Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुन क्षेत्रमा को-को उम्मेदवार ? (विगतको नतिजासहित)

Posted on November 5, 2013November 6, 2013 by Salokya

CA पहिलो पटक चुनिएको संविधान सभा संविधानै बनाउन नसकी तुहिएपछि विश्वमै कतै नभएको संविधान सभाको दोस्रो पटक निर्वाचन नेपालमा हुन गइरहेको छ।

निर्वाचन हुन अब दुई साता मात्रै बाँकी छ। तर अझै पनि धेरैले कुन क्षेत्रमा को-को उम्मेदवार छन्, उनीहरुको चुनाव चिह्न के हो आदि बारे थाहा पाउन सकेका छैनन्।

देशभरका ७५ जिल्लाका २४० क्षेत्रका प्रत्यक्षतर्फका सम्पूर्ण उम्मेदवारहरुको विवरण र विगतमा ती क्षेत्रमा कसले कति मत पाएका थिए, शीर्ष तीन स्थानमा रहेकाहरुको विवरण पढ्न भित्र आउनुस्। 

संविधान सभा निर्वाचन २०७०
कुन क्षेत्रमा को-को उम्मेदवार ? (विगतको नतिजासहित)

(चाहेको जिल्ला छान्न नक्सामा क्लिक गर्नुस्)

 झापा  इलाम पाँचथर ताप्लेजुङ संखुवासभा तेह्रथुम धनकुटा मोरङ सुनसरी उदयपुर सप्तरी सिराहा खोटाङ भोजपुर सोलुखुम्वु ओखलढुंगा रामेछाप दोलखा धनुषा सिन्धुली महोतरी सर्लाही काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक रसुवा रौतहट बारा पर्सा मकवानपुर नुवाकोट धादिङ चितवन गोरखा नवलपरासी तनहुँ Lamjung मनाङ रुपन्देही पाल्पा स्याङ्झा कास्की पर्वत कपिलबस्तु अर्घाखाँची गुल्मी बाग्लुङ म्याग्दी मुस्ताङ प्युठान दाङ रोल्पा बाँके सल्यान रुकुम डोल्पा बर्दिया सुर्खेत जाजरकोट जुम्ला दैलेख कालिकोट मुगु हुम्ला कैलाली कञ्चनपुर अछाम डडेलधुरा डोटी बैतडी बाजुरा बझाङ दार्चुला सुदुर पश्चीमाञ्चल मध्य पश्चीमाञ्चल पश्चीमाञ्चल मध्यमाञ्चल पुर्वाञ्चल  काठमाडौं भक्तपुर ललितपुर

___________________________________________________________________________________________________

प्रमुख चार दलका उम्मेदवारहरुको उमेर

चार्टः उत्तम बाबु श्रेष्ठ
चार्टः उत्तम बाबु श्रेष्ठ

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme