आफैले पनी रचनात्मक तवर अपनाई माईसंसार को आर्थिक पक्ष लाई विकास गर्नु पर्छ| यो जस्तै अमेरिका को बैकल्पिक समाचार माद्यम drudgereport.com ले अंगालेको बिज्ञापन प्रकाशन शैली बाट पनी केहि सिकिनेथियो होला की| मुलधारे संचार माध्यम र करपोरेशन हरु संग मुकाबिला गर्न त आफूसित भएको साम, दाम, दण्ड अनि भेद सबै को उचित प्रयोग गर्नु अत्यावश्यक पनी छ| अनि मात्रै साचो पत्रकारिता को बिश्व भरि नै पुनर्स्थापना हुने कुरा मा आसावादी हुन सकिनेछ अन्यथा जन-सम्पर्क र साँचो समाचार मा भेद गराउने कसले होला| Reply
आफैले पनी रचनात्मक तवर अपनाई माईसंसार को आर्थिक पक्ष लाई विकास गर्नु पर्छ|
यो जस्तै अमेरिका को बैकल्पिक समाचार माद्यम drudgereport.com ले अंगालेको बिज्ञापन प्रकाशन शैली बाट पनी केहि सिकिनेथियो होला की|
मुलधारे संचार माध्यम र करपोरेशन हरु संग मुकाबिला गर्न त आफूसित भएको साम, दाम, दण्ड अनि भेद सबै को उचित प्रयोग गर्नु अत्यावश्यक पनी छ|
अनि मात्रै साचो पत्रकारिता को बिश्व भरि नै पुनर्स्थापना हुने कुरा मा आसावादी हुन सकिनेछ अन्यथा जन-सम्पर्क र साँचो समाचार मा भेद गराउने कसले होला|