के हो त ट्रान्सफरमर खरिद काण्ड ? (कृपया बुदा हरु लाई समय दिएर पढ्नु होला )
– ट्रान्सफर्मर खरिद प्रकरण मा हाल २२ जना दोषी भनी ४१ करोडको बिगो देखायर कर्मचारी लाई मुद्दा दायर गरेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसमा सम्पूर्ण ट्रान्सफर्मरको मुल्य , २५ बर्ष सम्म हुने loss र Vat एबम कर को पैसा जोडी बनाइएको भन्ने जानकारीमा आएको .
– यस प्रकरण मा इन्स्पेक्सन मा जाने इन्जिनियर धेरै र लेखा प्रमुख, स्टोर प्रमुख, प्रोक्युर मेन्ट प्रमुख, बिश्व बैंक कोर्डिनेटर, उपकार्यकारी निर्देशक, कार्यकारी निर्देशक सम्म व्यक्ति परेका छन् |
– ट्रान्सफर्मरमा तामा राख्नु पर्ने टेन्डर डकुमेन्ट मा उल्लेख भएको तर सुरु सुरु को लटमा ट्रान्सफर्मर को High Voltage Side मा ३-४ टर्न तामा को राखी बाकी भित्रि टर्न हरु अलुमीनीयम को भेटिएको, बुसिंगमा पनि तामा नै भएको, पछि पछि को लट मा सबै अलुमीनीयम रहेको पाइएको | टोयोटा कम्पनि को गाडी को खोलमा अन्य गाडी को काठ को पार्ट्स राखेजस्तो गर्यो .
– ५०० ट्रान्सफर्मरको इन्सेक्सन ७ दिनमा गर्न इन्जिनियरहरु गएका , जसमा २ दिन बाटो म्याद नै भयो बाकी ५ दिन मा (तपाई भए जानु हुन्थियो वा जानु हुनु थियन ? उनि हरु १ दिन घुम्न गएछन्) तेसैले बाकी रह्यो ४ दिन | उक्त ४ दिनमा उसले Sampling गरी test उसले उसैको ल्याबमा उसैको Measuring Equipment ले चेक गरि standard Value अनुसार भए नभए डिस्प्ले मा हेर्ने हो र आएको Value ठिक भएको साक्षी बस्नु पर्ने हो | तेति बेला उनीहरु को Display मा देखिएको Value ठिक भएको भनेर हस्ताक्षर गरेर आएका हुन् इन्स्पेक्सन मा जाने इन्जिनियर हरु ले |
– नेपाल मा ट्रान्सफर्मर Taste गर्ने Equiment एबम ल्याब नभएकोले कुनै पनि ट्रान्सफर्मर check नगरी प्रयोगमा आएको | काफ्ले रिपोर्ट मा तुरुन्त ल्याब को बेबस्था गर्न निर्देश गरि सो अनुसार गर्नु भनेको .
– यस्तो कुरा बिराटनगर एबम अन्य ठाउँ का प्राधिकरण कर्मचारी ले व्यस्थापनलाई बेलैमा जानकारी गराएको तर बेबस्थापन सम्बन्धित ठेकेदार लाइ बेलैमा कारबाही गर्रेरा कालोसूची मा राखी कारबाही गर्न चुकेको |
– प्राधिकरण व्यस्थापन ले ढिलै भए पनि Manufacturer संग सम्पर्क गरेको र Manufacturer ले आफ्नो गल्ति स्वीकार गरि Replacement गर्ने लिखित दिएको र केहि मात्रा मा Replacement दिइसकेको | बाकी को लागि व्यस्थापन समक्ष समान फिर्ता लैजान र नया ल्याउन manufacturer ले भन्सार छुट मागेको र व्यस्थापन को ढिला सुस्ती ले ७ महिना सम्म नि Replacement नभएको
– यस प्रकरण मा जस जसलाई आयोग ले बोलाउछ उनीहरु सबै उपस्थित भएका थिय | छानबिनको क्रम मा कुनै प्रमाण नस्ट गर्ने आधार थिएन सबै सक्कल फाइल आयोग ले नै लागिसकेको अबस्था |
– एकाएक बिदा को २ दिन अगाडी कर्मचारी लाई बिभिन्न ठाउँ बाट समातिएको र १०*१० फिट को कठघरा मा १०-१५ जना लाई थुनिएको अबस्था |
– अख्तियारले नै बिज्ञप्ति मार्फत सम्पूर्ण पत्रिकामा यिनी कर्मचारी लाई थुनिएको जानकारी दिन्छ र स्वोघोसित ठुला मिडिया हरुले भ्रस्टाचारी भनेर प्रचार गरेको स्थिति |
– इन्जिनयर र कर्मचारी भएर हेर्दा अहिले पक्राउ परेका कर्मचारी हरु सम्पूर्ण यस काण्डमा दोषी छैनन किनकी ?
सोच्नुस तपाई इन्स्पेक्टर भएर गएको भए के गर्नु हुन्थियो ?
तपाई स्टोर मा बस्नु भएको भए के गर्नु हुन्थियो ?
हाकिम भएको भए कागजात मिलेर आइसकेपछि payment को सिफारिश गर्नु हुन्थियो कि नगर्नु हुन्थियो ? चिनिया को सम्बन्ध सिधै सिंह दर्बार को उच्च निकाय मा गर्ने बस्तुगत अबस्था .
– Manufacturer ले सम्पूर्ण Replacement गर्छु भन्नु भनेको उसले गल्ति गरेको स्वीकारेको अवस्था हो | तर सिधै ठगेको प्रस्ट भएको घाम जत्तिकै छर्लंग , तिनका देशमा भने के गर द हुन्, कि छिन् मा ठग्न नपाएर नेपाल मा छिर्छन कि के हो ?
– यसरी यस मुद्दामा Manufacturer र Local Agent मुख्य दोषी र व्यस्थापन को ढिला सुस्ती ले केहि व्यस्थापक् दोषी छन् कि भन्ने संका छ | इन्जिनियर साथीहरु , ट्रांस्फोर्मेर को कोइल कोत्यारेअ हेर्ने चलन त छैन होला ? बिस्वास को कुरा हो, अन्तरास्ट्रिय मापदण्ड छन्, कम्पनि ले नै ठग्ने नियत राखेपछि त के हुञ्छ र खै ?
– प्राधिकरण ले manufacturer लाई चाडो भन्दा चाडो Repalcement गराएको भए, कारबाही गरेर छेरी पूर्ति तिराएको भए यो मुद्दा अख्तियारमा आउने मुद्दा हैन, प्राधिकरण को बेबस्थापन यो कुरामा गम्भीर रुपमा चुके को ले inspection मा जाने हरु चिसो छिदी मा बस्न बाध्य, पक्कै पनि ठेकेदार लाइ कारबाही नगर्ने बेबस्थापन केहि कुरा मा चुकेको हुनुपर्छ, वा लेनदेन हुनु पर्छ, हो तिनीहरु बास्तबिक भ्रस्टचारी हुन सक्छन नकि कति गोता भनेर गन्ने जस्ता निरिह कर्मचारी हरु .
– तेसैले अहिले परेका सम्पूर्ण कर्मचारी दोषी होलान ?
र सोच्नुस तपाई निर्दोष हुनुहुन्छ अख्तियारले अनुसन्धान गर्न तपाई लाई थुन्यो त्यो पत्रपत्रिका मा आयो ? थुन्ने कोठा तपाई लाई demoralise गर्ने किसिमको छ | तपाई लाई २ करोड बिगो मा मुद्दा हालियो तपाई ले तिर्न सक्नु भएन भने मुद्दा किनारा नलागुन्जेल जेल मा बस्नु पर्यो ? वकिल राखेर मुद्दा लड्नु पर्यो ? बिशेष अदालतमा निर्दोष साबित गरेन भने सर्बोच्च मा जादा सम्म जेल बस्नु पर्यो | समय, पैसा त गयो गयो तर सामाजिक प्रतिष्ठा र परिवार को बेइजत को कुरा तपाई कसरी पूर्ति गर्न सक्नु हुन्छ कि अदालत को Clean Cheat ले आफ्नो र परिवारको इज्जतको मन बुझाउनु हुन्छ ?
र निर्दोष अबस्था मा अनुसन्धानमा पर्दा तपाईको लागि बोल्दिने को ?
हो यही हो कुरा नेपाल इन्जिनियर्स एसोसिएसन ले उठाएको
आयोग ले गोप्य रुपमा अनुसन्धान गरेर दोषी लाई मात्र media मा ल्याउनु पर्यो, अदालत मा मुद्दा चलाउनु पर्यो, दोषी लाई कारबाही गर्नु पर्यो | निर्दोषी हरु लाई दोषी कै कित्ता मा राख्दा धेरै कर्मचारी लाई असर गर्छ भनेको छ ने ई ए को बिज्ञप्ति ले भ्रस्टचारी हरु लाई कारबाही नगर भनेको छैन | तेसैले यस काण्ड मा दोषी ठहर नहुदै भ्रस्टचारीको जस्तो ब्यबहार इन्जिनियर ले भोग्न नपरोस भनेर बोलेको हो ने.ई.ए. किनकि पेशा गत संगठनका सदस्य लाई मर्का पर्दा बोल्नु पर्छ भनेर बोलेको हो र यदी अझ यस्तै ताल ले इन्जिनियर समुदाय माथि demoralise गराउने हिसाबले media मुखी भ्रस्टचारी बनाइन्छ भने ने.ई.ए. बोलिरहन्छ यदी निर्दोष तपाई पर्नु भयो भने पनि |
ई. रोहिणी पौडेल/ इ . सुशील पौडेल
(यदी केहि जिज्ञासा छन् भने भेटेर पनि कुरा गर्न सकिन्छ)
BRB had granted $130 million project where as the bidder (Chinese)
had asked for $110 million. NEA staff overturned this open corruption.
Why BRB is not under CIAA scanner.

भसटचारी ला गि राम्रो उदारण हो सन्जीब जी
i like सन्जीब ji
BRB had granted $130 million project where as the bidder (Chinese)
had asked for $110 million. NEA staff overturned this open corruption.
Why BRB is not under CIAA scanner.
मोस्ट ओफ रिडर्स कान्त अन्डरस्ट्यान द फुल फर्म ऑफ़ BRB & CIAA . कान यु गिव फुल spelling ऑफ़ इट . ?
really funny
one of the best among your efforts
wow
नेपालको हालत यसै बिग्रेको हो र, प्लेनत पचायो जाबो ट्रांस्फोर्मेर पचाउन के ठुलो कुरा भयोरा सन्जीब जी
good one