विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाएको थिएँ। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघाएको थियो। प्याराग्लाइडिङभन्दा अलि डर लाग्ने रहेछ। जहाज कै दुई पखेटामा एउटामा फोटो र अर्कोमा भिडियो गरी दुई वटा क्यामेरा हुने रहेछ। त्यसैले खिचेको भिडियो भित्र हेर्न सक्नुहुनेछ। मलाई सुरक्षित उडाएका थिए एभिया क्लबबाटै प्रशिक्षण लिएका पाइलट सन्तबहादुर लामिछाने।
हेर्नुस् भिडियो-
आकाशबाट देखिएका दृश्य, अनुभव र थप फोटोहरु म अर्को ब्लगमा अपडेट गर्नेछु ल। एभियाक्लबबारे थप जानकारी यहाँ पाउन सकिन्छ।
how much it costs for this flying..eagerly want to try..
first need to gave congrulation who make that skype driving . i am happy to much our country make like plane . i hope when i came back nepal at that time i fly . need to invent like this then can go develop our country.i think need to compalsary tecnical education in nepal.for develop country.
क्या danger रमाइलो
उडु उडु लाग्यो—हाम्रो नेपाल प्रकृति सुन्दरता ले भरिपुर्ण – त्यसको एक नमुना पोखरा
यो अल्ट्रालाईट जहाजले स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई आकर्षित गर्ने र राम्रो आय आर्जन गर्ने ठूलो संभावना बोकेको छ | मनोरंजन दिने पनि छ भन्ने हाम्लाई लाई रा…छ..
नेपालमा यस्ता हलुका विमानको अति आवश्यक छ , यसो हेर्दा ५ – १० लाख भित्रमै निर्माण गर्न सकिन्छ जस्तो छ यो विमान । यस्तो विमान उत्पादन गरेर पनि सडकले नछोएका ठाउको उद्दार हुनेथ्यो । एकताका डाँफे पनि ५ लाखमा निर्माण भएको जस्तो लाग्छ । निर्माण समय र पार्ट पुर्जा पनि गाडी भन्द कम छ । सरकारले लहरै चलाए हुने ।
फोटो हेरेर आएको मुक्तक ~
पोखराको हावामा उडेको देख्ता हरर ,
आफूलाई पनि लाग्यो भाइ उड्ने रहर ;
विमानमा फरफरायो झण्डा फरर ,
राजधानी भन्दा राम्रो पोखरा शहर !
कति पर्दो रैछ याकुता उडान को ???????
गोडा १० हज्जार त बुझाउनु पर्लानी ? शिवाकोटी जी ,,यो महंगीको जमानामा
जहाज कै दुई पखेटामा एउटामा फोटो र अर्कोमा भिडियो गरी दुई वटा क्यामेरा हुने रहेछ।
भने पछि किन विडियो खिच्न पर्ने नि ???मस्त पोखरा हेरेको भए त अझै मज्जा आउथो होला.
पैसा भए त म पनि किन्थें, गुडाउन नि मिल्ने उडाउन नि मिल्ने……..ट्राफिक को झन्झट पनि नहुने ……….काइदा को रहेछ, मन पर्यो …….
Sound like very noisy dlight!
जे होस् नेपाल को झन्डा देखेरेइ मन खुसि भो .
Enjoyed it.
thanks
informative !
जाउँ जाउँ लाग्यो !
क्या सानदार , आफै चढे जस्तो लाग्यो दृश्यहरु देखेर |
आहा ……. क्या मज्जा l मलाई पनि तपाईं संगै उड़े झैं लग्यो ……
सर मलाई यो भिडियो हेरेर सार्है मज्जा लग्यो . सर मलाई यो क्लब को फोन नुम्बेर दिन सक्नुहुन्छ? मा पनि जानु पर्यो चधना लै . अनि सिर यो प्लेन मा कति जना बस्न मिल्छ सर ?