नक्कली नोट : कुन पासाको ‘डिमाग’ बढी लाग्यो? ‘लुट’का निर्माताको कि पुलिसको?

‘बल हैन पासा, डिमाग लगा डिमाग’ लुट फिल्मको एकदम चलेको डायलग हो यो ‘हाकु काले’को मुखबाट बोलाइएको। फिल्ममा उसले ‘डिमाग’ लगाएर बैँक लुट्छ। पैसा हाम गर्छ। तर पुलिसको फन्दामा अर्कै पर्छ। ऊ चोख्खै भाग्न सफल हुन्छ। फिल्ममा बैँक लुट्नेलाई प्रहरीले समात्न नसके पनि रियल लाइफमा भने प्रहरीले ‘लुट’कै निर्मातालाई समातेको छ। आरोप छ- नक्कली नोट… Continue reading