Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज के आएको छ मंगल ग्रहबाट?

Posted on August 10, 2012August 10, 2012 by Salokya


साढे दुई अर्ब अमेरिकी डलर खर्च गरेर सोमबार मंगल ग्रह पुगेको नासाको क्युरियोसिटी रोबोटले आज पठाएको यो रंगिन फोटो झन् रोचक छ। यो ३६० डिग्रीको प्यानोरामा (चारैतिर) को फोटोलाई जुम गरेर (फोटोमा क्लिक गर्नुस्, ठूलो हुन्छ) हेर्नुस् त। पृथ्वीको धुलो, रातो माटो भएको कुनै ठाउँ जस्तो देखिने रहेछ मंगल ग्रह त।

हेर्नुस् त्यही प्यानोरामा फोटोलाई भिडियोमा नजिकबाट


क्युरियोसिटीले टाउकोमा रहेको क्यामेराबाट आफूसमेत देखिने गरी खिचेको ब्ल्याक एन्ड ह्वाइट फोटो।

यो हाइ रेजोल्युसनको ठूलो ब्ल्याक एन्ड ह्वाइट फोटो हेर्नुस् त यहाँ क्लिक गरी। यसलाई ठूलो बनाएर मंगल ग्रहलाई निकै नजिकबाट हेर्न सकिन्छ।

म‍ंगल ग्रहको कुन ठाउँमा क्युरियोसिटी ल्यान्ड गरेको हो ? हेर्नुस् नासाको भिडियो-

क्युरियोसिटीलाई नजिकबाट भिडियोमा हेर्नुस्

सबै फोटो र भिडियोः NASA/JPL-Caltech/MSSS

17 thoughts on “आज के आएको छ मंगल ग्रहबाट?”

  1. Kanishka says:
    August 14, 2012 at 6:37 pm

    It is a good step forward for all humans. We are but a very inquisitive species, so this was the natural step forward.

    For people who have commented negatively, please understand that scientific endeavors do make holes in your pocket but the benefit far out weighs the cost.

    @Saroj: Sure, there’s always going to be skeptics among us. Just have to wait what stories and theories they cook up.

    @bhim: It is Darwin and not darbin. But you are right, fringe archeologists have found evidence of alternate history of the world everywhere. Included are depictions of Ramayan and Mahabharat in ancient vases and drawings in Spain, Italy and Russia. So, yes, our culture was dominant and widely accepted.

    But, science needs to progress and it takes baby steps over years to finally reveal the grandeur. The option for us is to balance our heritage and embrace science.

    Reply
  2. Saroj says:
    August 12, 2012 at 4:53 pm

    That guy, who introduces himself as the principal investigator of the project in the video first says ” lets see the animation” which he later corrects to be video….. Hope this is real and not fake unlike what some people say about Neil Armstrong’s picture. Thoughts?

    Reply
  3. sagar sigdel says:
    August 11, 2012 at 7:30 pm

    congratulation on wasting billion dollars landing a remote controlled buggy on mars! Not sure how this is supposed to help US poor people here on earth! USA its time to think!!!

    Reply
    1. amit says:
      August 12, 2012 at 2:51 am

      my dear friend,, do’nt be rediculous,, do’nt compare this with totally different thing.. the cost is no thing compared to amount of money spent in war, i heard that i just 8 doller per american,, which is 1000’s time less than money spend on war: http://blog.sirmitchell.com/post/28927204941/the-cost-of-the-war-on-terror-vs-the-curiosity

      this is some thing for whole human race not just of USA,, if all people think like you then we would be still in stone age..

      Reply
      1. bhim says:
        August 13, 2012 at 5:18 pm

        who told that we have stone age…! बकवास ! if u compare darbin’s theory with hinduism, before when darbin guessed about stone age, there were already perfect human life….

        Reply
  4. देवराज जोशी, कैलाली says:
    August 11, 2012 at 4:42 pm

    मंगलको हाई रेजोल्युसन फोटो रोचक छ हेर्दा त्यहि पुगेको भान हुने जस्तो, मंगलमा जीवनको चिन्ह भेटिए पनि नभेटिए पनि यस्ता अन्वेषणले भविष्यमा मानिस लाइ आवश्यक पर्ने थप प्राकृतिक संशाधन जस्तै खनिज को दोहन गर्न सम्भव हुनेछ त्यस्तै पृथ्वीवासीको अर्थतन्त्र अझै सुध्रिएको खण्डमा अन्तर ग्रहीय पर्यटन सम्भव नहोला भन्न सकिन्न, सुदूर भविष्यमा मंगलमा भव्य होटल हरुको कल्पना गर्न सकिन्छ |

    Reply
  5. Bhadra says:
    August 11, 2012 at 8:02 am

    मेरो विचार अरु साथीहरुको भन्दा अलि फरक राख्न चाहन्छु / म त्यस्तो बैज्ञानिक टिमको सदस्य भएको भए जंगलको आगो तुरुन्त निभाउन सक्ने, बाढीको पानी सोस्ने वा आंधीको बेग कामगर्न सक्ने उपाय को खोजि गर्थें होला ? के यी समस्या बाट अमेरिका मुक्त छ र ? यदि अरुको लागि (नदिए) नगरे पनि उसलाई त कम लाग्थ्यो !

    Reply
  6. Bala Ram Thapa says:
    August 10, 2012 at 6:57 pm

    बुद्धि र मन्त्र ले फेरी धन औशादी ले पनि नबन्ने काम के होला सारा ब्रमाण्ड मा पनि ,भन्ने पंच तन्त्र को मित्र भेदमा उल्लेख गरेको कुरा आज बैज्ञानिकहरुले साचैं नै प्रमाणित गरि देखाएको मंगल ग्रहको दृश्यले बिश्वो लाइ आस्चर्य चकित तुल्याएको छ | धन ,बुद्धि ,मन्त्र ,औषदी र लगन शिलता भएमा असम्भब बिषय बस्तु समेत सम्भब देखिएको छ |
    आज हामी भने श्रीजनात्मक र सकारत्मक सोच तर्फ हैन नकारात्मक सोच :भत्काउने बिगार्ने तोड फोड बाट देशको बिकाश र सत्ता उपलब्द हुन्छ भनी ठान्ने रोबोट को गोटी जस्तै संचालित आजका हुनाहर ,देशका कर्ण धार कहलिएका युवा हरुमा बुद्धि जागृत भएकोमा उद्देक लाग्दै छ | भगवान ले सबै लाइ सद बुद्धि देउन |

    Reply
  7. रविन says:
    August 10, 2012 at 1:28 pm

    अमेरिकाले त राम्रो खोज गरेको छ नै यो खोजको जानकारी update गरायर हामीलाई धेरै राम्रो गुण लागेकोमा mysansar team लाई धेरै धेरै धन्यवाद !!! keep it on

    Reply
  8. Sabina says:
    August 10, 2012 at 10:34 am

    wow !!!! बल होइन दिमाग चाहिन्छ पासा भनेको येई हो / अमेरिकाले येत्रो प्रगति गरिसक्यो, हामि नेपाली भने चै पानी, बिजुली,पेट्रोल ,नेपाल बन्द,तोडफोड, आपसी झैझगडा,कुर्सि मोह blah blah blah blah blah ,,, मा अझिराका छौ …/

    Reply
    1. mahesh says:
      August 10, 2012 at 1:25 pm

      वा! बिज्ञान को प्रगति. शायद केहि समय पछी अन्य ग्रह मा पनि पुग्नेछ यान अनि शताब्दी पछी मानिस हरु छुट्टी मनाउन जालान् चन्द्रमा, मंगल , शुक्र आदि ग्रह मा, अनि तिनीहरु को कमार्सिएल आवत जावत हुनेछ, शायद पृथ्वी बात चन्द्रमा हुदै मंगल ग्रह पुग्ने प्याकेज प्रोग्राम.

      Reply
  9. Ale says:
    August 10, 2012 at 10:00 am

    आम्मई नि, हाम्रो आगन जस्तै छ त मंगल ग्रह त !

    Reply
  10. deepak says:
    August 10, 2012 at 9:13 am

    बिज्ञानको खोजको अन्त हुदैन, नया कुरा प्रस्तुत गरेको रोचक छ/ मंगल ग्रह बारे सबै जानकारीहरु राख्दै गर्नु होला /

    हाम्रो नेताहरुको आउदो चुनावी नारा hamilai जिताउनु भयो भने छिटै नेपाललाई मंगल ग्रह जस्तै (उजाड) बनाऊछौ / स्वेज़ेरलेन्ड भन्न त अलि नमिल्ला कि /

    Reply
  11. shiva bhattarai says:
    August 10, 2012 at 8:15 am

    जीव को अस्तित्यो पक्कै छ जस्तो लाग्ने. मात्र यो देसेर्ट ठाउमा पर्यो जस्तो छ

    Reply
  12. Jitendra says:
    August 10, 2012 at 7:33 am

    अस्ति को कमेन्टमा अमेरिका ले उल्लु बनायो भन्ने हरुको लागि दरो प्रमाण आयो नि त फोटो र भिडिओमा, अब के भन्ने नि

    Reply
  13. योगेश आदी, न्यूयोर्क says:
    August 10, 2012 at 5:00 am

    कुनै देश मंगलको रहस्य खोज्दै छ, कुनै देश अझै जंगलको युद्ध रोज्दैछ….
    अमेरिका मंगलको फोटो छाप्दछ…हामी जंगलमा राउटे देख्दछ !!

    Reply
  14. योगेश खपाङ्गी, हाल: आबु धाबी, युएई says:
    August 10, 2012 at 2:16 am

    जस्लाई हामीले देउता भनेर पुज्दै आएका थिंएउ, त्यहाको बन्जर भुमी देखेर रमाइलो अनुभूती भयो ! के त्यहाँ जीवन सम्भव छ ? ग्लोबल वार्मिङका कारण हाम्रो प्यारो ग्रीन प्लानेट अर्थात प्रिथ्वी बस्नै नसकिने भये पछी हामी त्यहाँ बसाइँ सर्न सकिएला ? अनी अक्सिजन र पानीको ब्यवस्था कसरी गरिन्छ होला ? यस्तै-यस्तै कल्पना मन मा आइरहेको छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme