नेपालको पहिलो र एक मात्र पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (NRM) को गत मंसिरमा भएको वार्षिक साधारण सभाको विवरण सार्वजनिक भएको छ। पहिले भए कुनै पनि मिडिया कम्पनीको यस्ता हरहिसाब पारदर्शी हुँदैन थियो। तर अब झण्डै ४५ प्रतिशत सेयरधनी पब्लिक भएपछि सबै सार्वजनिक गर्न कानुनले पनि बाध्य बनाउँछ। घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न नपाइने… Continue reading
Tag: Nepali media
दुर्घटना सौर्य एयरलाइन्सको, घाइते भयो नेपाली अनलाइन पत्रकारिता
नेपाली अनलाइन पत्रकारिताको हतारो र लापरवाहीले गर्दा एउटा दुःखद विमान दुर्घटनाको समाचार कसरी भ्रामक र अविश्वसनीय बन्न पुग्यो भन्ने यो ब्लगले देखाउँछ। एयरलाइन्सको नाम, मृतकको संख्या, र घटनाको विवरणमा समेत गम्भीर त्रुटिहरू भेटिए, जसले समाचारको विश्वसनीयतामाथि प्रश्न उठायो। यस घटनाले नेपाली मिडियामा तथ्य जाँच, स्रोतको विश्वसनीयता र पत्रकारिता नैतिकताको महत्त्व झन् बढाएको छ।