‘राजधानी’ दैनिक आज ‘सफल’ भयो। यसले छाप्ने कुनै पनि समाचार वा विचारको चर्चा नै हुँदैन थियो। पोहोर बिना सूचना पत्रिका छापिन बन्द हुँदा पनि कसैलाई मतलब थिएन, पछि फेरि छापिन थाल्दा पनि कसैले चासो दिएको थिएन। सबले बेवास्ता गरेको त्यही पत्रिकाको भाउ ५० रुपैयाँ पुग्यो भनेर आज सामाजिक सञ्जालमा हल्लीचल्ली छ फेरि। किन्दै नकिन्ने पत्रिकाको… Continue reading