प्रधानमन्त्री कार्यालयलाई थाहा छैन। सत्तारुढ दललाई थाहा छैन। प्रहरी प्रवक्तालाई आफ्नै प्रहरी कहाँ गयो भन्ने थाहा छैन। तर पत्रकार पक्राउ परेका छन्। अनि मध्यरातमा आएको प्रहरीको स्पष्टीकरणसमेत बिहानसम्म गायब! नेपालमा एउटा नयाँ किसिमको प्रहरी अनुसन्धान सुरु भएको छ। पहिले प्रहरीले अपराधको अनुसन्धान गर्थ्यो। अब प्रहरीले आफ्नै प्रहरीको अनुसन्धान गर्नुपर्ने भएको छ। किनभने पत्रकार पक्राउ परेका… Continue reading
