Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सञ्जीव लम्साल

Posted on November 2, 2013 by सञ्जीव लम्साल

cartoon1

7 thoughts on “कार्टुन- सञ्जीव लम्साल”

  1. bipin says:
    November 5, 2013 at 3:56 pm

    र पनि हामी नेपालीहरु खेति किसानी गर्दैनम बिदेसिनै हतारिन्छाम

    Reply
  2. anil says:
    November 3, 2013 at 11:24 am

    तरकारीले उडायो मानिसलाई …………..

    Reply
  3. soraj says:
    November 3, 2013 at 11:21 am

    राम्रो छ ……

    Reply
  4. binay says:
    November 3, 2013 at 11:19 am

    yash sir
    price hike cannot comparsion their status.its bears both same as it is.therefore this cartoons seems be correct and good one .be postive sanjeeb sir and hope to be continues in future too. many of our leader cartoonists go for potical issues they donot have their social issues
    but u try . i love it

    Reply
    1. prakash says:
      November 7, 2013 at 3:38 am

      के भन्न खोज्नु भो बिनय जी? बुझ्ने हम्मे हम्मे पर्यो गाँठे ..

      Reply
  5. Saga sigdel says:
    November 3, 2013 at 11:12 am

    कार्टुन सहि छ

    Reply
  6. yash says:
    November 2, 2013 at 9:50 pm

    कमेन्टहरु सारैनै सेन्सरसिप लागु भा’ देखेर कमेन्ट गर्नै छोड्या थिएँ | यो कार्टुन देखेर मन थाम्न सकिन |दुइ खराबी -‘ माथी साच्चिकैको बेलुन हो कि तरकारी हो छुट्याउनै गारो , बरु बेलुन जस्तो रंगीचंगी नबनाएर तरकारीले मान्छेलाइ उडाईराख्या भए अझ सुहाउथ्यो | दोश्रो – घटीमा फासी लागेर झुन्दिएको मोटोघाटो तालुखुइले व्यक्ति गरिब नेपाली जस्तो कुनै कोण बाटनि देखिन्न | बरु साहु महाज़न , ब्यापरी जस्तो पो देखिन्छ |
    सन्जिबको खराब कार्टुनहरु मध्धे एक भन्न रुचाएँ यो कार्टुन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme