नाडामा गाडी, गाडीभित्र नक्कली नोटको गड्डी

सुरुवाललाई कम्मरमा बाँध्न इजार हुन्छ। सलवारमा भने नाडा हुन्छ। तर काठमाडौँमा नाडा भन्नाले अर्कै बुझिन्छ- नेपाल अटो मोबाइल डिलर्स एसोसिएसनलाई छोटकरीमा भनिने शब्द हो नाडा। हरेक वर्ष दशैँअगाडि यो संस्थाले गाडी प्रदर्शनी गर्ने गर्छ जसलाई नाडा अटो शो भनिन्छ। शो आइतबार सकियो। गाडीको मोडलमात्र हैन, गाडीसँगै उभिने मान्छे मोडल हेर्नका लागि पनि यो प्रदर्शनी प्रख्यात… Continue reading