Knight center को आयोजनामा वर्षेनी हुने ISOJ (International Symposium on Online Journalism) हिजोदेखि अमेरिकामा सुरु भयो। एउटा सेसन रोचक लागेर हेर्दै थिएँ— “AI in Newsrooms: Transformation, Implementation, and Future Challenges” त्यसमा भएका कुराहरू अति नै रमाइला र गम्भीर दुवै थिए। अब के गर्नु, एआई भित्रिएपछि समाचार बनाउने तरिका, सम्पादन गर्ने शैली, पाठकसँगको सम्बन्ध — सबै… Continue reading
Tag: पत्रकारिता भविष्य
‘बिक्दै नबिक्ने पत्रिका’ टिक्छ कि टिक्दैन त?
‘राजधानी’ दैनिक आज ‘सफल’ भयो। यसले छाप्ने कुनै पनि समाचार वा विचारको चर्चा नै हुँदैन थियो। पोहोर बिना सूचना पत्रिका छापिन बन्द हुँदा पनि कसैलाई मतलब थिएन, पछि फेरि छापिन थाल्दा पनि कसैले चासो दिएको थिएन। सबले बेवास्ता गरेको त्यही पत्रिकाको भाउ ५० रुपैयाँ पुग्यो भनेर आज सामाजिक सञ्जालमा हल्लीचल्ली छ फेरि। किन्दै नकिन्ने पत्रिकाको… Continue reading