नेपालको पहिलो र एक मात्र पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (NRM) को गत मंसिरमा भएको वार्षिक साधारण सभाको विवरण सार्वजनिक भएको छ। पहिले भए कुनै पनि मिडिया कम्पनीको यस्ता हरहिसाब पारदर्शी हुँदैन थियो। तर अब झण्डै ४५ प्रतिशत सेयरधनी पब्लिक भएपछि सबै सार्वजनिक गर्न कानुनले पनि बाध्य बनाउँछ। घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न नपाइने… Continue reading
Tag: company loss
‘नागरिक’ पत्रिका छाप्ने कम्पनीको Q4 प्रतिवेदन : सम्भावित ठूलो नोक्सानी किन लुकाइयो ?
कृत्रिम नाफा देखाएर घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न सफल भएपछि नेपाल रिपब्लिक मिडियाको Q4 प्रतिवेदनमा जग्गाको भ्यालुएसन बढाएर नाफा देखाउन गरिएको चलाखी बारे अघिल्लो ब्लगमा लेखेको थिएँ। यो ब्लगमा उक्त प्रतिवेदनमा देखिएका थप विषयहरुको फलोअप गरेको छु। यो प्रतिवेदनको विश्लेषण गर्न मैले केही विज्ञ सिए साबहरुसँग कुराकानी गरेको थिएँ।
‘नागरिक’ को चलाखी : भइरहेको घाटालाई ‘नाफा’ देखाउन गर्यो यस्तो चलाखी
कृत्रिम नाफा देखाएर घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न सफल भएपछि नागरिकको प्रकाशन कम्पनी नेपाल रिपब्लिक मिडिया पहिलो कम्पनी बन्न पुग्यो मिडिया क्षेत्रबाट सर्वसाधारणलाई सेयर बेच्ने। केही दिनअघि कम्पनीको व्यवस्थापनका उच्च पदाधिकारी र सम्पादकले यो कम्पनी नाफामा गएको ‘समाचार’ सेयर गरे। घाटामा डुबेको यो कम्पनीले पछिल्लो चौथो त्रैमासिकको प्रतिवेदनमा कसरी नाफा देखायो त ? केही विज्ञ… Continue reading