आजभोलि पेप्सीले एउटा नयाँ विज्ञापन बजारमा दिन थालेको छ। आकर्षक छ हेर्दा नारा- ड्रिङ्क एन्ड ड्राइभ! ‘मापसे’को फन्दामा परिरहनेहरुलाई ड्रिङ्क पनि गर्न पाउने, ड्राइभ पनि गर्न पाउने के रैछ यो भनेर एक पटक घोत्लन बाध्य बनाउन नारा सफल छ। समाजवाद, साम्यवाद जस्ता राजनीतिक वाद भन्दा नेपालमा ‘भाग्यवाद’ बलियो छ भनेर सबैलाई थाहा छ। त्यसैले त… Continue reading
एक हप्ता भइसक्दा पनि मिल्ने कुरै गर्दैनन् त
गएको हप्ता मध्यरातमा संविधान सभा विघटन भएको थियो। एक हप्ता बितिसक्दा पनि नेपालको राजनीति जहाँको त्यहीँ छ। जे जे कुरामा असहमति थियो, त्यो जस्ताको तस्तै छ। एक इञ्च अघि बढेको छैन कुरा। सरकारले चुनाव घोषणा गरेको छ। तर प्रमुख दुई दलको असहमति हुँदाहुँदै चुनाव हुनसक्दैन भन्नलाई कुनै ज्योतिषको भविष्यवाणी आवश्यक पर्दैन। त्यसमाथि चुनावका लागि संविधानका… Continue reading
फरक छुट्याउनुस् !
-श्याम श्रेष्ठ- कति राजनीतिक कुरा मात्र गर्ने, अब एउटा फरक छुट्याउने प्रतियोगिता पनि गरम न त माइसंसारमा। ल, धेरै कुरा नगरी नेपाली सेनाले माटोले माग्दैन, आँफै दिनु पर्छ भन्ने कार्यक्रमको लागि तयार पारेको माइन तथा आइइडी ब्यबस्थापनको भिडियो र अङ्ग्रेजी फिल्म द हर्ट लकरको यो भिडियोमा फरक छुट्याउनुस् त।
कथाः खण्डिता
-राजेन्द्र श्रेष्ठ- मधुरो गतिमा आएको कारको गति भुईँमा बिछ्याइएको राजस्थानी मार्बललाई चक्काले घसार्दै घ्याच्च रोकियो। सिट बेल्ट नबाँधी आफैले हाँकेको कारबाट लरखराउँदै दिवाकर हातमा कोट झुण्ड्याउँदै झर्छ। मिल्ने भए ऊ त्यहीँ सुत्न चाहन्छ तर लक्ष्मीले आड दिएर भित्रसम्म पुर्याएपछि एकपटक बेसरी चिच्याउँछ- “जान”। त्यतिखेर लक्ष्मी बाहिरिसकेकी हुन्छे। बिदुला ओछ्यानमा बसेर ल्यापटपमा केही गर्दै हुन्छिन्। गाडी… Continue reading
सार्पसुटर भएको भए छ वटा गोली किन हान्थे?
-नवराज न्यौपाने- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको बिहीबार दिनदहाडै गोली हानी हत्या भएपछि कसले र किन यसो गर्यो होला भन्ने अनुमान सबैले गरिरहेका छन्। बमको हत्या सुनियोजित देखिए पनि सार्पसुटरहरुको प्रयोग भएको जस्तो मलाई लाग्दैन। भर्खर-भर्खर अपराधमा लागेका आत्मविश्वास कम भएका अपराधीहरु यस घटनामा प्रयोग भएको हुनुपर्छ। एउटै मानिसलाई छ/छ वटा गोली दागिनु, कति गोलीले… Continue reading
दरबार हत्याकान्डः ११ वर्ष भो, रहस्य खुलेन
जेठ १९- एघार वर्षअघि आजैको रात दरबार हत्याकान्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। सुरुमा दरबारभित्र स्वचालित हतियार पडकिएर त्यो घटना भएको भनिए पनि पछि त्यस घटनाको छानबिन गर्न तत्कालीन राजा ज्ञानेन्द्रले एउटा समिति बनाएका थिए। समितिमा तत्कालीन प्रधानन्यायाधीश र तत्कालीन सभामुख थिए। एमाले महासचिव माधव नेपाललाई नि राख्न खोज्या थे, तर उनी बस्न मानेनन्।… Continue reading
माइसंसारका पुराना ब्लग सारिएको छ
माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरिएको छ। हेर्नलाई यहाँ क्लिक गर्नुस्। यस क्रममा यो पोस्टभन्दा तलका पछिल्ला केही दिनका केही ब्लग र कमेन्टहरु हराएका छन्। त्यसलाई खोज्ने पुनः राख्ने (रिस्टोर गर्ने) प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन
पहिले गाडी रोके, अनि बडिगार्डलाई हाने, त्यसपछि न्यायाधीशलाई
सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ हरेक बिहीबार झैँ आज पनि सर्वोच्चका न्यायाधीश रणबहादुर बम कलंकीस्थित घरबाट ललितपुरको बगलामुखी दर्शन गरेर… Continue reading
सर्वोच्चका न्यायाधीशको दिनदहाडै गोली हानी हत्या
सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ अपडेटः उपचारकै क्रममा न्यायाधीश बमको मृत्यु भएको छ। गोली लागेका बडिगार्डसहित अन्यको भने उपचार हुँदैछ।… Continue reading
कसले गरिरहेको छ जातीय राजनीति ?
सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ -परिवर्तन- राजकुमार लेखी र पासाङ शेर्पाले एमाले छाड्ने जानकारी दिएका छन्। यी दुई जनाले पार्टी… Continue reading
संविधान नबनेको त ‘खप्पर योग’ले पो रे
सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ जेठ १४ को मध्यरातमा संविधान सभा खरानी भइसकेपछि के कारणले र कसको कारणले अन्तिम समयमा… Continue reading
राष्ट्रपतिको संयमित कदम
सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ राष्ट्रपति रामवरण यादवले कार्यकारी अधिकारै आफ्नो हातमा लेला कि? नयाँ सरकार बनाउन आह्वानै गर्ला कि… Continue reading
तर्क र (कू) तर्क !
सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ चार वर्षको आयु पूरा गरेर संविधान सभा जेठ १४ मध्यरातमा स्वतः भङ्ग भएपछि के के… Continue reading