त्यो बिहान अलि चिसो थियो। बिहानको पहिलो सूर्यको झुल्कोलाई पछ्याउँदै म सडकतिर दौडिरहेको थिएँ। पेटमा भोक थियो, मनमा अभाव थियो। अचानक, ठूलो हल्ला भयो। मान्छेहरूको चिच्याहट, गाडीहरूको हर्न, र एकथरी डरभित्र लुकेको आक्रोश। मेरो कान ठाडा भए। केही पर, मैले देखेँ—एक ठूलो कालो भैँसी। उसका आँखा टिलपिल गर्दै थिए। त्यही आँखाबाट डर, पीडा, र अन्तिम… Continue reading
Tag: नेपाल
‘पाठक’ एक्सप्लेनरमा चुक्दा दर्शक झुक्किए, अनि बन्यो ‘रफ टक?’
टफ टक नामको टेलिभिजन टक शो चलाइरहेका पुराना पत्रकार दिलभुषण पाठकले युट्युबमा केही समय अघिदेखि एक्सप्लेनर भिडियो पनि राख्न थालेका छन्। ‘हरेक विषयको सूक्ष्म अध्ययन गरेर मिहीन ढंगले विश्लेषण गरी प्रस्तुत गरिने’ दावी गरिएको एक्सप्लेनरको पछिल्लो एपिसोड भने त्रुटिका कारण ‘रफ टक’ बन्न पुगेको छ। आउनुस् यस एक्सप्लेनरमा बताइएका विषयवस्तु र त्रुटिहरु बारे मिहीन ढंगले… Continue reading