Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: विज्ञान ब्लग

फरक हुन्छ महिला र पुरुष मस्तिष्कको काम गर्ने तरिका

Posted on April 14, 2014 by mysansar

गत हप्ताको लेखमा मानव मस्तिष्कका मुख्य भाग र तिनीहरुको शरीरका अन्य अंगसंग हुने बाह्य संजाल तथा मस्तिष्क-मस्तिष्क बिचमा हुने आन्तरिक संजाल (Network) को बारेमा चर्चा भएको थियो। यस पटक चाहीं महिला तथा पुरुष मस्तिष्कको रंग, मस्तिष्कभित्रको संजाल नक्सा र मस्तिष्कको काम गर्ने तरिकाको बारेमा चर्चा गरौँ । आधारभूत रुपमा हाम्रो गिदी सेता र कैला रंगका… Continue reading

के तालुखुइले मान्छे बुद्धिमान हुन्छ ?

Posted on April 8, 2014April 8, 2014 by mysansar

कोही मान्छे तीक्ष्ण बुद्धि भएको (genius) र कोही मान्छे बोधो दिमाग भएको (stupid) हुन्छ भन्ने कुरा विज्ञानले झुट्टा साबित गरिदिएको छ। टाउको ठुलो भएको अथवा तालु खुइले बुद्धिमानी (genius) हुन्छ भन्ने कुरा पनि गलत हो। मान्छे अनुसार गिदीको वोजन अलिअलि थोरै वा धेरै हुन सक्छ, तर गिदीको वोजनले पनि genius र stupid निर्धारण गर्दैन। वास्तबमा… Continue reading

DNA एउटा भाषा हो ! (अन्तिम भाग)

Posted on March 31, 2014 by mysansar

अघिल्ला लेखहरुमा DNA र Protein को चर्चा भयो। DNA को काम तथा बनौट अझ ब्यापक रुपमा बुझ्नको लागि RNA (Ribonucleic Acid) पनि बुझ्न जरुरी हुन्छ। RNA रासायन को हिसाबले DNA भन्दा सानो हुन्छ, तर यो पनि एउटा Macromolecule हो। यसले DNA अणुमा भएको सूचना र निर्देशन अनुसार protein हरु बनाउदछ। सरलीकरण गरी भन्नु पर्दा DNA… Continue reading

DNA एउटा भाषा हो – २

Posted on March 23, 2014March 23, 2014 by mysansar

-गौतम ‘उदय’- तथ्यको गहिराइको जटिल चुनौतीलाई दृढ सामना गर्न चाहनेहरुका लागी अति नै सूक्ष्म डिम्ब र शुक्राणु को संयोजनबाट एक पूर्ण बच्चा बन्ने पुनः उत्पादन प्रक्रिया (re-production), एउटा सानो बीउबाट विशाल रुख बन्ने पुनः उत्पन्न प्रक्रिया (re-generation) तथा माउसुली जस्ता प्राणीले टुक्रिएका अंग पुनः ब्यवस्थापन गर्न सक्ने (re-construction) आदि जैविक प्राणीमा भएको क्षमता अति नै… Continue reading

DNA एउटा भाषा हो

Posted on March 16, 2014March 17, 2014 by mysansar

[आजदेखि सन्डे साइन्स स्तम्भअन्तर्गत हरेक आइतबार गौतम ‘उदय’ले विज्ञानसम्बन्धी ब्लग लेख्नेछन्। यो साताको पहिलो ब्लग डिएनए के हो विषयमा] कुनै अस्वाभाविक ब्यवधान नभएमा सबै जैविक प्राणीहरुको अनन्तसम्म चल्न सक्ने चक्रले परापूर्व कालदेखि नै दार्शनिक र बैज्ञानिकहरुलाई चकित बनाइ रहेको छ। राता रक्त कणिका बाहेकका हाम्रो शरीरमा रहेका करिब ६३ पद्म (63 trillion) कोषहरु सबैमा एउटा… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme