Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसारलाई सहयोग गर्नुस् !

माइसंसार सुरु भएदेखि नै पाठकहरुले गरिरहनुभएको माया मलाई याद छ। सुरुमा माइसंसारका लागि क्यामेरामा लाग्ने एउटा एसडी कार्ड पाठकले नै सहयोग स्वरुप पठाउनुभएको थियो। त्यसपछि जनआन्दोलनताका बढ्दो पाठकका कारण उतिबेला महँगो पर्ने होस्टिङ खर्च धान्न पनि पाठकहरुले नै स्वेच्छिक सहयोग गर्नुभएको थियो। त्यसले माइसंसारलाई निरन्तर अघि बढाउन निकै सहयोग गरेको थियो।

त्यतिबेला त समाचारका स्रोतहरु पनि धेरै थिएनन्। अहिले त प्रशस्तै अनलाइनहरु पनि छन्। तर पनि माइसंसारले यदि तपाईँको सूचनाको भोकलाई शान्त पार्न केही सघाएको भए र यसलाई अझै सशक्त पार्न उत्प्रेरित गर्न चाहनु हुन्छ भने फेरि पनि स्वेच्छिक सहयोगको आह्वान गरेको छु।

यो स्वेच्छिक निःशर्त सहयोग हुनेछ र यसमा कुनै शर्त न तपाईँको हुनेछ, न मेरो हुनेछ। जति पनि सहयोग तपाईँले गर्न सक्नुहुनेछ- न्यूनतम एक रुपैयाँदेखि।

सीधै तलको QR Code मार्फत् स्क्यान गरेर पनि माइसंसारलाई सहयोग गर्न सक्नुहुन्छ।

स्वेच्छिक सहयोगका लागि इसेवाले सघाएको छ। तपाईँ यो इसेवामा लग इन गरी यो लिङ्कमार्फत् सहयोग पठाउन सक्नुहुन्छ।

अथवा डेस्कटप/ल्यापटप वा मोबाइल एपबाट इसेवा लग इन गरिसकेपछि MYSANSAR टाइप गरेर खोज्न सक्नुहुन्छ।

त्यसपछि खुल्ने विन्डोमा नाम, फोन नम्बर र सहयोग गर्न चाहेको रकम भरेर पठाउन सक्नुहुन्छ। सहयोग गर्नेहरुको सूचीमा तपाईँको नाम/नम्बर प्रकाशित हुनेछैन। गर्न इच्छुक भएमा नोटमा लेख्नुहोला।

 

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme