Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Tag: आजको समाचार

आजको खबर : भारतको पोस्टमा नेपालको २ गोलदेखि पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रम ओली

Posted on February 11, 2019February 11, 2019 by राजेन्द्र मगर

आज माघ २८ गते सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औ स्थापना दिवस। प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत अख्तियारको स्थापना दिवस मनाउन पुगेका छन। अब भ्रष्टाचार लुकाउन सम्भव छैन : प्रधानमन्त्री भन्दै अनलाइनखबरले समाचार लेखेको छ। कार्यक्रममा बोल्दै ओलीले विदेश जाँदा नेपाल भ्रष्टाचार र सदाचारको सूचीमा कुन स्थानमा छ भन्ने मुल्यांकन हुने… Continue reading

आजको समाचार : अब अमेरिका जालान् त प्रचण्डदेखि पार्टी एकताविरुद्ध ईश्वर पोखरेलको अभिव्यक्ती किन ?

Posted on February 10, 2019February 11, 2019 by राजेन्द्र मगर

आज माघ २७ गते आइतबार मिडियाहरु नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को अभिव्यक्तीमा केन्द्रित भएका छन। प्रचण्ड र प्रम ओलीको समबन्धको उतार चढाव र उनीहरुले पछिल्लो समय दिएको अभिव्यक्ती विश्लेषण गर्न व्यस्त छन्, मिडियाहरु। कसैको विश्लेषणले पार्टी फुट्ने संकेत गरेको  छ भने कसैले दुई नेताले मन माझेको विश्लेषण गरेका छन। राजनीतिक वृतमा प्रचण्डको अभिव्यक्तीले तरंग ल्याएको… Continue reading

आजको खबर : के चाहन्छन् प्रचण्डदेखि २ वर्षदेखि रोकिएको तलब पाउने भए क्रिकेट खेलाडीले

Posted on February 9, 2019February 9, 2019 by राजेन्द्र मगर

आज माघ २६ गते शनिवार अधिकाशं मिडिया प्रचण्डले पछिल्लो समय दिएका अभिव्यक्तिमा व्याख्या विश्लेषण गर्न केन्द्रित छन। प्रचण्डको अभिव्यक्ती आउनुको कारण र परिणामबारे मिडियामा बहश सुरु भएको छ।  प्रचण्डको अभिव्यक्तिले राजनीतीक वृतमा तरंग उत्पन्न भएको छ। गत बिहिवार मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि प्रचण्डले  व्यक्तिले… Continue reading

आजको समाचार: अब एनसेलले कति रकम लाभकर तिर्नुपर्छदेखि मैदानबिना कसरी होला एक दिवसीय टी–२० श्रृंखला?

Posted on February 6, 2019February 6, 2019 by राजेन्द्र मगर

आज माघ २३ गते बुधवार बिजमाण्डुले Bizmandu Breaking: एनसेल बिक्रीको लाभकर एक्जिएटा र एनसेलबाट असुल्न सर्वोच्चको परमादेश भन्दै समाचार लेखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले सर्बोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको हो। अदालतको फैसला अनुसार अब अदालतले कर असुली गर्नु पर्नेछ।

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme