Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

dashain1

1 thought on “dashain1”

  1. Bala Ram Thapa says:
    October 16, 2012 at 8:30 pm

    हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा ,भाबानिको भयो पुजा भयो आनन्द को वर्षा !! घरघरमा आजदेखि बिधि पुर्बक नवोटा देविदेबता वोरिपरी स्थ्पनाका साथ घट- स्थापना गरेर जमरा राखी पूजा अर्चना गरियो | आजै बिहानै देखि भक्त जन हरु नवैदिन सम्म विभिन्न शाक्तिपिठहरु मा भिड लागि पूजा अर्चना मा ब्यस्थ हुने छन् |बल बालिकाहरु स्कुल कलेजहरु बिदा हुने हुदा नयानया कपडा पहिरि ज्यादै हशिखुशी देखिन्छन | दशैँ ! शहर सदरमुकाम हरुका बलाबचा हरुलाई भन्दा पनि बढी खुशी गरिब र रिमोट एरियाका बल बच्चा हरुको निम्ति ज्यादै महत्तो र खुशीका दिन हुन् | दशैं ! आश्विन प्रतिपदाका दिनबाट शुरु भै दसौं दिनका दिन बिहान पूजा अर्चना गरी जमरा झिकी दशमी अर्थात् टीकाका दिन आफु भन्दा मंन्नेजन्हारुका का हात बाट टिका आसिर्बाद का साथ दशैं बिसर्जन हुने भएतापनि ,कतै कतै पुर्नेमा का दिन सम्म टिका लगाउने गर्छन | यो चाहाड सबै भन्दा ठुलो चाड हो |,
    मेरो संसारका तमाम पाठक वर्ग हरु मेरा भाई भतिजा ,साथीभाई ,मन्नेगन्ने हरु हरु र देशभरिका र देश विदेश मा बसोबास गर्ने सम्पूर्ण नेपाली हरु प्रति माहा लक्ष्मी ,महासरस्वोती ,महामाया र दुर्गा भवानीले सदा सर्बदा कल्याण गरुन यहि मेरो शुभ कामना ! शुभ कामना !! शुभ कामना !!! सबैको जय होश |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme