रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दियो। आदेशको दुई घण्टामै प्रहरी रविको घरमा साइरन बजाउँदै पुग्यो, बेडरुममै पुर्जी दियो र पक्रेर लग्यो। अदालतको आदेश आउने बित्तिकै हाइपर एक्टिभ भएको प्रहरी प्रशासनले रविलाई हिरासतमा राखिसक्दा पनि खासमा के आदेश भएको हो,… Continue reading