पहिलो पटक चुनिएको संविधान सभा संविधानै बनाउन नसकी तुहिएपछि विश्वमै कतै नभएको संविधान सभाको दोस्रो पटक निर्वाचन नेपालमा हुन गइरहेको छ।
निर्वाचन हुन अब दुई साता मात्रै बाँकी छ। तर अझै पनि धेरैले कुन क्षेत्रमा को-को उम्मेदवार छन्, उनीहरुको चुनाव चिह्न के हो आदि बारे थाहा पाउन सकेका छैनन्।
देशभरका ७५ जिल्लाका २४० क्षेत्रका प्रत्यक्षतर्फका सम्पूर्ण उम्मेदवारहरुको विवरण र विगतमा ती क्षेत्रमा कसले कति मत पाएका थिए, शीर्ष तीन स्थानमा रहेकाहरुको विवरण पढ्न भित्र आउनुस्।
संविधान सभा निर्वाचन २०७०
कुन क्षेत्रमा को-को उम्मेदवार ? (विगतको नतिजासहित)
(चाहेको जिल्ला छान्न नक्सामा क्लिक गर्नुस्)
___________________________________________________________________________________________________