घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफलता’बाट प्रभावित भएर थप मिडिया कम्पनीले पनि आइपिओ निकाल्ने तयारी गरिरहेको छ। त्यसमध्ये एउटा कम्पनी हो- कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड। प्राइभेट कम्पनीका रुपमा रहेको… Continue reading
Tag: नेपाल रिपब्लिक मिडिया
‘नागरिक’ को चलाखी : भइरहेको घाटालाई ‘नाफा’ देखाउन गर्यो यस्तो चलाखी
कृत्रिम नाफा देखाएर घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न सफल भएपछि नागरिकको प्रकाशन कम्पनी नेपाल रिपब्लिक मिडिया पहिलो कम्पनी बन्न पुग्यो मिडिया क्षेत्रबाट सर्वसाधारणलाई सेयर बेच्ने। केही दिनअघि कम्पनीको व्यवस्थापनका उच्च पदाधिकारी र सम्पादकले यो कम्पनी नाफामा गएको ‘समाचार’ सेयर गरे। घाटामा डुबेको यो कम्पनीले पछिल्लो चौथो त्रैमासिकको प्रतिवेदनमा कसरी नाफा देखायो त ? केही विज्ञ… Continue reading

