yash sir
price hike cannot comparsion their status.its bears both same as it is.therefore this cartoons seems be correct and good one .be postive sanjeeb sir and hope to be continues in future too. many of our leader cartoonists go for potical issues they donot have their social issues
but u try . i love it
कमेन्टहरु सारैनै सेन्सरसिप लागु भा’ देखेर कमेन्ट गर्नै छोड्या थिएँ | यो कार्टुन देखेर मन थाम्न सकिन |दुइ खराबी -‘ माथी साच्चिकैको बेलुन हो कि तरकारी हो छुट्याउनै गारो , बरु बेलुन जस्तो रंगीचंगी नबनाएर तरकारीले मान्छेलाइ उडाईराख्या भए अझ सुहाउथ्यो | दोश्रो – घटीमा फासी लागेर झुन्दिएको मोटोघाटो तालुखुइले व्यक्ति गरिब नेपाली जस्तो कुनै कोण बाटनि देखिन्न | बरु साहु महाज़न , ब्यापरी जस्तो पो देखिन्छ |
सन्जिबको खराब कार्टुनहरु मध्धे एक भन्न रुचाएँ यो कार्टुन |
र पनि हामी नेपालीहरु खेति किसानी गर्दैनम बिदेसिनै हतारिन्छाम
तरकारीले उडायो मानिसलाई …………..
राम्रो छ ……
yash sir
price hike cannot comparsion their status.its bears both same as it is.therefore this cartoons seems be correct and good one .be postive sanjeeb sir and hope to be continues in future too. many of our leader cartoonists go for potical issues they donot have their social issues
but u try . i love it
के भन्न खोज्नु भो बिनय जी? बुझ्ने हम्मे हम्मे पर्यो गाँठे ..
कार्टुन सहि छ