पल शाहविरुद्ध किन मुद्दा चलाइयो ? अभियोग पत्रमा लिइएका सात आधार

कलाकार पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा चैत ३ गते बिहीबार नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दा दर्ता भएको छ। मुद्दा चलाउनका लागि जिल्ला सरकारी वकिलको कार्यालयले १६ पेजको अभियोग पत्र तयार पारेको छ। अभियोग पत्रमा लिइएका सात प्रमुख आधार यस्ता छन्- आधार नम्बर १ : पीडितका बुबाको जाहेरी दरखास्त कुनै पनि मुद्दाको उठान जाहेरी दरखास्तबाट हुने… Continue reading