Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल संवत् सांस्कृतिक र्‍याली

Posted on November 4, 2013November 4, 2013 by Salokya

Nhudanrally
सोमबारदेखि नेपाल संवत्‌को नयाँ वर्ष सुरु भएको छ। हरेक वर्ष झैँ नेपाल संवत्‌को नयाँ वर्षमा काठमाडौँको वसन्तपुरबाट सांस्कृतिक र्‍याली निस्कियो। र्‍यालीमा देखिएका केही दृश्य-

Nhudanrally1

Nhudanrally3

Nhudanrally4

Nhudanrally5

Nhudanrally6

Nhudanrally2

Nhudanrally7

Nhudanrally8

Nhudanrally9

Nhudanrally10

Nhudanrally11

Nhudanrally12

Nhudanrally16

Nhudanrally17

Nhudanrally18

Nhudanrally19

Nhudanrally20

Nhudanrally21

Nhudanrally22

र, मिस नेपाल

Nhudanrally13

Nhudanrally14

Nhudanrally15

भिडियो हेर्नुस्-

26 thoughts on “नेपाल संवत् सांस्कृतिक र्‍याली”

  1. Shrestha says:
    November 6, 2013 at 10:55 am

    When I first saw the dislikes on the simple comments I felt angry. Then I thought about it and felt pity on those people who disliked all those comments. Pity on you people who dislike simple expressions of joy and good wishes. If any of those who hit the dislike button have guts in them then I challenge you to explain why the dislike button was hit. 🙂

    Reply
  2. CHAMLING says:
    November 6, 2013 at 10:19 am

    न्ह्यु दया भिन्तुना ११३४ सम्पूर्ण नेवारी दाजु भाई दिदि बहिनी हरु जसले अझ सम्म यस्ता संस्कृतिक धरोहर जोगाई रहनु भएको छ तपाइँ हरु लाई संघीय सलाम /जय नेवा प्रदेश

    Reply
  3. योगेश आदी says:
    November 6, 2013 at 8:58 am

    मनै छोयो उमेशजी, एउटा जिवन्त संस्कृतिक धनी नेवारहरु…

    Reply
  4. Rabindra says:
    November 5, 2013 at 10:36 pm

    न्हू द्न्याँ भिन्तुना सकल नेपामि पीन्त !!!! :):):)

    अनि अर्को कुरा.. हामी र हाम्रो देश बासि देखि मन खिन्न हुन्छ जब एक अर्का प्रति सम्मान को भावना मा कमि देख्दा | नेपाल सम्बत एउटा समुदाय को मात्र ठान्ने हरु देश मा छ्याप छ्याप्ती छन् | उनिहरु नै तेस्त व्यक्ति हुन् जो अर्को को सम्मान गर्न नि सक्दैन अनि अर्का को खुट्टा तान्ने प्रबिती मा प्रेरित हुन्छन | ती तेही मानसिक भएका बेय्क्तिहरु नै हुन् जो रातो चिन्ह click गर्दै Dislike गर्ने दुसाहस गर्न पछि पर्दैन | देश को दुर्गति को आवश हुन्छ अनि मन खिन्न लाग्छ |

    समस्त नेपाली लाई चाड पर्ब ले एक ढिक्को बनाउदै लागुन जय नेपाल |

    Reply
  5. Bkas Guruju says:
    November 5, 2013 at 6:36 pm

    मलाई के लाग्यो भने नेपाल सम्बत् नेपाललाई माया गर्ने सम्पूर्ण नेपालीको पर्व हो । मैले यहाँ भिँतुना र्यालीको फोटो पनि हेरेँ जहाँ सामाजिक परिवेश (पोशाक र सँस्कृति), नेपाल प्रतिको माया (नेपाली झण्डा बोकेका र पेन्ट गरेका), एकता र मनोरञ्जनको मिश्रण देखेँ । जुन नेपाली नेपाली बीचमा हुनु नितान्त आवश्यक छ र रही रहनेछ ।

    Reply
  6. Ram Babu Shrestha says:
    November 5, 2013 at 10:58 am

    नेपाल सम्बत् ११३४ नव बर्षको उपलक्षमा देश़़िभत्र तथा देश बािहर रहेका समस्त नेपालीहरुमा हािर्दक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ।

    Reply
  7. Ram Babu Shrestha says:
    November 5, 2013 at 10:45 am

    नेपाल सम्बत् ११३४ को उपलक्षमा सम्पूर्ण नेपालीहरुमा हािर्दक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ।

    Reply
  8. डिल्ली says:
    November 5, 2013 at 8:34 am

    न्हू दयाँ भिँन्तुना ! शुभकामना !!

    Reply
  9. बेखालाल नेपाल says:
    November 5, 2013 at 8:33 am

    न्हू दयाँ भिंतुना

    Reply
  10. Arun says:
    November 5, 2013 at 3:11 am

    न्हू दया भिन्तुना भन्दा पनि रातो मा चिनो लाउने विकार मनस्थितिहरु लाई देख्दा देशको झन् माया लाग्छ /

    Reply
  11. RAJU STHAPIT says:
    November 5, 2013 at 2:24 am

    स्वन्ति नख: व न्हू द ११३४ या लसताय भिन्तुना ,,,,,,,,

    Reply
  12. Mohan says:
    November 5, 2013 at 1:21 am

    न्हू दया ११३४ भिन्तुना !!!

    Reply
  13. ह्नुछेरत्न says:
    November 5, 2013 at 1:06 am

    न्हू दयाँ भिंतुना ११३४—–Happy new year.

    Reply
  14. Raj Panta says:
    November 5, 2013 at 12:30 am

    न्हू दयाँ भिंतुना 1134 !!!
    Happy New Year 1134 !!!
    नेपाल सम्बत ११३४ को हार्दिक मंगलमय शुभ-कामना !!!

    राज पन्त

    Reply
  15. सुजन जोशी says:
    November 4, 2013 at 11:36 pm

    न्हू दया भिन्तुना …. लेख्दा पनी रातोमा हात जाने कारण चाही के होला ?

    Reply
    1. suzee says:
      November 5, 2013 at 12:58 am

      those who use ktm as via KTM , thats why ktm news ma pani rato

      Reply
  16. Jayami Maharjan says:
    November 4, 2013 at 10:38 pm

    न्हू दया भिन्तुना

    Reply
  17. Tenzing Gaba says:
    November 4, 2013 at 7:50 pm

    न्हु दया भिन्तुना

    Reply
  18. मदनमणि says:
    November 4, 2013 at 6:29 pm

    हाम्रो संस्कृती जति राम्रो छ त्यति नै सालोक्यका तस्विर

    Reply
  19. neerose says:
    November 4, 2013 at 6:19 pm

    न्हू दयाँ ११३४ भिन्तुना!
    नेपाल सम्बत ११३४ को सबै नेपालीहरुलाई मंगलमय शुभ-कामना!
    संस्कार, संस्कृति र कला अनि मौलिकता आदि को असाध्यै धनि नेवार समुदाय यो देश नेपालको जिवन्त धड्कन हुन्! यसको संरक्षण र जगेर्ना आजको आबस्यकता हो!
    कला र सांस्कृति मा मात्र होइन नेवार हरु निर्माण योजना र ब्याबस्थापनामा पनि तेत्तिकै बेजोड छ!
    यो देशले आज उतिबेला नेवार हरुले स्थापित र निर्माण गरेका कुराहरुकै ब्याजले बिश्वोमाझ उभिन सकेको छ!
    नेपाल र सम्पुर्ण नेपालीको गौरभ हो यो तेसैले हामीले नेपाल सम्बत लाइ निरन्तरता दिदै प्रयोगमा ल्याउनुपर्छ!
    सबैले भनौ,
    ‘न्हू दयाँ भिन्तुना:’

    Reply
    1. बेखालाल नेपाल says:
      November 5, 2013 at 8:40 am

      तपाईले भनेका सबै कुरामा मेरो पूर्ण सहमत छ तर परापुर्व काल देखि नेपाली भनेर चिनिने यहाँका वासिन्दालाई नेवार भन्दा अलि मिलेन नि जस्तो लाग्यो…..कता कता अलि नकारात्मक जस्तो लाग्ने….

      Reply
      1. neerose says:
        November 6, 2013 at 12:06 am

        बेखालाल जी,
        नेपालि हामि बिचको परिचय र पहिचान होइन!
        हामि बिचको पहिचान र परिचय त नेवार, थारु, भोटे, गुरुङ, मगर, ब्राम्हण, शुद्र, क्षत्री आदि हुन्!
        यी सबै नेपालि हुन्!
        तपाइले मा संग आफ्नो परिचय दिदा मा नेपालि भनेर दिनुहुन्न र दिन पर्दैन तर मा नेवार वा म लिम्बु आदि ले आफ्नो पहिचान जनाउदै परिचित गराउनुहुन्छ!
        हामि भित्रको लागि नै पहिचान को आबस्यकता हो बाहिरियाको लागि हाम्रो पहिचान र परिचय नेपालि हौ र तेस्को लागि नेवार सेवार को अबस्यकतानै पर्दैन तपाइले बिदेशी वा गैर नेपालि लाइ आफ्नो परिचय र पहिचान जनाउदा म नेपालि भन्नु हुन्छ नाकी म नेवार?
        होइन त!
        नेपालि त तेसै नेपालि तर यो संस्कृति, संस्कार, भाषा भेष भुषा, लवाइ खवाई रहन सहन साथै कला निर्माण आदि नेवार को हो नेवार नेपाल भित्रको एउटा आफ्नो छुट्टै पहिचान र अस्तित्वो बोकेको संगठानिक जाति हो तेसरिनै अरु जाति पनि छन् तर यी कुरामा नेवार अलिक अघि र माथि नै छन्! यो रास्ट्रको धरोहर हो भनेर मान्दा र लिंदा अरु कुनै जातिले अन्यथा ठान्नु पर्ने वा दुखि हुनुपर्ने र होचियाको महशुस गर्नु पर्ने केहि छैन अर्कोलाई सम्मान गर्दानै आफुले पनि सम्मान पाउने सम्भावना अधिक भैजान्छ!
        होइन र?

        Reply
  20. chetan says:
    November 4, 2013 at 4:34 pm

    न्हु: दँ ११३४ या भीन्तुना !!!

    Reply
  21. nimesh, BKK says:
    November 4, 2013 at 3:17 pm

    न्हू दयाँ भिंतुना 1134

    Reply
  22. suzee says:
    November 4, 2013 at 2:36 pm

    oh ! I miss it .
    न्हू दयाँ भिंतुना !!!!!!!!!!!!!!!!!1134

    Reply
  23. KESHAB DANGOL says:
    November 4, 2013 at 1:42 pm

    न्हु दया भिन्तुना .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme