अरूलाई जवाफदेहिताको पाठ पढाउने मिडियाले आफ्नै पाठकलाई चाहिँ किन जवाफ दिनुपर्दैन? यो जम्मा १,७०० रुपैयाँको होइन, पाठकको विश्वासको कुरा हो। बाहिर जिल्लातिर गएको बेला स्वाभाविक रूपमा सोधिने प्रश्न हो, ‘घर कहाँ हो?’ ‘काठमाडौं।’ ‘अनि काठमाडौं कता?’ ‘भक्तपुर।’ ‘एऽऽ! भक्तपुर रहेछ, काठमाडौं पो भन्नुहुन्छ!’ धेरैपटक ‘काठमाडौं भनेको काठमाडौं हो, भक्तपुर होइन’ भन्ने छेडखानी भेटेपछि मैले घर… Continue reading
