी

0

0

0

नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)

0

0

0

नेपाल गौरवशाली पार्टी

0

0

0

नेपाल जनता पार्टी

0

0

0

नेपाल जनभावना पार्टी

0

0

0

नेपाल जनसमावेशी एकता पार्टी

0

0

0

नेपाल नागरिक पार्टी

0

0

0

नेपाल न्यायिक दल

0

0

0

नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी

0

0

0

नेपाल मधेशी जनता दल (समाजवादी)

0

0

0

नेपाल युवा किसान पार्टी

0

0

0

नेपाल राष्ट्रसेवा दल

0

0

0

नेपाल राष्ट्रिय यातायात विकास दल

0

0

0

नेपाल राष्ट्रिय विकास पार्टी

0

0

0

नेपाल लेबर पार्टी

0

0

0

नेपाल लोकतान्त्रिक समाजवादी दल

0

0

0

नेपाल शान्ति क्षेत्र परिषद्

0

0

0

नेपाल श्रमजिवी दल

0

0

0

नेपाल सद्भावना पार्टी

0

0

0

नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)

0

0

0

नेपाल सद्भावना पार्टी (युनाइटेड)

0

0

0

नेपाल समाजवादी पार्टी (लोहियावादी)

0

0

0

नेपाल समावेशी पार्टी

0

0

0

नेपालआमा पार्टी

0

0

0

पिछडावर्ग निषाद दलित जनजाति पार्टी

0

0

0

बहुजन समाज पार्टी नेपाल

0

0

0

मंगोल नेशनल अर्गनाइजेशन

0

0

0

मधेश तराई फोरम

0

0

0

मधेशी जनअधिकार फोरम मधेश

0

0

0

मातृभूमि नेपाल दल

0

0

0

युनाइटेड ग्रीन अर्गनाइजेशन

0

0

0

युवा शक्ति नेपाल पार्टी

0

0

0

राष्ट्रवादी एकता पार्टी

0

0

0

राष्ट्रवादी जनता पार्टी

0

0

0

राष्ट्रिय एकता पार्टी

0

0

0

राष्ट्रिय चुरेभावर पार्टी

0

0

0

राष्ट्रिय जन विकास पार्टी

0

0

0

राष्ट्रिय जनता दल नेपाल

0

0

0

राष्ट्रिय नागरिक पार्टी

0

0

0

राष्ट्रिय मधेश एकता पार्टी, नेपाल

0

0

0

राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी

0

0

0

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल

0

0

0

राष्ट्रिय यथार्थवादी पार्टी नेपाल

0

0

0

राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी

0

0

0

राष्ट्रिय शिवसेना पार्टी

0

0

0

राष्ट्रिय स्वाभिमान पार्टी नेपाल

0

0

0

लिग नेपाल शान्ति एकता पार्टी

0

0

0

लिबरल डेमोक्रेटिक पार्टी

0

0

0

लिम्बुवान मुक्ति मोर्चा

0

0

0

लिम्बुवान मुक्ति मोर्चा नेपाल

0

0

0

लोक दल

0

0

0

लोकतान्त्रिक जनता पार्टी नेपाल

0

0

0

लोकतान्त्रिक पार्टी–नेपाल

0

0

0

विश्व सत्यवादी पार्टी

0

0

0

शान्ति पार्टी नेपाल

0

0

0

शिवसेना नेपाल

0

0

0

श्रमिक जनता पार्टी–नेपाल

0

0

0

संघीय लिम्बुवान राज्य परिषद

0

0

0

संघीय समावेशी समाजवादी पार्टी, नेपाल

0

0

0

संयुक्त जनमोर्चा

0

0

0

संयुक्त राष्ट्रवादी मोर्चा नेपाल

0

0

0

सहकारी पार्टी नेपाल

0

0

0

सोसल रिपब्लिकन पार्टी

0

0

0

हरियाली नेपाल पार्टी

0

0

0

हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल

0

0

0

15 thoughts on “समानुपातिक मतगणना सकियो, सिट यसरी बाँडफाँड हुने- कांग्रेस ९१, एमाले ८४, माओवादी ५४”

  1. ekraj says:
    December 7, 2013 at 3:41 pm

    मलाई यहा आएका एक दुइ सुझाब मन पर्यो| संबिधान लेख्न आठ दश जनाको पढे लेखेका, अनुभब भएका, पार्टी संग सम्बन्ध नभएका; अन्तको पनि राजनीति बुझेका लै जिम्मा दिए हुन्छा| देश को सार्बभौम बचाउने, समस्त नागरिक को हक जोगाउने, र विधिको बिधान को सुरुवात सुरु हुनुसक्ने गरि लेख्नु पर्यो|
    तेत्र औठा छाप, भ्रस्ट, रे लुटेरा को जमात ले संबिधान लेखेर लेखिदैन र लेखियो भने पनि कर्यवन हुने खाल को पनि हुदैन|
    इतर भेडा बाख्राको जमात लै सदरण नेपालीले किन बद्येता साथ पाल्ने बोझ लिन पर्यो?

    Reply
  2. ekraj says:
    December 7, 2013 at 11:36 am

    अर्बौं खर्च गरेर, देश को दिखुती रित्याएर पनि, यो चुनाबले पनि कुनै गतिलो नेत्रित्य दिन सक्ने नेता लायेना| धेरै जस्ता भ्रस्ट, हुतिहारा, र गनाएका नलाएक हरुनै आए, यो समानुपातित पनि धेरै जस्तो पतित हरुनै आउने हुन्|
    काग लै बेल पाकेर हर्स र बिस्मात|
    चुनाब ले दिएको:
    १.मयोबदीका धेरै जसो ज्यान मारा हारे|
    २. कांग्रेस र एमाले का एकदमै धेरै जाली फटाहा, भ्रस्ट र कुयेका सिना हरुलाई चिहान बाट खनेर निकालेर हिरो बनाइयो|
    यस्ता हिरो हरुले चलाउने सरकार के गर्न सक्दछ भन्ने कुरा पहिलेइ धेरै पटक देखि सकिएको छ|
    अब कुन्चाई नौटंकी हेर्न पाइने हो भन्ने मात्र हो|

    Reply
  3. shera says:
    December 3, 2013 at 12:31 am

    तिन दिन पछी अर्कै मत परिणाम निर्बाचन आयोगले दिनु भनेको यो एउटा अर्को सड्यन्त्र हो यो खेल भनेको कतै संबिधान बनाउनु पर्दा आफ्नो अनुकुल मा कतै बहुमत पुराउनु सजिलो होलाकी भन्ने मात्र हुन सक्छ

    Reply
  4. Pingback: निर्वाचन आयोगको हचुवा काम, मतगणना सकियो भनेको तीन दिनपछि ६ हजार भोट थपिए « Mysansar
  5. बेखालाल नेपाल says:
    November 30, 2013 at 3:40 pm

    चुनाब अघि एक भोट दाईलाई एक भोट गाईलाई भन्नेमा व्यापक जनलहर थियो
    तर दाई (कांग्रेस) भाई (एमाले) मा जनलहर थियो भन्ने त चुनाब सके पछि मात्रै चाल पाए

    खैर अब सहमति, सहकार्य, मेलमिलापको बहानामा जम्बो सरकार गठन नहोस…..

    Reply
  6. madan bajracharya says:
    November 29, 2013 at 11:54 am

    नागरिकले अस्विकार गरेका सिट कोहि नझुकुन/ नागरिकले अस्विकार गरेका केहि नमानुन/ विवाद अब बहुमत बात सुल्झाउन/ यो जात र त्यो जातलाइ रजाइ गराउनको निमित मात्रै संघियता हुनु हुँदैन/ संघियता देसको समानुपातिक बिकाशको निमित हुनु पर्छ/ सबै संघीय राज्यको पहुँच तराइमा उपलब्ध श्रोत र सुबिधा सम्म पुग्ने गरि संघीय राज्यको सिमाना कितुन/ आत्मनिर्णय गर्न पाउनु पर्ने भन्ने मागको पछाडी देस टुक्राउने षड्यन्त्र भयको कुरा बुझेर नेपालको यक इन्च भूभाग पनि कसैले आत्म निर्णय गर्न पाउने भनेर टुक्राउन नपाउने स्पस्ट गरोस/ हिजोको ब्यबस्थामा जात भाषा र धर्मको नाममा कोहि पिडित शोसित र अवसर बात बन्चित हुन् बाध्य थिय तर अब तेस्तो नहोस; पुजा गर्न जान्ने दलित नै भय पनि पसुपतिको मूल भट्ट पनि हुन् सक्ने ब्यबस्था होस्/

    Reply
  7. Sisir says:
    November 29, 2013 at 11:48 am

    कहिँ नभएको जात्रा हाडी गाउमा 🙂
    ६०१ को जम्बो जेटमा मात्र २४० जना जनताका प्रतक्ष्य प्रतिनिधि यानी ३९.९९% मात्र /
    जनताले प्रतक्ष्य चुनेर पठाका चाही ४० % भन्दा कम अनि जनता प्रति कुनै उत्तर्दाई नै हुन नपर्ने टिकेहरुको संख्या चाही ६०% भन्दा ज्यादा / एस्तो प्रणालीमा त कुनै पार्टीको कहिले पनि बहुमत आउदैन , अनि सधै भद्रगोल / संबिधान सभामा धेरै भन्दा धेरैलाई समेट्नको लागि एस्तो गरिएको हो भने ठिकै हो तर आगामी नया संबिधानमा पनि येस्तै चुनाबी बेबस्था हुने हो भने यो देशमा कहिले पनि स्थिर सरकार बन्ने छैन / यो देश पार्टी र नेता उत्पादन कारखाना मात्र बन्ने छ / यो कुरामा निक्कै ध्यान दिन जरुरत छ / २०-२५ % भन्दा ज्यादा समानुपातिक अलि धेरै नै हुन्छ कि ?

    Reply
  8. yukta says:
    November 29, 2013 at 10:51 am

    एमाले र कांग्रेस को सदश्य संख्या जोडेर सरकार बनाउने सदश्य संख्या त पुग्यो तर संबिधान लेख्न को लागि दुवै दल सरकार मा गए पनि संख्या नपुग्ने भयो आखिर मा संबिधान लेख्न को लागि एमाओबादि, र अरु दल लाई पनि समाबेस गर्नु पर्ने बाध्यता आइ पर्यो अनि फेरि आफ्नो आफ्नो अडान ले गर्दा म्याद थप्दै चार बर्ष पुर्याउने त होइन ?

    Reply
  9. Basant says:
    November 29, 2013 at 2:13 am

    समानुपातिक बाट २ सिट भन्दा मुनि या १५-२० प्रतिशत भन्दा कम भोट ल्याउने पार्टी लाई बाइ कट गर्नु पर्छ यिनी हरु नै हो बाझो हाल्ने …

    Reply
  10. Pingback: कसरी बन्ला सरकार ? कसरी बन्ला स‌ंविधान ? « Mysansar
  11. panta says:
    November 28, 2013 at 11:24 pm

    चुनाबको नतिजा हेर्दा फेरि संबिधान बन्ने वाला छैन/ सरकार बनाउने र गिराउने खेल मा फेरि ४ बर्षे जाने भो / संबिधान सहमति गरेर प्रत्यक पार्टी र बुद्धिजिबीहरुको प्रतिनिधि बसेर बनाए भै हाल्यो नि / मिल्दै नमिल्ने कुरा हरु जनमत संग्रह गरे भै हाल्छ नि / फेरि कुनै संबिधान बने पछि तेस्मा समय अनुसार समय अनुकुल पटक पटक संसोधन गरे भै हाल्यो नि / किन यत्रो समस्या भएको केहि बुझियन/

    Reply
  12. bikas says:
    November 28, 2013 at 11:01 pm

    सफलता हासिल गर्न नेपाली काँग्रेस र एमाले लै निम्न कुरा हरु गर्नु जरुरि छ.
    १) सब भन्दा पहिलो कुरा सरकार बनाउने विवाद पुब्लिक समक्ष्य नल्याउने. विवाद हुन सक्ला अन्तरिक बहसमा तर त्यसलाई जनताको सामु नाल्यानुने; समझदारीको भरमा दुइ पार्टी बीच सम्झौता गरि सरकार बनाउने; छेत्रीय र जातीयताको आधारमा जितेका सांसदलाई सरकारमा फेरि पहिले जस्तै सरकार बनउ र ढाल काण्ड मा पूर्ण रुपमा बन्द गर्ने. जनता हरु हैरान भैसकेका छन् त्यो फोहोरी खेल बाट. दुइ पार्टी मिलेर सरकार बनाउने र अरु पार्टीलाई संबिधान बनौन मात्र सामेल गर्ने. सरकारमा औन खोज्नुको मतलब भ्रस्टाचार को गन्ध फेरि फैल्यौनु हो.
    २) सरकारमा बसेर कमुने धन्दा पूर्ण रुपमा बन्द गर्ने: अब पनि त्येही फोहोरी गन्धमा बच्ने हो भने जनताले संबिधान पछिको निर्बाचनमा फेरि माओबादीलाई भो देलान. जसरि संबिधान बनाउने ठुलो जिम्मेवारी छ त्येसरी नै भ्रस्टाचार सबैखाले बन्द गर्नु अपरिहार्य छ.
    २/४ वर्ष एमाले र कांग्रेस मिलेर जानु अति आबस्यक छ जुथ्को खेति गरि भोट बटुल्ने पार्टी पनछॊन.

    Reply
  13. Baglunge Kanchho says:
    November 28, 2013 at 6:50 pm

    १. अब सबभन्दा ठुलो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सकभर सबै मुख्य दल सम्मिलित सानो ( २५ जना नबढाई) मन्त्रीमंडल गठन गर्नु पर्छ | अरु दलले भाग लिन मानेनन् भने पनि एमालेलाइ भने कांग्रेसले साथमा लिनै पर्छ | त्यो मन्त्रीमंडलले संबिधान जारि नभएसम्म सामान्य दैनिक प्रशाशन बाहेक दिर्घकालिन असर पर्ने कुनै काम गर्नु हुदैन | मन्त्रिमण्डलमा आउने व्यक्तिहरु स्वच्छ छविका हुनु पर्दछ र मैले घुस खाने छैन भनेर सपथ लिनु पर्नेछ |

    २. पहिला सहमति भैसकेका कुराहरुलाई यथाबत राखी सहमति हुन बाकि रहेका बिषयमा छलफल गरि सकभर सहमतिमै र सहमति हुन नसके भोटिंग प्रक्रिया द्वारा संबिधान लेख्ने काम तुरुन्तै शुरु गरि १ बर्ष भित्र संबिधान जारि गर्नु पर्छ | तर सहमतिको नाउमा वा कुनै दलसंग डराएर जनताको अभिमतको प्रतिकुल हुने गरि कुनै पनि बिषयमा सम्झौता गर्नु हुदैन | जनताबाट चुनिएर गएका प्रतिनिधिहरुले जारि गरेको संबिधान सबैले मान्नै पर्छ | चित्त नबुझ्ने दलले अर्को चुनावमा बहुमत ल्याएर नियमानुसार आबश्यक संसोधन गर्न सक्ने छ |

    ३. शान्ति सुरक्षाको कडा व्यवस्था गर्नु पर्छ | जबर्जस्ति बन्द हड्ताल , तोडफोड, आगजनी , सार्बजनिक ठाउँमा बम राख्ने दलहरुलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नु पर्छ | सुरक्षाको प्रतिभुती दिन सके तेस्त्ता बन्दलाई जनताले पनि साथ् दिने छैनन् | संसद भित्र पनि केहि दलले आफुलाई चित्त नबुझ्ने बहुमतको निर्णय बिरुद्ध जबर्जस्ति माइक खोस्ने, नाराबाजी गर्ने, संसद अबरुद्द गर्ने जस्ता अलोकतान्त्रिक गतिबिधि गर्न सक्छन | त्यसलाई नियन्त्रण गर्न दरो सभामुख र मार्शलहरुको ब्यबस्था गर्नु पर्छ | आबश्यक परे त्यस्तो गुन्डागर्दी देखाउने सांसदहरुलाइ नियन्त्रणमा लिएर संसद सुचारु गराउनु पर्छ | संसद अबरुद्द भएको बेला वा नबसेको बेला सांसदहरुलाई कुनै पनि तलब, भत्ता वा अन्य सुबिधा दिनु हुदैन |

    Reply
  14. Narayan Sapkota says:
    November 28, 2013 at 5:57 pm

    टोटल मा 0 भोट ल्याउने को पार्टी बन्द हुनु पर्छ , बेकार को पार्टी मात्रै खोलेर के के नै गर्छु भन्ने सोचेको होला, खईस गोल गप्पा

    Reply
  15. Prabesh says:
    November 28, 2013 at 5:29 pm

    The potential political rift likely to pop up in few days could be,

    1)CPN UML and congress grappling with each other for the government and better ministries.
    2)Maoist doing everything in its power to hinder the constitution drafting process, just not to give the glorious credit of constitution drafting to, in their words, retrogressive parties, most probably sparking the inflammatory issues and slogans of federalism. And doing dirty tricks campaign against rivals.
    3)Mohal Baiday’s party leaving no stones unturned to obstruct the constitution drafting, calling for frequent Bandas and exploding bombs and so on.
    4) Development of the nation, eradicating load shedding, building roads, encouraging entrepreneurship within the country was never the central agenda of any government, most probably this government will also continue that legacy forgetting all its promises to people during vote pitching.

    CONCLUSION
    In Nutshell, Even after 1 year or let’s say 4 years, Nepal will be same as it is today. It’s not only my pessimism, it’s the doubt of numerous fellow citizens thought the country, knowing our political parties.

    CHALLENGE
    Our Respected political leaders of esp, CPN UML and Nepali congress this time, because they are going to lead the government, prove us wrong if you can.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme