सिक्किम जो कुनै समय आफ्नै स्वतन्त्र राष्ट्र्को हैसियत थियो आज भारतको एक राज्य भयो! यो एक दु:खद ईतिहास हो ! आज सिक्किममा नेपालको परापूर्व काल देखी चल्दै आएको जात्रा ईन्द्र जात्रा,कुमारीको रथ घुमाउने चलन चलेकोमा खुशी लागेर आएको छ! Reply
सिक्किम जो कुनै समय आफ्नै स्वतन्त्र राष्ट्र्को हैसियत थियो आज भारतको एक राज्य भयो! यो एक दु:खद ईतिहास हो ! आज सिक्किममा नेपालको परापूर्व काल देखी चल्दै आएको जात्रा ईन्द्र जात्रा,कुमारीको रथ घुमाउने चलन चलेकोमा खुशी लागेर आएको छ!