समानुपातिक उम्मेदवारका नमूनाः सर्वोच्चले हत्यारा ठहर गरेका ढुंगेल, नागरिकता विवादमा परेका लामा, भुवन केसी, शम्भु थापा, टिके सभासद् बन्दिनँ भन्दै हिँडेका खनाल
दोस्रो संविधान सभा निर्वाचनका लागि एक सयभन्दा बढी दलहरुले समानुपातिक उम्मेदवारहरुको सूचि बुझाएका छन्। दलहरुले बढीमा ३३५ जना उम्मेदवारको सूचि बुझाउँछन्। तर ती सबै समानुपातिकबाट सभासद् बन्न पाउँदैनन्। सूचिमा रहेको क्रम अनुसार दलले नेपाल भरबाट पाउने कूल मत संख्यालाई प्रतिशतमा हिसाब गरी सिट छुट्याइन्छ र त्यसमा महिला, दलित, जनजाति, मधेसीको समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवार छानेर पठाएपछि बल्ल विजयी घोषणा गरिन्छ र त्यो उम्मेदवार सभासद् हुन्छ। प्रमुख दलहरुका समानुपातिक उम्मेदवार कस्ता छन् त, हेरौँ।
ढुंगेल र लामा पनि माओवादी उम्मेदवार
एमाओवादीको समानुपातिक सूचिमा एक नम्बरमा दीनानाथ शर्मा रहेका छन्। माओवादीको सूचिमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भन्दै सर्वोच्च अदालतबाट कैदको फैसला भइसक्दा पनि त्यसको बेवास्ता गर्दै खुल्ला हिँडिरहेका माओवादीका पूर्व प्रत्यक्ष निर्वाचित सभासद बालकृष्ण ढुंगेल यस पटक समानुपातिक उम्मेदवार बनेका छन्।
त्यस्तै झलनाथ खनालको मन्त्रिमण्डलमा अर्थ राज्यमन्त्री बनी तीन देशको नागरिकता रहेको विवादमा मुछिएपछि राजीनामा दिन बाध्य भएका ल्हारक्याल लामा यस पटक माओवादी समानुपातिक उम्मेदवार बनेका छन्। एक दिन अघि मात्रै उनी माओवादी प्रवेश गरेका थिए। दश वर्षअघि काँग्रेस निकट रैछन् उनी। समानुपातिक सभासद भएपछि एमालेको सदस्यता लिएका रहेछन् उनले। यिनी छिमे नामले चिनिएका व्यक्ति हुन्। छिमिछिरिङ यिनको पूरा नाम हो। यिनको डाक्टर पदवी फर्जी भनिन्छ। भारतको मैसुरस्थित बौद्धगुरु पेमोर रिन्पोछेको कलेजमा अध्ययन गर्दा लेटरप्याड चोरी उनले आफूले आफैलाई डाक्टर घोषणा गरेका त्यतिबेलाका सहकर्मीको आरोप छ। कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा खुमबहादुर खड्का स्थानीय विकास मन्त्री भएका बेला उनले लाखौँ घुस खुवाएर गुम्बा विकास तथा व्यवस्थापन समितिको अध्यक्ष पद पाएको चर्चा त्यतिबेलाका पत्रिकामा भएको थियो। त्यतिबेलाका पत्रिकामा उनको साथमा तिब्बती शरणार्थी कार्ड, भारतीय पासपोर्ट र नेपाली पासपोर्ट गरी तीन देशको कागजात देखिएको समाचार पनि छापिएको थियो। मतदाता नामावलीमा नाम नभएकोले हिरोइन रेखा थापा प्रत्यक्षका साथै समानुपातिकमा पनि उम्मेदवार बन्न पाएकी छैनन्। अघिल्लो निर्वाचनमा माधव नेपाललाई हराउने झक्कु सुवेदी यस पटक समानुपातिकमा छन्।
एमालेमा भुवन केसी र शम्भु थापा पनि
त्यसैगरी नेकपा एमालेले विद्या भण्डारी, अष्टलक्ष्मी शाक्य बोहोरा, अमृतकुमार बोहोरा,भरतमोहन अधिकारी,प्रदीप नेपाल जस्ता केन्द्रीय नेताका साथै हिरो भुवन केसी र कर छली विवादमा तानिएका कानुन व्यवसायी शम्भु थापालाई पनि समानुपातिक उम्मेदवार बनाएको छ। डलर अर्बपति विनोद चौधरी भने प्रत्यक्षमै उठ्ने चर्चामा आए पनि समानुपातिकमासमेत परेका छैनन्।
टीके सभासद् बन्दिनँ भन्ने खनाल कङ्ग्रेस सूचिमा
म टीके सभासद् बन्दिनँ भन्दै पाल्पामा प्रत्यक्ष उम्मेदवार ताक्दै कङ्ग्रेस प्रवेश गरेका पूर्व अर्थ सचिव रामेश्वर खनाल अन्ततः टीके सभासद् नै बन्ने देखिएका छन्। उनलाई कङ्ग्रेसले समानुपातिक सूचिमा राखेको छ। कङ्ग्रेसले पत्रकारहरु हरिहर विरही र धर्मेन्द्र झालाई पनि समानुपातिक सूचिमा राखेको छ भने एमालेले राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचनलाई समानुपातिक उम्मेदवार बनाएको छ। सुजाता कोइराला, प्रकाशशरण महत, मिनेन्द्र रिजाल जस्ता नेताहरु समानुपातिक सूचिमा छन्।
एनेकपा माओवादी |
नेपाली कङ्ग्रेस |
नेकपा एमाले |
दीनानाथ शर्मा
पासा भोटे वेदमाया भण्डारी (शाक्य) नारायणप्रसाद राई अनिता प्रधान (तिमल्सेना) टंकनाथ तामाङ समिता कार्की करुणा बस्नेत रविन्द्र पटेल डिलाराम आचार्य चम्पा देवी कार्की राम समझ राना सुरेन्द्र कार्की भेष कुमारी राउत (भट्टराई म बहादुर गलामी नारायण बहादुर मगर प्रल्हाद कुमार बुढाथोकी अनिता कुमारी परियार रविन्द्र प्रताप शाह मोहम्मद जाकिर हुसैन शारदा बराल (लिम्बु श्यामवीर लिम्बू चन्द्र कुमार चौधरी (थारु) मोहन टुडू लक्ष्मी न्यौपाने मरगुव आलम बन्दना झागर चन्द्र कुमारी बस्नेत राजेन्द्र बहादुर गुरुङ यशोदा खतिवडा विजय कुमार विश्वास दिलिप कुमार अग्रवाल रामवती देवी कामत भोगेन्द्र प्रसाद यादव अमन लाल मोदी खड्ग बहादुर घर्तीमगर लक्ष्मी प्रसाद पौडेल कृष्ण कुमारी कडरिया ओञ्दी शेर्पा श्रीप्रसाद जबेगु सीता देवी थेवे (जगेवु सूर्यप्रकाश वाला राई उर्मिला तामाङ प्रेम बहादुर लिम्बु डिल्लीराम राई केदार प्रसाद गुरागाईं विषमलाल अधिकारी दनुवार सुक बहादुर रोका सन्त कुमार दरै तेज बहादुर ओली हरि बहादुर श्रेष्ठ गणेश मान धिमाल रामबहादुर भण्डारी कमला नहर्की पूर्ण थापा झक्कु प्रसाद सुवेदी शशी श्रेष्ठ छमकुमारी थापा मगर वलावती शर्मा भास्कर प्रधानाङ पवित्रा कुमारी तिमिल्सिना दिपक श्रेष्ठ रुद्रबहादुर घर्तीमगर जुठ बहादुर टुहुरे खड्गी टिका बास्तोला लार्केल लामा सविता भण्डारी राजु खड्का योगेन्द्र तामाङ घिसिड. भुवन केशरी श्रेष्ठ प्रेम बहादुर पुलामी दीप बहादुर योन्जन पानी राज बम्जन कर्ण्ा बहादुर चेपाड. तिल बहादुर सार्की सुभाष तामाङ अन्जान कुमार तिमल्सिना रमेश रेग्मी सिंह बहादुर गोले दुर्ग बहादुर रावत राम बहादुर थापा मगर रेशम रसाइली इन्द्र बहादुर इम्सङ राधिका तामाङ सरिता यादव लक्की शेर्पा ओम कुमारी पौडेल विदूर कुमार कार्की अमान सिंह तामाङ रोहिणी वि.क. धावा लामा रुपसरी परियार कमला दोङ जीतवीर लामा (जिम्बा) कमला राई र्जु श्रेष्ठ (अर्याल) रिमा कुलुडं सूरद बहादुर स्याञ्तान ज्ञानेन्द्र कुमाल सुशीला सिंखडा अमर बहादुर गुरुङ तमु कृष्ण्ा धिताल आशा कोइराला भक्ति प्रसाद पाण्डे वास्ना कुमारी मोक्तान मधु अधिकारी लाल बहादुर गुरुङ तेज कुमारी पौडेल निर्मला सुवेदी दुर्गा कुमारी वि.क. हरिराज अधिकारी टीका कन्दङवा वविता ग्वोग प्रजापति कपुर श्रेष्ठ मनरुपा शर्मा गायत्री गुरुङ कर्म गुरुङ बाबुलाल पुन मगर विरबहादुर खत्री सुनमाया ढकाल वराम दलजित वि.के. श्रीपाली चन्द्रमाया जिरेल टीका बुढाथोकी ठाकुर कुमार वि.क. हिमकला गैरे सिर्जना तरामु खत्री मान बहादुर सुनार सुरज कुमारी देवी सुमित्रा देवी कलवार राजेन्द्र बहादुर वि.क. भगवती प्रधान केशरी घर्तीमगर गीता देवी रेखा शर्मा पदमलाल वि.क. तारी लाल धिमाल अमृता नेपाल दिलमाया बुढामगर (गिरी) काली बहादुर मल्ल जशु राना गोमा कुंवर राम बहादुर बोरा जीतमान पुन ललिता कुमारी रेग्मी हिम ग्याप लामा रत्नबहादुर ओली पद्मा कुमारी राई धनबहादुर मास्की लालकेश जैसी लीला कुंवर यज्ञ बहादुर खत्री जानकी कुमारी साउद रावल शान्ति नेपाली कर्ण्ा बहादुर वि.क. कलावती ओझा दिलिप महर्जन घनश्याम श्रेष्ठ तुलाराम बोहरा तुलसी मल्ल विद्या कुमारी देवकोटा शम्भु महतो रिता देवी यादव उमरावती यादव दिलमाया धामी बाबुराम गौतम निशा न्यौपाने शियाराम प्रसाद कुशवाहा पुनम देवी आशा देवी इन्द्र प्रसाद गोतामे गीता कुमारी कंडेल (चौलागाई सुनिता कुमारी महतो बाबुराम प्रसाद तेजलाल कर्ण्ा फुलझरी देवी तेतरीदेवी तेली विन्दी मिश्र जीवन गौतम जगवीर चौधरी निर्मला वली (चौधरी) पुरन राना थारु हरिराम चौधरी रामभक्त उपेत्र ी प ु ष खस आय ू तथा अठय घनश्याम यादव अहिर डिल्लीराज खनाल रक्षाराम कुर्मी कृष्ण्ा कुमार चौधरी जयन्त कुमार दास रण्ोन्द्र बराली पार्वती पुन गहतराज लुम्बिनी गौतम हरि लाल ज्ञवाली प्रेम सिंह विश्वकर्मा दिपक थापा दुर्गा खुना हरिराम श्रीपाइली गोपाल गिरी भगवती भट्ट (तिवारी) सुकई थारु मोहन कुमारी फुयाल नन्कौ गोडिया प्रदिप परियार राजकुमार गोल्छा अन्जु दहित खड्ग बहादुर बस्नेत असर्फी सदा मधेशी दिलत कपलेश्वर सरदार मधेशी दिलत धना पहरी रुवी कुमारी कर्ण्ा लीला शर्मा संगीता भट्टराई (रेग्मी) कविता कुमारी ठाकुर सरस्वती लामा अमला कुमारी देवी महेन्द्र पासवान मधेशी दिलत विश्वनाथ साह अजय शंकर नायक दीलिप कुमार साह धर्मशिला देवी फुलिया देवी सदाय मधेशी दिलत सुधा कुमारी यादव कलामु२िन राईन कवारी मीना बुढामगर सपना चौधरी गंगा पासमान मधेशी दिलत कन्चन कुमाल शैलेन्द्र साह भानमति यादव उमा गोठे (कपाली) योगन्द्र प्रसाद कानु लालेन्द्र कुमार मण्डल ज्ञानेन्द्र ढकाल प्रतिक्षा तिवारी मुखिया रामसिंह यादव शिला यादव प्रमिला कुमारी यादव तारा कुमारी महतो फुलकुमारी देवी महतो देवसागर दास मधेशी दिलत रिना महर्जन असर्फी भिनवार यादव तारा प्रसाद भुषाल राजेन्द्र साह तेली मीना पुन मगर अधिकारी जुरीलाल मोची मधेशी दिलत टासी स्हाड.मो गुरुड.सेनी निशा कुमारी साह सुनिता रोकाय (शर्मा काशी महतो अमर रत्न बज्राचार्य धनीराम पौडेल पुष्प ढुंगाना बलराम तिमल्सिना मिनाकुमारी शर्मा ठाकुर इन्द्रावती अधिकारी दनुवार माया कुमारी वलस्या चिजा श्रेष्ठ (गर्तौला) कुलानन्द गिरी शम्भु पासवान हजारी मधेशी दिलत उर्मिला माझी (पौडेल) ईश्वर रिजाल भिमबहादुर अधिकारी हेमन्तप्रकाश ओली डोरप्रसाद उपाध्याय बालकृष्ण्ा ढंुगेल ओमनाथ ढुगाना उपेन्द्र प्रसाद साह रामनारायण विडारी भविश्वर तिवारी झलकपाण्िा तिवारी नन्द कुमार प्रसाईं सुरेन्द्र प्रसाद जयसवाल खिमलाल देवकोटा उषा किरण अन्सारी जालिम मियां मन्सुरी वावा बस्नेत विमला के.सी. प्रतिभा के.सी. पुष्पा घर्ती (विष्ट) अन्जना विशंखे कान्ति देवी सुनिता रेग्मी सन्जु भट्ट नेपाली देवी खड्का उषा देवी सिर्जना कुमारी गैरे दुलारी हरिजन मधेशी दिलत ईश्वरी महतो भुजेल दीपा वि.क. सोनिया यादव उषा साह फकिर सुष्मा शर्मा घिमिरे शर्मिला कुमारी पन्त उमा कुमारी देवकोटा शुभ कुमारी गुर्मछान उषा देवकोटा सेढाई लक्ष्मी पुन इन्दीरा सन्जयाल धनमाया वि.क. (खनाल) अरुणा (सुनुवार) कार्की सीता नेपाली ममता राजवंशी सुन्दरकला राम मधेशी दिलत सरिता कार्की रसाइली दुर्गीदेवी पासवान मधेशी दिलत मनोजकुमार सिंह जुब्बा सौरेन तारिक महमूद स्वानाम साथी सुकदैया देवी चौधरी थारु चन्देश््र वर बैठा विरेन्द्र कुमार हरिजन रामकुमारी राम रामराजी मुसहर रेखा देवी पवन देवी पासवान उषा शिवाभक्ति (अर्याल) विष्ण्ाु प्रसाद चौधरी विष्ण्ाु कुमारी मगर तुलसा राना कमला रोका अन्जना चौधरी हिराकुमारी दर्लामी भीमकुमारी बाठा मगर हकिकुल्लाह खां मुसल्मान रुपा महर्जन (श्रेष्ठ) पुनाराम थापा डम्बर कुमारी गुरुड. सुरेन्द्र कुमार जयसवाल ममता गौतम (राना) विन्नी देवी सदा मधेशी दिलत काजीमान कुस्वार गीता कुमारी गुरुड. बु४लक्ष्मी महर्जन (दुलाल) तीर्थाकुमारी थामी (पाण्डे |
१ चित्रलेखा यादव
२ गोपालमान श्रेष्ठ ३ कुलबहादुर गुरुङ ४ लीला कोइराला ५ दिलबहादुर घर्ती ६ नरेन्द्रबिक्रम नेम्वाङ ७ प्रदीप गिरी ८ ज्ञानेन्द्रबहादुर कार्की ९ मिनेन्द्रप्रसाद रिजाल १० प्रकाशशरण महत ११ मानबहादुर विश्वकर्मा १२ सुजाता कोइराला १३ मनमोहन भट्टराई १४ महालक्ष्मी उपाध्याय डिना १५ आनन्दप्रसाद ढुंगाना १६ सूर्यमान गुरुङ १७ कमला पन्त १८ अम्बिका बस्नेत १९ धनराज गुरुङ २० महेन्द्र यादव २१ सुरेन्द्रराज पाण्डे २२ रत्न शेरचन २३ मिनबहादुर विश्वकर्मा २४ बद्रीप्रसाद पाण्डे २५ जीवन परियार २६ ईश्वरी न्यौपाने २७ सिता गुरुङ २८ कविताकुमारी सरदार २९ मिनाक्षी झा ३० सुजाता परियार ३१ राजनप्रसाद पन्त ३२ कुमारी लक्ष्मी राई ३३ मीना सुब्बा ३४ वावुराम राना ३५ चिनकाजी श्रेष्ठ ३६ रामचन्द्र पोखरेल ३७ शुक्रराज शर्मा ३८ अशोक कोइराला ३९ लक्ष्मणबहादुर बस्नेत ४० शिवराज जोशी ४१ जीतबहादुर पुरी ४२ नारायणप्रसाद कोइराला ४३ गणेशप्रसाद विमली ४४ हरिहर आचार्य (विरही) ४५ श्यामकुमार घिमिरे ४६ जगदीश्वरनरसिंह के.सी. ४७ हरिबोल भट्टराई ४८ नारायणप्रसाद गौडेल ४९ सुनिल राणा ५० तारिणीदत्त चटौत ५१ मधुप्रसाद आचार्य ५२ तिलकबहादुर रानाभाट ५३ रामेश्वरप्रसाद खनाल ५४ यदुनाथ खनाल ५५ युवराज शर्मा ५६ भरतबहादुर खड्का ५७ शंकरप्रसाद पाण्डेय ५८ कृष्णलाल सापकोटा ५९ जगन्नाथ पौडेल ६० केदारनाथ कोइराला ६१ मोहन ज्ञवाली ६२ शंकर गिरी ६३ धु्व वाग्ले ६४ चन्द्रबहादुर के.सी. ६५ बलदेव बोहरा ६६ मोहनराज मल्ल ६७ केशवप्रसाद भट्टराई ६८ ललित अधिकारी ६९ मंगलबहादुर शाही ७० गिरिराज गौतम ७१ कृष्णा सिंह नायक ७२ सुनिलकुमार भण्डारी ७३ नरेन्द्रबहादुर सिंह ७४ अर्जुनकुमार पोखरेल ७५ धर्मराज न्यौपाने ७६ जगतप्रसाद जोशी ७७ खुमाप्रसाद अर्याल ७८ रमा पौडेल (गुरागाई) ७९ कृष्णकुमारी पौडेल (खतिवडा) ८० तारादेवी भुर्तेल ८१ सरिता प्रसाई ८२ रुक्मीणीदेवी कोइराला ८३ शान्ता रिजाल ८४ तुलसा आचार्य ८५ मधु शाही ठकुरी ८६ कल्याणीदेवी रिजाल ८७ अम्बिका सुवेदी ८८ लक्ष्मी थापा ८९ कमला थापा ९० विजुलाकुमारी वर्मा ९१ विष्णुदेवी पुडासैनी ९२ धनकुमारी खतिवडा ९३ सृजना अधिकारी ९४ सुशीला ढकाल (आचार्य) ९५ सरोज मल्ल ९६ रमा अर्याल ९७ अनिता देवकोटा ९८ किरण कोइराला ९९ जुनाकुमारी दानी १०० रिता शाही १०१ मिठु मल्ल १०२ पार्वती चन्द १०३ लीलाकुमारी नेपाल १०४ चन्द्रादेवी जोशी १०५ मैना कार्की १०६ डा. आरजु राणा देउवा १०७ दीपशिखा शर्मा ढकाल १०८ उमा रेग्मी १०९ डा. डिला संग्रौला ११० ओमकला गौतम १११ रमा कोइराला (पौडेल) ११२ शिला शर्मा (खड्का) ११३ कल्पनादेवी चोखाल ११४ सरस्वती अर्याल तिवारी ११५ अमृता शाही ११६ निर्मला क्षेत्री ११७ प्रसिस महरा ११८ नारायणाी रायमाझी ११९ उर्मिला नेपाल १२० मन्जु खाणा १२१ पार्वतीदेवी जैशी १२२ दिव्येश्वरी शाह १२३ कारोवती दनुवार्नी १२४ रामकुमारी मलाहिन १२५ मुक्ताकुमारी यादव १२६ संगीता मणडल (धानुक) १२७ सरस्वती गिरी १२८ वासमतीदेवी गिरी १२९ कौशर शाह १३० अन्जु सिंह चौधरी १३१ जमीला मिया १३२ मालतीदेवी श्रीवास्तव १३३ रश्मी ठाकुर १३४ मोहम्म२ी सि२िकी १३५ लखीकुमारी गणोश १३६ सरवत आरा खातुन हलुवाईनी १३७ प्रमेश्वरी पाठक १३८ र्चा द्विवेदी १३९ रेखा कौर (प्रसाई) १४० सरोजकुमारी यादव १४१ जिव५ीकुमारी यादव १४२ ममता श्रीवास्तव १४३ लक्ष्मीना देवी रौनियार १४४ मुन्नीकुमारी गुप्ता १४५ गीताकुमारी यादव १४६ तपेश्वरीदेवी यादव १४७ सूर्यमती उपाध्याय १४८ फुलकलिया कुर्मीनी १४९ नगिना यादव १५० कुन्तिकुमारी यादव १५१ सरस्वतीदेवी हरिजन १५२ कुन्ति पासीन १५३ मीराकुमारी नेपाली १५४ प्रमिलादेवी दास १५५ कुमारीदेवी मुसहर १५६ मोहनी साफी १५७ श्याम देवी पासमान १५८ उषा गुरुत्र् १५९ कृष्णाा अमात्य १६० मार्जी गुरुञ् (अकला गुरुत्र्) १६१ सरिता गुरुञ् १६२ राज्यलक्ष्मी श्रेष्ठ १६३ चन्द्रलक्ष्मी ताम्राकार १६४ मनकुमारी गुरुत्र् १६५ सरस्वती वजिमय १६६ पुष्पलता लामा १६७ धनकुमारी थापा १६८ देवकी श्रेष्ठ १६९ अनु गुरुञ् १७० विष्णाुकुमारी लिम्वू (दाहाल) १७१ रेनुका काउचा १७२ जीवन डंगोल १७३ विन्दादेवी आले (राना) १७४ कुसुमदेवी थापा १७५ उमा थापा १७६ दिपक रोका मगर १७७ हरिप्रभा खड्गी १७८ हरिमाया गुरुत्र् १७९ हीरा गुरुत्र् १८० अन्जना ताम्ली १८१ चन्द्रमाया लिम्बू १८२ हेमालक्ष्मी राई १८३ यमुनादेवी श्रेष्ठ १८४ सुवर्णा ज्वारचन १८५ उर्मिला थापा १८६ अन्जनी श्रेष्ठ १८७ लीला सुब्बा १८८ ललिता किञ््रिञ् मगर १८९ ललितकला गुरुञ् १९० महेन्द्रकुमारी लिम्बू १९१ रजनी अमात्य (जोन्५े) १९२ विजया श्रेष्ठ (के.सी.) १९३ मनोरमा शेरचन १९४ माया राई १९५ ओमदेवी मल्ल जोशी १९६ सुनयना पालिखे (श्रेष्ठ) १९७ चिउडे लामा १९८ ६िकाकुमारी बु९ा १९९ सिता श्रेष्ठ २ण्ण् सिताकुमारी राना २ण्ज्ञ भारती गुरुञ् २ण्द्द राधा ३ले २ण्घ रेखा गुरुञ् २ण्द्ध कल्पना सोप २ण्छ विमला नेपाली २ण्ट आशा वि.क. २ण्ठ राजन विश्वकर्मा २ण्ड कोपिला वि.क. २ण्ढ रुपा वि.क. २१० नानीमाया नेपाली २११ कोपिला बोहरा २१२ लक्ष्मी परियार सेवा २१३ विष्णाुमाया परियार २१४ राधिका भुजेल २१५ उमाकुमारी वादी २१६ फुलवती राजवंशी २१७ मालतीदेवी चौधरी २१८ नमिताकुमारी चौधरी २१९ पाती थरुइन २२० सावित्रीदेवी चौधरी २२१ पम्फा धिमाल २२२ पेपी थरुनी २२३ सरस्वती चौधरी २२४ भो६नीदेवी खवास २२५ लक्ष्मीदेवी भणडारी २२६ गंगादेवी चौधरी २२७ सुन्दरी देवी थरुनी २२८ धमेन्द्रविक्रम नेम्वात्र् २२९ विकेन्द्रकुमार लिम्बू २३० दिनेश राई २३१ श्रवणाकुमार राई २३२ मोहनकुमार राई २३३ प्रताप सिंह लामा २३४ धु्रव श्रेष्ठ २३५ दिलमान पाख्रीन २३६ पूर्०ाबहादुर तामात्र् २३७ मोहनकुमार सिंह माथेमा २३८ हिरालाल तणडुकार २३९ आनन्दराज जोशी २४० हरिप्रसाद श्रेष्ठ २४१ प्रमोदकुमार श्रेष्ठ २४२ राजकुमार नकर्मी २४३ दिनवन्धु श्रेष्ठ २४४ कल्याणाकुमार गुरुत्र् २४५ दुर्गाबहादुर राना मगर २४६ अमरसिंह पुन २४७ झुलबहादुर आले २४८ गजेन्द्रबहादुर आले २४९ तमबहादुर दरै २५० भीमबहादुर दुरा २५१ रवीन्द्रराज श्रेष्ठ २५२ लालकाजी गुरुत्र् २५३ दिव्यमणिा राजभणडारी २५४ ६ेकप्रसाद गुरुञ् २५५ चन्द्रध्वज गुरुञ् २५६ इन्द्रबहादुर गुरुञ् २५७ जीवनप्र्रेम श्रेष्ठ २५८ मनोहरनारायणा श्रेष्ठ २५९ आञ््गेलु शेर्पा २६० प्रदीपकुमार सुनुवार २६१ थलकुमार लिंखा २६२ रवीप्रकाश राई २६३ गणोशबहादुर थापा (मगर) २६४ नविन चित्रकार २६५ राजु श्रेष्ठ २६६ मीनाकुमारी श्रीवास्तव २६७ अर्जुनकुमार श्रेष्ठ २६८ लालबहादुर घले २६९ वुद्ध लामा २७० कवेलबहादुर लामा (तामाञ्) २७१ छिरिङ क्याप्ने लामा २७२ भुषणाध्वज राजलव६ २७३ खड्गबहादुर बस्याल २७४ मानबहादुर नेपाली २७५ जयराम ६म६ा २७६ विजुलबहादुर वि.क. दुलाल २७७ लीलमान दमाई २७८ कर्णाबीर कामी २७९ शिवनारायणा गनगाई २८० रन्जीत कर्णा २८१ अमियकुमार यादव २८२ भोला पजियार २८३ उपेन्द्रप्रसाद चौधरी २८४ हरिशंकर मिश्र २८५ उपेन्द्रप्रसाद कुशवाहा २८६ रामश्रेष्ठ प्रसाद साह २८७ अब्दुल कलाम मुसलमान २८८ लालवावु सिंह भुईहार २८९ मातृकाप्रसाद यादव २९० मुक्तिनाथ यादव २९१ बादशाह कुर्मी २९२ अब्दुल हमिद सि२िकी २९३ रिजवान अहमद शाह २९४ डा. सुरेशकुमार कनौडिया २९५ धर्मेन्द्र झा २९६ शशिकान्त अग्रवाल २९७ महेशकुमार जाजु २९८ मेदनी महतो धानुक मणडल २९९ अमृतलाल राजवंशी ३०० ३ुरन माझी ३०१ बीरेन्द्रकुमार माझी ३०२ शान्तिदेवी चौधरी ३०३ मोहन चौधरी ३०४ लाहुराम थारु ३०५ वु४िसागर चौधरी ३०६ स्मृतिनारायणा चौधरी ३०७ हरेशप्रसाद महतो ३०८ ओमप्रकाश शर्मा ३०९ नरेन्द्रप्रसाद मिश्र ३१० शेख रसिद अली ३११ ओमप्रकाश ३१२ किशोरी साह ३१३ मुख्तार अहमद ३१४ भगीरथ कुमार पोद्वार ३१५ राकेशकुमार सिंह ३१६ वशिष्ठनारायणाप्रसाद कुर्मी ३१७ वसिउल्लाह मुसलमान ३१८ डिल्लीबहादुर चौधरी ३१९ प्यारेलाल राना ३२० रामसमझ चौधरी ३२१ श्यामलाल राना थारु ३२२ भगवती प्रसाद थारु ३२३ सोमप्रसाद चौधरी ३२४ रामसुन्दर महरा ३२५ सूर्यदेव दास उरा¤व ३२६ बंगाली हजरा दुसाद ३२७ मैकुलाल वाल्मिकी ३२८ सिता मिजार ३२९ पद्मसिंह वि.क. ३३० लोकबहादुर विश्वकर्मा ३३१ नरभान कामी ३३२ बीरबहादुर सुनार ३३३ शम्भु हजरा दुसाद ३३४ धर्मेन्द्र पासवान ३३५ रामवरणा पासवान
|
१. रामअवतार पासवान- धनुषा
२. रवीन्द्र बैठा धोजी- सर्लाही ३. रामलखन चमार- नवलपरासी ४. रूपनारायण दास तत्मा- रौतहट ५. विक्रम महरा चमार- बारा ६. दुर्गाकुमारी पासवान- धनुषा ७. पल्टीदेवी महरा- धनुषा ८. रामदुलारी मिस्तर गोसाई- सर्लाही ९. चूडामणि जिक जंगली- कास्की १०. विमला विक- बर्दिया ११. जितबहादुर (दर्जी) गौतम- झापा १२. भागवत नेपाली- दाङ १३. जगतबहादुर सुनार- कास्की १४. कमलादेवी विक- रूपन्देही १५. भागवत विश्वासी दमाई- दाङ १६. जंगबहादुर नेपाली- गुल्मी १७. नीरादेवी जैरू- डँडेल्धुरा १८. इन्द्रकुमारी गहतराज- पाल्पा १९. खेमराज नेपाली- मोरङ २०. कुमाई टेकु- स्याङ्जा २१. एकराज विक- रूपन्देही २२. सुश्री सीताकुमारी सुन्दास- स्याङ्जा २३. गोविन्दबहादुर नेपाली- बागलुङ २४. ज्ञानुदेवी गैरे- डँडेल्धुरा २५. खड्ग नेपाली- स्याङ्जा २६. सुन्दरबहादुर विश्वकर्मा- बारा २७. जसमायाँ गजमेर (विश्वकर्मा)- झापा २८. अफिलाल ओखेडा- बझाङ २९. ईश्वरबहादुर विश्वकर्मा- दोलखा ३०. गणेशबहादुर विक- कैलाली ३१. विमला विक- झापा ३२. धनबहादुर विश्वकर्मा- सुनसरी ३३. डाटी सुनार कामी- रुकुम ३४. मनोहर विश्वकर्मा (पौडेल)- पर्वत ३५. शिवकुमारी गोतामे (सार्की) नगरकोटी- चितवन ३६. ओमबहादुर विश्वकर्मा- ओखलढुंगा ३७. लक्ष्मी लोहार विश्वकर्मा- कैलाली ३८. धनकुमारी सुनार- मकवानपुर ३९. निर्मल पोडे- काठमाडौं ४०. सन्ते परियार- सिन्धुली ४१. कृपाराम राना- कञ्चनपुर ४२. चुलुराम चौधरी- कैलाली ४३. लालमणि चौधरी- चितवन ४४. रामदास थारू- बाँके ४५. कविराम थारू- बर्दिया ४६. सत्यनारायण चौधरी- मोरङ ४७. मेटमणि चौधरी- दाङ ४८. नरुलाल चौधरी- दाङ ४९. विश्रामप्रसाद चौधरी- कपिलवस्तु ५०. तुल्सीप्रसाद चौधरी- रूपन्देही ५१. विश्वनाथप्रसाद गनगाईं- मोरङ ५२. नागेन्द्रप्रसाद थारू- पर्सा ५३. बाबुराम चौधरी- रूपन्देही ५४. त्रिलोकी चौधरी- बारा ५५. गोविन्दप्रसाद चौधरी- रौतहट ५६. जागेश्वरी चौधरी- रूपन्देही ५७. चुनकुमारी चौधरी- कैलाली ५८. पार्वती चौधरी- कैलाली ५९. सुन्तली चौधरी- कञ्चनपुर ६०. तपियाकुमारी दरै- चितवन ६१. उषादेवी थरुनी- पर्सा ६२. रन्जना माझी- महोत्तरी ६३. सुष्मा चौधरी- बर्दिया ६४. सरियारकुमारी चौधरी- सिराहा ६५. अस्मा चौधरी- दाङ ६६. जनी चौधरी- मोरङ ६७. जोत्सना धिमाल- झापा ६८. कुमारी मेचे- झापा ६९. अम्बिका राजवंशी- झापा ७०. श्रीमती श्रीकुमारी थरुनी- सुनसरी ७१. कुसुमा राना- कञ्चनपुर ७२. चित्रकला बरायली- इलाम ७३. सत्यनारायण मण्डल- सप्तरी ७४. शीतल झा- धनुषा ७५. धर्मनाथप्रसाद साह- सिरहा ७६. वंशीधर मिश्र- रौतहट ७७. रामहृदय प्रसाद- धनुषा ७८. गंगाप्रसाद यादव- सिरहा ७९. महमदहफुज अन्सारी- सुनसरी ८०. रामचन्द्र साह तेली- पर्सा ८१. विष्णुनारायण रायथारू- रौतहट ८२. सराजअहमद फारुकी- कपिलवस्तु ८३. विजयकुमार गुप्ता- बाँके ८४. आदित्यनारायण कसौधन- रूपन्देही ८५. छट्टुप्रसाद यादव- बारा ८६. हरि राजवंशी- झापा ८७. जुनैद अन्सारी- पर्सा ८८. रेवन्त झा- रौतहट ८९. रजुद्दिन आलम- रौतहट ९०. महेन्द्र ठाकुर भूमिहार- रौतहट ९१. सुधीरप्रसाद साह- धनुषा ९२. रामआशिष महासेठ- धनुषा ९३. कासिम मियाँ- मोरङ ९४. हरिनारायण महतो- धनुषा ९५. सुरेश यादव- धनुषा ९६. लोकबहादुर धिमाल- झापा ९७. कालीचरण साह- महोत्तरी ९८. कमलेश झा- बारा ९९. हसनइमाम बक्स मियाँ- मोरङ १००. रुहुल अमिन- रूपन्देही १०१. वीरेन्द्र साह- रौतहट १०२. विजयकुमार चौधरी- महोत्तरी १०३. ताजमहमद मियाँ- स्याङ्जा १०४. सचितानन्द साह- रौतहट १०५. कमलादेवी महतो- सर्लाही १०६. जयरानीदेवी सहनी- रौतहट १०७. पलटी देवी- धनुषा १०८ जगतारैनदेवी सुडिन- सिरहा १०९. सीतादेवी कुशवाह- पर्सा ११०. सरिताकुमारी गिरी- सप्तरी १११. वेदकुमारी मण्डल- धनुषा ११२. रन्जुकुमारी झा- सप्तरी ११३. श्रीमती अन्जला झा- महोत्तरी ११४. रमादेवी साह- बारा ११५. धनमाया चौधरी- बारा ११६. आशा यादव- सिरहा ११७. माधवी साह- सप्तरी ११८. इन्दुकुमारी यादव- सप्तरी ११९. रामसुन्दरी देवी- महोत्तरी १२०. मीना यादव- मोरङ १२१. सागरदेवी चौधरी- सिरहा १२२. विद्याकुमारी यादव- बारा १२३. रमाकुमारी कुशवाह- बारा १२४. जाहिरा खातुन- धनुषा १२५. सवियाप्रवीण अन्सारी- बाँके १२६. अनारकली मियाँ- दाङ १२७. मदिना खान- काठमाडौं १२८. हसिमा खातुन- रौतहट १२९. ललितादेवी चौधरी- सर्लाही १३०. बिनादेवी शर्मा माडबारी- पर्सा १३१. रेखा झा- महोत्तरी १३२. रन्जनाकुमारी सरकार- सर्लाही १३३. धनवन्ती चौधरी- झापा १३४. पुनम जैसवाल- सर्लाही १३५. कलिला खान- तनहुँ १३६. राजलक्ष्मी गोल्छा- मोरङ १३७. मैना अछामी- ललितपुर १३८. ज्ञानबहादुर भुजेल- धनुषा १३९. विनोद श्रेष्ठ- काठमाडौं १४०. केशवलाल श्रेष्ठ- चितवन १४१. सिद्धिलाल सिंह- ललितपुर १४२. गंगालाल तुलाधर- धादिङ १४३. किरण गुरुङ- तनहुँ १४४. दलबहादुर रानामगर- पाल्पा १४५. परशुराम मेघीगुरुङ- संखुवासभा १४६. सानुकुमार श्रेष्ठ- काठमाडौं १४७. एकबहादुर रानामगर- तनहुँ १४८. गोकुल घर्ती- रोल्पा १४९. राजेन्द्रकुमार राई भोजपुर १५०. तिलकुमार मेन्याङ्बो लिम्बू- ताप्लेजुङ १५१. वसन्तकुमार नेम्बाङ- पाँचथर १५२. सतमान पुन- रुकुम १५३. गणेशमान गुरुङ- स्याङ्जा १५४. सर्वध्व साँवा- सुनसरी १५५. अजय क्रान्ति- काठमाडौं १५६. दाबादोर्जे लामा- चितवन १५७. अगम बान्तवा- इलाम १५८. भोजविक्रम बुढा- प्युठान १५९. रामेश्वर राना- मकवानपुर १६०. मणिकुमार सुब्बा- इलाम १६१. अष्टनारायण डंगोल- काठमाडौं १६२. कृष्ण राई- काठमाडौं १६३. बालकृष्ण श्रेष्ठ- काठमाडौं १६४. रूपनारायण श्रेष्ठ- काठमाडौं १६५. राजेन्द्रमान श्रेष्ठ- भक्तपुर १६६. बुद्धभक्त चित्रकार- काठमाडौं १६७. जोगबहादुर रानामगर- दाङ १६८. पिताम्बर थापा सारू- अर्घाखाँची १६९. भोजप्रसाद श्रेष्ठ- रूपन्देही १७०. बालसिं काउछामगर- गुल्मी १७१. शंखलाल गुरुङ- मुस्ताङ १७२. निरन राई- धनकुटा १७३. नरबहादुर थापामगर- बागलुङ १७४. धनहर्क राई- भोजपुर १७५. अर्जुन राई- झापा १७६. दुर्गाकिरण राई- संखुवासभा १७७. लोकबहादुर कन्दङ्वा- झापा १७८. रामकृष्ण दुवाल- काठमाडौं १७९. हरिकृष्ण थापा- ललितपुर १८०. ठूला थामी- दोलखा १८१. बुद्धिराज राजभण्डारी- सोलु १८२. राजन राई- खोटाङ १८३. तुलबहादुर गुरुङ- कास्की १८४. हर्कबोल राई- ओखलढुंगा १८५. इच्छाराज तामाङ- उदयपुर १८६. गुप्तबहादुर श्रेष्ठ-संखुवासभा १८७. महेन्द्र शेरचन १८८. खगेन्द्र राई १८९. महिन लिम्बू- धनकुटा १९०. अष्टलक्ष्मी शाक्य बोहोरा- काठमाडौं १९१. श्रीमायाँ थकाली- मुस्ताङ १९२. जयन्तीदेवी राई- भोजपुर १९३. मीनासिंह रखाल- दैलेख १९४. लीला मगर- बर्दिया १९५. पवित्रा घर्तीमगर- रोल्पा १९६. दिलशोभा पुनमगर- गुल्मी १९७. सुश्री सिन्धुजलेसा (बुढाथोकी)- नवलपरासी १९८. चन्द्रा पुनमगर- नवलपरासी १९९. नरदेवी पुन- म्याग्दी २००. डम्बरकुमारी गुरुङ- पर्वत २०१. प्रभादेवी बज्राचार्य- काठमाडौं २०२. बिना रानामगर- रूपन्देही २०३. तारा राई- भोजपुर २०४. गजकुमारी गुरुङ- कास्की २०५. सुकुमाया तामाङ- सिन्धुली २०६. बेलीमैयाँ घले- काठमाडौं २०७. धनमाया तामाङ- मोरङ २०८. सावित्रा जोशी- सुनसरी २०९. जुनेलीमाया श्रेष्ठ- मकवानपुर २१०. शकुन्तला राजभण्डारी (कार्की)- ओखलढुंगा २११. मित्रकुमारी गुरुङ (सुवेदी)-२१२. मालतीकुमारी लिम्बू- मोरङ २१३. देवी थापामगर- स्याङ्जा २१४. सावित्रा राना- बागलुङ २१५. सीता लामा- काठमाडौं २१६. देवकी श्रेष्ठ- ललितपुर २१७. सीता गुरुङ- बारा २१८. रमा आलेमगर- काठमाडौं २१९. रामकुमारी झाँक्री- गुल्मी २२०. मन्जुदेवी गुरुङ- कास्की २२१. लक्ष्मी राई- काठमाडौं २२२. रञ्जना जोशी (मास्के)- काठमाडौं २२३. रत्नदेवी गुरुङ- मोरङ २२४. जानकीकुमारी तुलाधर- काठमाडौं (तनहुँ) २२५. कृष्णा राई- मोरङ २२६. शान्ति लिम्बू- मोरङ २२७. खिनु ल्वाङ्वा लिम्बू- इलाम २२८. पेम्बा लामा- सोलुखुम्बु २२९. सरस्वती बाटी- भक्तपुर २३०. सीता श्रेष्ठ सुनुवार- रामेछाप २३१. चित्राकली बुढामगर- प्युठान २३२. देउमाया मगर- सुनसरी २३३. नरकुमारी गुरुङ- स्याङ्जा २३४. शिवमाया तुम्बाहाम्फे- मोरङ २३५. अमृतकुमार बोहोरा- सिन्धुपाल्चोक २३६. युवराज ज्ञवाली- दाङ २३७. भरतमोहन अधिकारी- मोरङ २३८. मुकुन्द न्यौपाने- बारा २३९. प्रदीप नेपाल- काठमाडौं २४०. केशव बडाल- काभ्रे २४१. पशुपति चौलागाईं- दोलखा २४२. महेन्द्रबहादुर पाण्डे- नुवाकोट २४३. काशीनाथ अधिकारी- चितवन २४४. केदारप्रसाद न्यौपाने- मकवानपुर २४५. बेदुराम भुसाल- अर्घाखाँची २४६. सुरेश कार्की- उदयपुर २४७. नवलसिं रावल- कैलाली २४८. बलरामप्रसाद बाँस्कोटा-धादिङ २४९. खगराज अधिकारी- कास्की २५०. नीलकण्ठ गौतम- गुल्मी २५१. हिक्मतबहादुर शाही- बझाङ २५२. चन्द्रबहादुर शाही- मुगु २५३. भानुभक्त जोशी- बझाङ २५४. भानुभक्त ढकाल- तेह्रथुम २५५. कलबहादुर हमाल- हुम्ला २५६. ललितकुमार बस्नेत क्षेत्री- मकवानपुर २५७. तुलाराज बिष्ट- कालीकोट २५८. मनकुमार गौतम- झापा २५९. निर्मलप्रकाश सुवेदी- बर्दिया २६०. उदयबहादुर बोहोरा- सल्यान २६१. छविलाल वली- दाङ २६२. ढाकाराम अर्याल- स्याङ्जा २६३. दत्तबहादुर रोकाया- डोल्पा २६४. जागृतप्रसाद भेटवाल- चितवन २६५. विश्वनाथ प्याकुरेल- काठमाडौं २६६. भीमबहादुर जनला- अछाम २६७. शम्भु थापा- उदयपुर २६८. भुवन केसी- काठमाडौं २६९. चिरञ्जीवीप्रसाद आचार्य- पर्सा २७०. भवानीशंकर सापकोटा- रूपन्देही २७१. वीरेन्द्रराज शर्मा पोखरेल- ललितपुर २७२. टहलबहादुर खड्का दोलखा २७३. बलबहादुर महत- जुम्ला २७४. लीला गिरी- रूपन्देही २७५. भीष्मनाथ अधिकारी- लमजुङ २७६. बद्रीप्रसाद खतिवडा- मकवानपुर २७७. गोरखबहादुर बोगटी- हुम्ला २७८. झपेन्द्रबहादुर घर्ती क्षेत्री- पाल्पा २७९. धनबहादुर रायमाझी- प्युठान २८०. केदारप्रसाद संजेल- भक्तपुर २८१. जयबहादुर शाही- जाजरकोट २८२. शारदाप्रसाद सुवेदी- कास्की २८३. डा. पुष्प कँडेल- धादिङ २८४. सोमनाथ अधिकारी प्यासी- कास्की २८५. माधवप्रसाद पौडेल- ललितपुर २८६. मीना साउद- अछाम २८७. राधादेवी महत क्षेत्री- बाँके २८८. दुर्गाकुमारी थापा- दोलखा २८९. सरिता ढुंगाना- महोत्तरी २९०. शोभा ज्ञवाली- बर्दिया २९१. मेनका पछाईं- जुम्ला २९२. वसुन्धरा रोकाया- बाजुरा २९३. श्रीमती गौरा प्रसाईं(कोइराला)- बाँके २९४. शान्ता मानवी- अर्घाखाँची २९५. जीवनकुमारी घिमिरे- झापा २९६. विष्णु पौडेल- दाङ २९७. शान्ता शाही- जुम्ला २९८. श्रीमती सुशीला नेपाल- ललितपुर २९९. श्रीमती विद्यादेवी भण्डारी- काठमाडौं ३००. श्रीमती मञ्जु मलासी- डोटी ३०१. टुकाभद्रा हमाल- लमजुङ ३०२. विष्णुमाया ओझा- मकवानपुर ३०३. जानुका सिंखडा- धादिङ ३०४. कमलाकुमारी घिमिरे- रामेछाप ३०५. कल्पना शर्मा जोशी- पर्वत ३०६. मदनकुमारी शाह- कैलाली ३०७. गौरीकुमारी ओली- डोटी ३०८. ममता गिरी- काठमाडौं ३०९. श्रीमती सृजना शर्मा- कास्की ३१०. कमलाकुमारी पराजुली- काठमाडौं ३११. श्रीमती माया भट्ट- बैतडी ३१२. मेनुका काफ्ले- झापा ३१३. सावित्राकुमारी रेग्मी- मोरङ ३१४. सम्झना देवकोटा- गोरखा ३१५. भगवती न्यौपाने- डोटी ३१६. प्रभा बराल- चितवन ३१७. बालिका गिरी- चितवन ३१८. गोमादेवी तिमल्सिना- मकवानपुर ३१९. भगवती नेपाल- सिन्धुपाल्चोक ३२०. शान्तीदेवी ढकाल- बाँके ३२१. सुश्री नन्दा चपाईं- सुर्खेत ३२२. सरिता उपाध्याय- अछाम ३२३. दिलुकुमारी पन्त- कास्की ३२४. शान्ता आचार्य- प्युठान ३२५ भागीरथीकुमारी चन्द- बझाङ ३२६. श्रीमती जानकी न्यौपाने- रूपन्देही ३२७. पुष्पाञ्जली उपाध्याय- रूपन्देही ३२८. मनकुमारी जीसी- बागलुङ ३२९. सुश्री सरिता न्यौपाने- काठमाडौं ३३०. रचना खड्का- दोलखा ३३१. उषा पोखरेल- सप्तरी ३३२. रीता रावल- जाजरकोट ३३३. गुमादेवी आचार्य- रूपन्देही ३३४. निरु देवी पाल- कञ्चनपुर ३३५. सन्तोष शर्मा- कैलाली |
निर्णय गर्ने उनै कथित शिर्ष नेताहरु हुन् | यो भिड त ताली बजाउन र लाइन बसेर भत्ता थाप्ने मात्रै हो | यी सब मरिमुखाहरु आफ्ना टाउके नेतालाई boycott गरेर अगाडी बढछन् भनेर न
आहिलेसमा को आबस्थ हेर्दा नेपाल मा चुनाब होला जस्तो लगादैना ,यो चुनाब मा कुनै पनि नेता लाई देश र जनता को चिन्ता छ जस्तो लाग्दै न
आहिलेसमा मलाई कुनै पनि नेता कस्तो संबिधान बनावाचु भने कुरा गरेको जस्तो लागेन ,सबै आफनो मात्रै कुरा गर्छन
कुनै नेता जी लाई योदेशा को प्रधान मन्त्री बनने चाहना छ त कसै लाई रास्ट्रपति यसमा देश र जनता कहाँ छ
सन्जीब यादव
लौन अबत यी फटाहा, ज्यानमारा, चोर, जाली र अपराधी को लागि जनताले सधैको लागि टुंगो नलागुन्जेल ; उमेदार को रुप मा तिनै पुराना अपराधीकै मिलोमोतो मा सरकार चलाउने छल कहिले नटुंगिने भयो|
अब जनता नजगी सुखै छैन| यस्ता हुतिहारा, तोकेको समाएको तिन गुना समय पौदाता एउटा संबिधान बनौन नसक्ने ले देश चलाएर नेपालको प्रगति र उन्नति हुन्छा| हुने सक्दैन| तेस्को लागि इन्हारुको, जाँगर, इमान्दारी, हैसियेत, बुद्धि, शिप केहि पनि छैन|
यीनिहारुलाई पूर्ण बहिस्कार, जनताको पूर्ण जिमेंदारी र इमान्दारी हुन औंछा अहिलेको परिस्थिमा|
फाशी चदौउन र जेल हाल्नु पर्ने लाई जनताले कसरि भोट हालेर जिताउने?
होइन, नेपाल मा चुनाब हुन लागेको हो कि अस्थाई जागिर र भत्ता पर्चौना माफिया हरुले माफिया हरुकै तिमती बनाएको एउटा जाल हो. होइन भने पहिला के गरे ? र अब कुन आधारले यिनी हरुको विश्वास गर्ने ? यिनी हरु इमान्दार छन् भने, पहिला बिनाकाम मा खाएको तलब भत्ता बुझाउन. नत्र भने एकदिन भने पहि भोट हाल्न गएर दिन फ्याक्नु बेकार हुनेछ.
फेरी सुजाता र आरजु देउबा चोर बाटो बाट ? सुजाताको नाम कृपया त्यो लिस्ट बाट हटाऊ ..
अरु पाटिकाे नामावली पनि राखे कसाे हाेला
एउटा विद्यार्थीले सोध्दैथियो-
समानुपातिक भनेको अपराधी, गुण्डा, आवारा, फटाहा, भ्रष्टचारी, लुच्चा घिनिया, लफ्फङा, चोर् जाली र नेपालको राजनीतिमा घुस्पैठ गर्ने बिदेसी दलाल नागरिकको लिस्ट भनेको हो सर ?
होइन भनौ कि हो भनौ दोधारमा परे म, कृपया सुझाव पाउ
सुझाव मात्र होइन, विद्यार्थीको प्रश्नको कमलजीको तल सोझो मुखतोड जवाफ रहेछ| घुमाउरो भाकामा भन्ने र दोधारमा अड्ने बानी पनि समानुपातिक भित्रै पर्छ कि के हो?
यसलाई समानुपातिकको नाउँमा चर्पीको ढोकाबाट घुस्ने नव प्रवेशीहरुले भित्र्याएको संस्कार भन्न मिल्ला?
कहिँ नभएको जात्रा हाँडी गाउमा भनेको येही हो, मित्र हरु.
जे गरेनी उनीहरुकै हात पार्ने दाउ हो| अहिले मन्त्रिमण्डलमा टाउके देखि मन्त्रिहरु सबै को छन्? हेर्नुस| सचिवहरु को छन्? राजदुतहरु को छन्? सी डी ओ को छन्? सबै उनीहरुकै वाहुल्यता छ| महिला भन्नुस वा लैंगिक, समानुपातिक भन्नुस सबै उनीहरुले नै खान खोज्छन एक दुइ टुक्रा अरुलाई देखाएको जस्तो गरि टोपल्ने मात्र हो| यो तालले आज मात्र होइन भोलि पनि यस्तै हुनेछ| समावेशी भनेको देखाउनका लागि मात्र भयो|
खोइ के परिवर्तन ल्यायो र आन्दोलनले?
समावेशी भन्ने कुरो गर्यो कि योग्यता भनेर तर्क दिई हाल्छन| जब देशको जनसंख्याको एउटा ठुलो हिस्सा वा अन्य हिस्साहरुले मौकै नपाए वा अवसर बाट बन्चित गराईए योग्यता कँहा खोज्न जाने होला| रामेश्वर खनाल जस्तालाई मात्र कति चान्स दिईरहने? आखिर गर्ने केहि होइन| बोल्ने र चापलुसी योग्यताले काम चल्दैन र देश चल्ने पनि होइन| यो भन्दा अरु पनि प्रष्ट संग भनिरहन नपर्ला|
संबिधान बन्न नदिने दल र व्यक्तिहरु फेरी संबिधान संबिधान सभामा आएर तलब भत्ता लिने हुन्| पावरको लागि आपसमा लड्ने हुन्| संबिधान बन्ला जस्तो छैन|
संबिधान निर्माणको हकमा हुनपर्ने के भने संबिधान सभाले शुरुको दुई महिना भित्रमा कस्तो संबिधान बन्न पर्ने हो भनेर त्यसको मूल रुपरेखा र ढांचा प्रस्तुत गरेर एउटा बिज्ञ र कानुबिदहरु समेत भएको कार्यदललाई सुम्पेर अर्को तीन महिना भित्र खाँका तयार पारेर त्यसैलाई बुझी छलफल गरी अनि बाँकी संशोधन निर्देशन सहित पारित गरी छ महिना भित्रमा प्रकाशमा आउने पर्ने हो|
दलहरु सरकार चलाउन, सत्ता हडप्ने र पावर बाँडफांड गर्न तिर लागे भने फेरी समयमा संबिधान बन्दैन र तात्तींनलाई म्याद गुज्रनेको मध्य रात साम कुर्न पर्ने हुन्छ|
जत्ति तन्काए पनि आफुलाई लागेको कुरो यही हो|
राजु जी को कमेन्ट पड्दा अब फेरि रेखा थापाको नाम फेरिने जस्तो लग्यो. “देखा थापा” त “लुकाई थापा” हुन लागिन कि क्याहो? तेसो भयो भने चुल्ठे र मुन्द्रेहरुले भोट हालल्नन र? हिजो आज त फटाहा हरुको झोला बोक्ने र चुनाब मा तनाब र नतिजा हेरा फेरि पार्न तेस्तै को बथान देरै छ होइनर? एडी तिनीहरुले हेर्ने थुने भएन भने मयोबादीले कसरि भोट लुट्ने?
समानुपातिक उम्मेदबारहरुको सूची हेर्दा एमालेको सूची समाबेसी, र समानुपातिक कोटाबाट प्रतिनिधित्व गराउनु पर्ने देखियो/ एमालेले चुनाब नलडेका “टाउके” नेताहरुको नाम पनि समाबेस गरेको भएपनि ती “टाउके” नेताहरु भन्दा साचै प्रतिनिधित्व गराउनु पर्ने हरुलाई अग्र स्थानमा राखेको ले एमालेको सूर्य चिन्हमा भोट दिने निधो गरे |
छोटो कपडा लगाउने हिरोनी रेखा थापा लाई त एमाओबादीले धोती पो लगाइदियछ…….!!!
हा हा हा हा हा …..कति हास्नु 😀 😀 😀
रामेश्वर खनाल पनि समानुपातिकमा रे? कस्तो समानुपातिक हो यो?
यतिका बर्ष घुसको महाखानी र घुसलाई संस्थागत गर्ने जिम्मेवारी निभाउदै आएका अर्थ मन्त्रालयमा जागिर खाएर पनि कुनै सिन्को भाँचेको थाहा छैन| खालि छाड्ने बेलामा अलि हल्ला मच्चाएका हुन्, बस त्यति नै हो|
कांग्रेसको दिवालियापन महत दाजु भाईले ल्याएका थिए अब रामेश्वर खनाल पनि थपिए|
फेरी पनि भत्ता खाने र ढुकुटी रित्त्याउने बाहेक यो जम्बो जत्थाको केहि भूमिका हुने छैन | निर्णय गर्ने उनै कथित शिर्ष नेताहरु हुन् | यो भिड त ताली बजाउन र लाइन बसेर भत्ता थाप्ने मात्रै हो | यी सब मरिमुखाहरु आफ्ना टाउके नेतालाई boycott गरेर अगाडी बढछन् भनेर न सोचे हुन्छ| यो त भेडाको बथान हो| सबै भन्दा अगाडिको भेडो (शिर्ष नेता) जता जान्छ यो बथान उतै जान्छ | शिर्ष नेताले नदिमा हाम्फाले कति मज्जा हुन्थ्यो | 🙂
Now watch out for possible bhand bhailo:
1. There will be a series of legal cases/complaints filed by the opponents at EC or the Court to de-list the names of the rival candidates from the PR nomination.
2. Those appearing at the end of the list will express severe dissatisfaction; some may go against the ranking system accusing the party of systematic defamation.
3. There will be even cases of bribery to de-list the names of the opponents; possible character assassination moves will continue.
एडी मनोनित गर्न परे तो अधिकार काइते पार्टीले होइन बरु तेही जिल्लाका जनताले गर्नु पर्ने हो|
यस्ता पुराना कुयेका बदनाम भएका भ्रस्ट जस्तै सुजाता र अरु औठा छाप जो प्रतक्ष्य मा हार्ने नित्स्चित भएका लाई सित्तिमा भाग दिने चलखेल हो| यिनीहरु मद्धे कोइमनि नेपाली जनतालाई चाहिएको छैन तर पार्टी हरुलाई छैन चाहिएक मान्छे हुन् किनकि यिनीहरु परेको बेला जाली फतहगिरि, अपराध गर्न पछि नपर्ने झुण्ड हुन्|
“सभासद हुन पाउने” हुनुपर्नेमा “सभासद हुन नपाउने” भएकोले “न” हटाएर प्रकाशित गरिदिनुहोला / क्षमायाचना सहित / सि.
चुनाब जित्ने आट नभएका लाछिहरुको सुची कति लामु रै’छ बाइ / जनताले दुत्कारेका, मतै नदिएका, अपराधी, घुस्याहा, डाका, मतदाता नामावली के हो थाहा नहुने, ऐरे गैरेले सभासद हुन नपाउने ब्यबस्था कैले हट्ने हो? मलाई त खुइय आयो ……