Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखराको आकाशमा चराजस्तै उड्दा

Posted on June 11, 2013June 5, 2013 by Salokya

ultralight
विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाएको थिएँ। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघाएको थियो। प्याराग्लाइडिङभन्दा अलि डर लाग्ने रहेछ। जहाज कै दुई पखेटामा एउटामा फोटो र अर्कोमा भिडियो गरी दुई वटा क्यामेरा हुने रहेछ। त्यसैले खिचेको भिडियो भित्र हेर्न सक्नुहुनेछ। मलाई सुरक्षित उडाएका थिए एभिया क्लबबाटै प्रशिक्षण लिएका पाइलट सन्तबहादुर लामिछाने।

हेर्नुस् भिडियो-

आकाशबाट देखिएका दृश्य, अनुभव र थप फोटोहरु म अर्को ब्लगमा अपडेट गर्नेछु ल। एभियाक्लबबारे थप जानकारी