Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुरुङमा आगो लगाउँदा ज्यान गएकाहरु पनि सहिद, १० लाख दिने सहमति

Posted on December 19, 2012December 20, 2012 by Salokya

विश्व रेकर्ड राख्‍ने व्यक्तिलाई सघाउन सुरुङमा आगो लगाउँदै गर्दा जलेर मरेका दुई जना युवकलाई सहिद घोषणा गर्ने सहमति भएको छ। सहिदको नामसँगै उनीहरुको परिवारलाई १०-१० लाख रुपियाँ दिइने छ। आगोले जलेका भरतसिंह थापाको गएराति मृत्यु भएपछि आज मृतकको शव जिल्ला प्रशासन कार्यालय अगाडि राखेर धर्ना दिइएपछि सहमतिका लागि वार्ता भएको थियो। वार्तापछि पत्रकारसँग कुराकानी गर्दै… Continue reading

ऋण नतिर्ने ‘डन’को नाम छापियो पत्रिकामा

Posted on December 19, 2012December 19, 2012 by Salokya

गृहमन्त्री विजयकुमार गच्छदारका दाहिने हात भनिने उनको पार्टीका केन्द्रीय सदस्य गणेश लामाको नाम आज एउटा बैँकले ऋण नतिरेको भन्दै धितो लिलाम गर्ने १५ दिने सूचना निकालेको छ। एक अर्बभन्दा बढी सम्पति भएको अनुमान गरिएका लामाले बैँकको ऋण नतिरेको यो पहिलो पटक भने हैन। लामालाई कर्जा सूचना केन्द्रले ०६८ चैत २१ गते र ०६९ साल असोज… Continue reading

बैँकमा खाता खोल्न बाजेबज्यैको नागरिकता चाहिने

Posted on December 18, 2012December 18, 2012 by Salokya

बैँकमा खाता भएको मान्छेको ठूलै प्रतिष्ठा हुने दिन आउन लागेको जस्तो देखिएको छ। किनभने अब बैँकमा खाता खोल्नु चानचुने विषय नरहने भो। ठूलै मेहनत आवश्यक हुन्छ अब। तपाईँले खाता खोल्ने हो भने पहिले पो तपाईँको पासपोर्ट साइजका दुईवटा फोटो र नागरिकताको फोटोकपि भए पुग्थ्यो। अब त तपाईँकी पत्‍नी वा पतिको, आमा, बुबा, बाजे, बज्यै, छोरा,… Continue reading

सुमार्गीले धम्की दिएर हस्ताक्षर गराएको पत्र

Posted on December 17, 2012 by mysansar

-विरोध कट्टेल- एमाओबादी निकट ब्यापारी तथा प्रचण्डका दाहिने हातको रुपमा चिनिएका अजय सुमार्गीले हेलो नेपालबाट कर्मचारीहरुलाई बलजफती धम्कीपूर्ण तरिकाले पत्र पढ्न पनि नदिई स्वेच्छिक अवकासको आशयको पत्रमा हस्ताक्षर गराएका थिए। त्यो पत्र त्यस बेला पढ्न नदिए पनि अहिले आन्दोलनको क्रममा गोप्य रुपमा हेलो नेपाल भित्रबाट नै बाहिर आएको छ । बहुराष्ट्रिय कम्पनि टेलियासोनेराले सन् २०११… Continue reading

आफुले आफुलाइ हानी गर्न पाउने कि नपाउने ?

Posted on December 16, 2012 by mysansar

-डा.डोलेश्वर भण्डारी- हत्या, अपहरण, चोरी, डाका, छलकपट, भ्रष्टाचार जस्ता अपराधी कृयाकलापले अरुलाइ हानी पुर्याएको हुन्छन् र सभ्य समाजमा यस्ता अपराधिहरुलाइ दण्ड दिइन्छ । जुनसुकै समाजको पनि जीउधनको सुरक्षा गर्ने र शान्ती स्थापना गर्ने पहिलो लक्ष हुन्छ । नेपालमा भने अरुले अरुलाई दुख दिने माथी भनिएका अपराधका घटना नै फालाफाल घटिराखेका छन् । यीनलाइ नियन्त्रण गर्न… Continue reading

कथा: कुकुरको पुच्छर

Posted on December 15, 2012December 15, 2012 by mysansar

-उत्तम पौडेल- स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि नभएको नेपालको विवरण देखेर सबै देउताहरुले जिब्रो टोके| दिक्क मान्दै ब्रह्माले भने -” आफुले भने… Continue reading

पोस्टरै टाँसेर थेसिस बेच्ने बल्ल थचारिए

Posted on December 14, 2012December 14, 2012 by Salokya

यस्तो विज्ञापन तपाईँले काठमाडौँका थुप्रै ठाउँमा टाँसेको देख्नुभएको होला। यस्तो गैरकानुनी काम पनि पोस्टर टाँसेर, अझ खुल्लमखुल्ला मोबाइल नम्बरसमेत दिएर गर्न सक्ने देखेर अचम्म लाग्नु स्वभाविकै हो। हैन, कानुन भनेको यहाँ केही छैन र, जसले जे गरे पनि हुने हो र जस्तो लाग्थ्यो। बल्ल प्रहरीले यस्ता विज्ञापन टाँस्न थालेको वर्षौँपछि कारबाही अघि बढाएछ। थेसिस बेच्ने… Continue reading

आगोमा रेकर्ड राख्‍न खोज्नेलाई सघाउँदा ज्यानै गयो

Posted on December 13, 2012December 19, 2012 by Salokya

अपडेट (बिहीबार): सुरुङभित्र आगो लगाउँदै गर्दा बाहिरबाट आगो लगाइदिएपछि घाइते भएका दुई जना युवकमध्ये एक जना तनहुँ घर भएका २८ वर्षका सुरेश पन्थको आज उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। अर्का घाइतेको काठमाडौँमै उपचार भइरहेको छ। ********** यसरी पनि देशको नाम राखिन्छ कहीँ ! आजभोलि नेपालमा ‘देशको नाम राख्ने’ खुब लहर चलेको छ। कुरा… Continue reading

वर्ष दिनमा पनि बिकेन ‘स्टार मल’

Posted on December 13, 2012December 13, 2012 by Salokya

माइसंसारका पुराना पाठक हुनुहुन्छ भने तपाईँलाई याद होला, गएको जनवरीमा स्टार मल लिलामीमा राखिएको बारे एउटा ब्लग राखिएको थियो। तर आज डिसेम्बर हुँदासम्म यो किन्ने कोही ग्राहक फेला परेको छैन। यो भव्य मल किन्ने कुनै धनवान व्यक्ति वा समूह अहिलेसम्म नभेटिएकैले पुस ४ गतेसम्म लिलामको बोलपत्र हाल्न मिल्ने गरी म्याद थप गरिएको छ। भवनको लिलामीको… Continue reading

विकल्प के ?

Posted on December 13, 2012December 12, 2012 by mysansar

नेकपा (एमाले) केन्द्रीय कमिटीको १९ औं बैठक (०६९ मंसिर २५–२७) मा योगेश भट्टराईले प्रस्तुत गरेको वर्तमान राजनीतिक निकासका लागि विकल्प पहिलो विकल्प १. विघटित संविधानसभाका राजनीतिक दलको बीचमा गोलमेच बैठक। २. उक्त बैठकमा राष्ट्रपतिले संविधानको धारा ३८ (१) अन्तर्गत सहमतिको सरकार निर्माणका लागि गरेको आव्हानलाई समर्थन गर्दै नेपाली काँग्रेसका सभापतिलाई सहमतिको प्रधानमन्त्रीका रुपमा हाम्रो पार्टीका… Continue reading

बिहे गर्न नमान्दा जिउँदै जलाइएकीले प्राण त्यागिन्

Posted on December 12, 2012December 12, 2012 by Salokya

अपडेट ३ (बुधबार): बिहे गर्न भागौँ भन्दा नमानेको भन्दै शुक्रबार पेट्रोल छर्केर जिउँदै जलाइएकी बर्दियाकी १६ वर्षीया किशोरी शिवा हास्मीको आज बिहान ७ बजे उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। ९० प्रतिशत शरीर जलेको भनेपछि बिचरीको स्थिति पहिलेदेखि नै गम्भीर नै थियो। शनिबारदेखि त बोल्न पनि छाडेकी थिइन्। जिल्ला अस्पताल बर्दियाबाट शुक्रबार भेरी अञ्चल… Continue reading

श्रद्धाञ्जलिको एउटा तरिका – बाला चतुर्दशी

Posted on December 12, 2012December 12, 2012 by Salokya

आज बाला चतुर्दशीको दिन परिवारका सदस्यको दिवंगत आत्माको चीर शान्तिका लागि सदबिज छर्ने परम्परा छ। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख… Continue reading

सकियो पदम कुँवर प्रकरण

Posted on December 11, 2012December 11, 2012 by Salokya

प्रचण्ड झापड प्रकरण आजदेखि अन्त्य हुने भएको छ। र, यो यसअघिका झलनाथ, सुशील कोइराला प्रकरणभन्दा खासै फरक ढंगले टुंगिएन। झापडलगत्तै माओवादीले आधिकारिक रुपमा र अनौपचारिक रुपमा दिएका प्रतिक्रियाहरु हेर्दा त एउटा निर्धो कार्यकर्तामाथि सिङ्गै पार्टी जाइलाग्ने जस्तो देखिएको थियो। प्रतिगमनकारी, देशीविदेशी तत्वको षड्यन्त्रदेखि वैद्य पक्षसम्म कत्रा कत्रा ठूला कुरा गरेका थिए पार्टीले। अहिले बल्ल वास्तविक… Continue reading

यस्ता छन् पुरस्कार जित्‍ने कार्टुन

Posted on December 10, 2012December 10, 2012 by Salokya

भ्रष्टाचारविरोधी कार्टुन प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीन कार्टुनहरु कस्ता छन् त ? आउनुस् हेरौँ।

प्रचण्ड पनि पत्रकार ?

Posted on December 10, 2012December 10, 2012 by mysansar

-नवराज न्यौपाने- त्यो फोटोमा पत्रकारहरुले मात्र लाउने ‘प्रेस’ लेखिएको चम्किएको ज्याकेट लाउने मान्छे कस्तो ठ्याक्कै प्रचण्ड जस्तो देखिने मान्छे रहेछ है, भनेर सोच्नुभएको हो ? हो भने तपाईँ गलत हुनुहुन्छ। उनी प्रचण्ड जस्तो देखिने मान्छे हैनन्, एमाओवादी अध्यक्ष प्रचण्ड नै हुन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सधारणसभा उद्‌घाटन गर्न प्रमुख अतिथि बन्न पुगेका प्रचण्ड राजधानीको… Continue reading

तपाईँ नेपालको भाग्यमानी १०% मा पर्नुहुन्छ, ९०% का लागि केही गर्ने कि !

Posted on December 9, 2012August 24, 2013 by Salokya

नेताहरुलाई हामीले धेरै गाली गरिसक्यौँ। गाली गरेरै देशको विकास हुने भए नेपाल अहिले विकसित देशको हाराहारीमा पुगिसक्ने थियो होला। हामीले हाम्रो देशको विकास गर्न एकजुट हुनुपर्छ पनि निकै पटक भनिसक्यौँ। एकजुट त हुने, तर केका लागि ? देश त बनाउने तर कसरी ? घर बनाउने जस्तो त हैन देश बनाउने भन्ने कुरा। उपाय के त… Continue reading

इजरायली डेरीबाट नेपालले के सिक्ने?

Posted on December 9, 2012December 9, 2012 by mysansar

-प्रभात खनाल/ डेनमार्क- आफ्नो स्थापनाको छ दशक मात्र पुरा गरेको मध्यपुर्बी देश इजरायल पेलिस्टाइनसँगको लगातार द्वन्दको कारण अन्तरराष्ट्रिय मिडियाहरुमा नियमितजसो छाउने गर्छ। तर उमेरको हिसाबले तुलानात्मकरुपमा विश्वमाझ कान्छो र लगातार युद्दको बाब्जुद पनि यो देशले छोटो समयमा नै निक्कै प्रगती गरेको छ। बिशेष गरी इजरायलको कृषि प्रनाली संसारभर प्रशिद्द छ। कृषिका सबै जसो क्षेत्रहरु बिशेष… Continue reading

कथाः नीला जीवित फर्की

Posted on December 8, 2012December 8, 2012 by mysansar

-दीप्स शाह- इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे नीला सन् २००८ मा। मायालु लोग्ने र दुई लालाबाला छोडेर… Continue reading

विश्व ध्वस्त पार्न आतुर हल्लाखोरहरु

Posted on December 7, 2012December 7, 2012 by Salokya

विश्व ध्वस्त हुने भविष्यवाणी यसअघि पनि कयौँ पटक नचलेका हैनन्। ती भविष्यवाणी साँचो भइदिएको भए यतिबेला न मैले यस्ता अक्षर टाइप गरिरहेको हुन्थेँ, न तपाईँले यो सब मुसुमुसु हाँसेर पढिरहनुभएको हुन्थ्यो। तैपनि त्यस्ता हल्लाहरु हुन छाड्दैनन्। पछिल्लो पटक डिसेम्बर २१ मा विश्व ध्वस्त हुने हल्ला व्यापक छ। हुँदाहुँदा अब त मिडिया पनि हल्लाखोर भएर मान्छे… Continue reading

सुरुमा आश देखायो, बीचमा फकायो…अन्त्यमा फँसायो

Posted on December 7, 2012December 6, 2012 by mysansar

हेलो नेपालमा सुमार्गीका तीन चरण -विरोध कट्टेल- चरण-१ शुरुमा आशा देखायो! जब माओवादी नयाँ शक्तिको रुपमा नेपाली राजनीतिमा आयो, शुरुवातको दिनदेखि नै अजय सुमार्गी माओवादीको इमान्दार ब्यापारीको रुपमा देखा परे। पार्टीका नेताहरुलाई आफ्नो अनुकूलमा प्रयोग गर्न यिनले हेलो नेपालको राम्रै प्रयोग गरे। शुरुमा हेलो नेपालको उद्‌घाटन नै तीन तिर (काठ्माण्डौ, दाङ र रोल्पा) बाट तीन… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 263
  • 264
  • 265
  • 266
  • 267
  • 268
  • 269
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme