Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा सामूहिक म्हपूजा

Posted on November 5, 2013November 5, 2013 by उत्तम बाबु श्रेष्ठ

नेवार समुदायले आफ्नो शरीरलाई पुजा गरि मनाउने ‘म्हः पुजा’ अमेरिकाको बोष्टनमा पहिलो पटक सामुयीक रुपमा मनाइ एक आपसमा न्हु दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) को आदान प्रदान गरियो । त्यहाँ मैले खिचेका केहि फोटोहरु ।
DSC_5940

DSC_5984

DSC_5974

DSC_5995

DSC_5953

DSC_5924

DSC_5959

DSC_6008

DSC_5886

DSC_5989

16 thoughts on “अमेरिकामा सामूहिक म्हपूजा”

  1. Dipak Raj Tiwari , USA says:
    November 11, 2013 at 4:06 am

    हामी हाम्रो बहु जति बहु भाषी, बहु संस्कृति पहिचान प्रति गर्व गर्दौछौ . नेवार समुदाय नेपाली संस्कृति का खम्बा हुन् . हामी नेपाली सधै भरि यसरीनै मिलेर बस्न पैयोस
    न्हु दँया भिन्तुना !!!

    मलाई माथि नै यक जना साथी (Nigam NH USA ) ले लेखेको साह्रै मन परेर यसलाई पुन रिपिट गरेको छु. .

    नेवार समुदायले हाम्रो नेपाल को संस्कृतिलाई एउटा आफ्नै पहिचान दिएका छन् !
    मलाई प्राय: अमेरिकन साथि हरुले प्रश्न गर्छन, तिमि हरुको र इन्डियन हरु को संस्कृतिमा, खाना-परिकारमा के फरक छ?
    त्यसबेला म गर्व का साथ नेवारी संस्कृति र परिकार हरु को बर्णन गर्छु, म ब्राह्मण भए पनि, नेवारी स्वाद मेरो जिब्रो मा झुन्डिएको छ,
    नेवार साथि हरु मेरो हिर्दयमा सजिएका छन्, जसले मलाई र मैले उनीहरुलाई तन-मन-धन ले सहयोग गरिरहने छन!!

    Reply
  2. KABITA says:
    November 7, 2013 at 10:33 am

    we felt very proud to see that the newari people living abroad are celebrating their cultures and festivals.we really appreciate newari peoples’ deeds towards their culture and unity.

    Reply
  3. karina says:
    November 7, 2013 at 10:27 am

    we felt very proud to see that the newari people living abroad are celebrating their cultures and festivals.we really appreciate newari peoples’ deeds towards their culture and unity.

    Reply
  4. Milan K Shahi says:
    November 6, 2013 at 10:38 pm

    न्हु दँया भिन्तुना
    नेवार समुदाय को बिशेष मानिने पर्ब मह पुजा America मा धुम-धाम संग मनाइदै गर्दा गैर नेवारी हरु पनिउत्साह का साथ् भेला भएर पुजा गरेको देख्दा सार्है गर्व को महशुश भयो ! आफु नेवार नभए पनि निमन्त्रण स्वीकार गर्न पाउदा खुसि लाग्यो ! संसकृति का धनि हामिनेपाली जय होस् हाम्रो !

    Reply
  5. योगेश आदी says:
    November 6, 2013 at 8:49 am

    धनि संस्कृतीका बाहक नेवारहरुले विदेशतिर सबैलाई समेटेर नेपालीत्व जताएका छन् / न्हु दँया भिन्तुना -११३४ !!!!!!

    Reply
  6. RG Suwal says:
    November 6, 2013 at 8:32 am

    क्यानाडाको Edmonton city मा करिब १०० जनाको सामुहिक म्ह: पूजा बडो धुमधामका साथ मनाईयो 🙂

    Reply
  7. शशांक लामा says:
    November 6, 2013 at 12:22 am

    दियो बाल्ने सानो माटोको कचौरोमा लामो थुतुनो भएको सुराहीबाट तुर्क्याइएको आइला उदरस्थ गरेर म्ह:पुजा मनाइयो|जांडपानी बिना मतवालीको पूजै हुंदैन,चाहे त्यो नेपालमा होस् या अम्रिकामा!!!!

    Reply
    1. neerose says:
      November 6, 2013 at 12:58 am

      आफ़ुलेनि सुर्क्याइयो मज्जाले, छोइला संग अइला, ई अहिले सम्मानी रम रम पारिराछ, यो ह्विस्की र वाइन खादानी के रमै खा झ्यै रम रम पारिराख्या भन्छु म त्!

      Reply
      1. suzee says:
        November 6, 2013 at 4:00 am

        #####छोइला संग अइला######युरोप तिर थुक निल्दै बस्दै !!!!!!!!!!!

        Reply
    2. Ramola says:
      November 8, 2013 at 5:02 am

      मतवाली शब्दको अर्थ के हो? उन्मादले भरिएको? यो विशेषण (Adjective) प्रयोग गरेर नेवार समुदायलाइ के भन्न खोजिएको हो? उन्मादित समुदाय?

      हुन त उदरस्थ शब्दको अर्थ पनि बुझिन, तर त्यो शब्द प्रति मेरो कौतुहलता छैन.

      Reply
  8. sudheer khobi says:
    November 5, 2013 at 9:29 pm

    न्हु दँया भिन्तुना

    Reply
  9. Susheel says:
    November 5, 2013 at 8:39 pm

    आहा! कति राम्रो कार्यक्रम भएछ! आफ्नो संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमहरु जरुरि छन् | अरु ठाउँमा पनि बोस्टनको सिको होस् | फोटा पनि त्यत्तिकै सुन्दर छन् | प्रस्तोतालाई धन्यबाद |

    Reply
  10. nimesh, BKK says:
    November 5, 2013 at 8:12 pm

    फोटो तथा कार्यक्रम सबै राम्रो लाग्यो . फुलले घ्वाल्ल गरेको फोटो पनि राख्नु भएको भए सुनमा सुगन्ध हुनेथियो भन्ने हामीलाई लाईरहेछ . न्हु दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) सबै नेपालप्रेमी नेपालीहरुलाई .

    Reply
  11. सिर्जने says:
    November 5, 2013 at 7:42 pm

    राम्रो लाग्यो / बाल्टिमोर छेत्रमा पनि येस्तै सामुहिक म्ह पुजा गरिदैछ रे भन्ने सुनेको थिए /

    Reply
  12. Bhadra says:
    November 5, 2013 at 5:54 pm

    फोटोहरु हेरेर नेपाल र नेपाल मा आफ्ना साथीहरुको घरमा बसेर भिन्तुना मनाएको सम्झना भयो. धेरै राम्रो मेरो तर्फ बाट पनि तपाईंहरु सबैलाई “ह्नुदया भिन्तुना ” भद्र पन्त

    Reply
  13. Nigam NH USA says:
    November 5, 2013 at 4:02 pm

    नेवार समुदायले हाम्रो नेपाल को संस्कृतिलाई एउटा आफ्नै पहिचान दिएका छन् !
    मलाई प्राय: अमेरिकन साथि हरुले प्रश्न गर्छन, तिमि हरुको र इन्डियन हरु को संस्कृतिमा, खाना-परिकारमा के फरक छ?
    त्यसबेला म गर्व का साथ नेवारी संस्कृति र परिकार हरु को बर्णन गर्छु, म ब्राह्मण भए पनि, नेवारी स्वाद मेरो जिब्रो मा झुन्डिएको छ,
    नेवार साथि हरु मेरो हिर्दयमा सजिएका छन्, जसले मलाई र मैले उनीहरुलाई तन-मन-धन ले सहयोग गरिरहने छन!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme