विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छे भन्दा एकदमै फरक देखिन्छ भने अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै ! शरीरमा पाइने पदार्थ अथवा तत्व (Genetic Material) को हिसाबले हेर्दा कुनै दुईजना मान्छेको बिचमा ३० लाख भन्दा पनि बढी भिन्नता हुन्छन भने DNA को हिसाबले हेर्दा सबै मान्छे ९९.९% उस्तै हुन्छन्। चिम्पान्जी र मान्छेको समेत… Continue reading
Category: विज्ञान ब्लग
कसरी बच्ने कोरोना भाइरसको सङ्क्रमणबाट? यस्ता छन् उपाय
-डा. जेबी आले मगर/अस्ट्रेलिया- कोरोनाको यो सङ्कट घडीमा यससँग सम्बन्धित बग्रेल्ती लेखहरु छापिएका छन्। कति लेखहरु विज्ञले लेखेका छन् भने कति अलि अलि जानेकाले लेखेका छन्। मैले यहाँ COVID-19 को विस्तृत वर्णन गरेर र कहाँ कति संक्रमित भए, कुन देशले के गर्दैछ भनेर लेखलाई अनावस्यक लम्ब्याउन चाहिनँ। किनकी यस्तो खबर आजभोलि जताततै पढ्न पाइन्छ। आफूसँग… Continue reading
विज्ञान ब्लग : जाडोमा छाला कसरी जोगाउने? हिटर र एसी चलाउँदा सावधान !
विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छे भन्दा एकदमै फरक देखिन्छ भने अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै ! शरीरमा पाइने पदार्थ अथवा तत्व (Genetic Material) को हिसाबले हेर्दा कुनै दुईजना मान्छेको बिचमा ३० लाख भन्दा पनि बढी भिन्नता हुन्छन भने DNA को हिसाबले हेर्दा सबै मान्छे ९९.९% उस्तै हुन्छन्। चिम्पान्जी र मान्छेको समेत… Continue reading
कस्ता सपनाको के अर्थ हुन्छ?
-गौतम उदय- हामीले देख्ने सपनाहरुलाई गनेरै यति वटा हुन्छन् भनी नम्बर लाउन त सकिन्न, तैपनि मोटामोटी रुपमा करिब यस्ता प्रकृतिका भनेर निश्चित घेराभित्र पार्न भने सकिन्छ। सपना भनेको नै हाम्रा ५ ज्ञानेन्द्रीयहरु-आँखा, कान, नाक, जिब्रो, छालाले अनुभब गरेका बिषयबस्तुहरुलाई हाम्रो मस्तिष्कले जोडेर भावनात्मक, सम्बेदनात्मक तथा नयाँ ज्ञान (Learning) सम्बन्धि अर्थ लगाउन खोजिरहेको एक प्रक्रिया हो।… Continue reading
किन खुइलिन्छ पुरुषको मात्र तालु? (विज्ञान ब्लग)
तालुखुइले मान्छे भाग्यमानी, बुद्धिमानी अथवा दुवै, हुन्छ अथवा हुँदैन त्यो त विज्ञानले पत्ता लगाएको छैन, ज्योतिषलाई सोध्नु पर्छ। तर मान्छेको शरीरमा रौँ कसरी उम्रिन्छ, किन पातलो हुन्छ, र किन झर्छ भन्नेचाहिं करिब-करिब पत्ता लगाएको छ। हाम्रो शरीरको हत्केला, पैताला र अरु केही अंगबाहेक अन्य भागको छालाको भित्री सतहको धेरै ठाउँमा कतै अत्यधिक बाक्ला र कतै… Continue reading
चानचुने हैन यो ब्ल्याक होलको फोटो : ४० हजार मान्छेले जिन्दगी भरी खिच्ने सेल्फी बराबरको डेटाबाट बन्यो
आज विश्वको पूरै मिडिया यही फोटोले भरिएको छ। यसो हेर्दा सामान्य देखिए पनि यो चानचुने फोटो हैन, अति विशेष फोटो हो। पहिलो पटक वैज्ञानिकहरुले ब्ल्याक होलको फोटो खिच्न सफल भएका हुन्। यसको विशेषता सुन्दै तपाईँ छक्क पर्नुहुन्छ। युनिभर्सिटी अफ एरिजोनाका डान म्यारोनका अनुसार यो फोटो ५ पेटाबाइट डेटाबाट बनेको हो। सजिलोसँग बुझ्न ४० हजार जना… Continue reading
सपना र ऐँठन : अर्थ र यथार्थ
सपना पनि सबै समाजका मान्छेको सोँच र भावनामा क्षणिक, तर गहिरो प्रभाव पर्ने कुराहरु मध्ये पदर्छ। मान्छेले मात्र होइन निदाउने जति सबै प्राणीहरुले देख्छन अनगिन्ती सपनाहरु। तर सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रुपमा विकसित भैसकेकोले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका एकदम फरक हुन्छ। मस्तिष्कको बिकसित स्वरुप, प्रयोग, र सपनाको प्रकारमा अनुपातिक… Continue reading
विज्ञान ब्लग : कसको माया बढी ?
सानो छँदा कसैकसैले “तिमीलाई कसको बढी मायाँ लाग्छ? बाबाको की, आमाको कि, दाइको कि, भाइको कि, बहिनीको ?” भनेर कसैले सोध्दा अकमक्क परेको क्षण याद भैरहेको छ मलाई यति बेला। कसको भन्ने ! सबै बराबर ! कुनैकुनै प्रश्न सुन्दा जति सजिला हुन्छन, जवाफ दिन त्यति नै गाह्रो ! “फोक्सो कि, कलेजो कि, मुटु ठुलो” भनी… Continue reading
विज्ञान ब्लग : जाडोमा छालाको हेरचाह कसरी गर्ने
विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छे भन्दा एकदमै फरक देखिन्छ भने अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै ! शरीरमा पाइने पदार्थ अथवा तत्व (Genetic Material) को हिसाबले हेर्दा कुनै दुईजना मान्छेको बिचमा ३० लाख भन्दा पनि बढी भिन्नता हुन्छन भने DNA को हिसाबले हेर्दा सबै मान्छे ९९.९% उस्तै हुन्छन्। चिम्पान्जी र मान्छेको समेत… Continue reading
के तालुखुइले मान्छे बुद्धिमान हुन्छ ?
कोही मान्छे तीक्ष्ण बुद्धि भएको (genius) र कोही मान्छे बोधो दिमाग भएको (stupid) हुन्छ भन्ने कुरा विज्ञानले झुट्टा साबित गरिदिएको छ। टाउको ठुलो भएको अथवा तालु खुइले बुद्धिमानी (genius) हुन्छ भन्ने कुरा पनि गलत हो। मान्छे अनुसार गिदीको वोजन अलिअलि थोरै वा धेरै हुन सक्छ, तर गिदीको वोजनले पनि genius र stupid निर्धारण गर्दैन। वास्तबमा… Continue reading
वैज्ञानिक अनुसन्धान के हो? फर्जी विज्ञान कसरी छुट्ट्याउने? नेपाली मिडियालाइ फेक न्यूजबाट बच्न केही टिप्स
रासस लगायत नेपाली मूलधारका कतिपय मिडियाले विज्ञानका ठुला तर अप्रमाणित दावीहरुलाई पत्याएर फेक न्युज पस्केको पस्कै गर्ने गरेकोले नेपाली विज्ञानको अन्तर्राष्ट्रिय बेइज्जत नहोस् भनेर केही टिप्स दिने कोशिस गरिएको छ। विज्ञानको अनुसन्धान कसरी गरिन्छ भन्ने आधारभूत जानकारी नहुँदा कलिलो उमेरका विज्ञानका जिज्ञासुहरु अर्ध-ज्ञानको आधारमा मिडिया कभरेज हुँदा आफ्नै भविश्यसँग खेलवाड गर्न पुग्छन्। मिडियाको बहकाउमा गरिने… Continue reading
विज्ञान ब्लग : चुम्बकको विशिष्ट गुण
-छविलाल रिजाल- ब्रह्माण्डमा रहेका प्रत्येक पदार्थको आफ्नै गुण भए जस्तै म्याग्नेटिक पदार्थको पनि आफ्नै गुणहरु हुन्छन्। अझ म्याग्नेटिक पदार्थहरुमा अन्य पदार्थमा नभएका विशिष्ट गुणहरु समेत हुन्छन्। विशेष गरी म्याग्नेटिक पदार्थ भन्नाले यहाँ कोबल्ट, आइरन, निकेल, र म्याग्नेटाइट उदाहरणको रुपमा लिइएको छ। यी धातुहरुमा विशेष खालको चुम्बकीय गुण हुन्छ जसलाई “स्वभाविक चुम्बकीय” भनेर चिनिन्छ। स्वभाविक चुम्बक… Continue reading
विज्ञान ब्लग : म्याग्नेटिक पदार्थका हेर्दा सजिलो, व्याख्या गर्न गाह्रो चार सूत्र
-छविलाल रिजाल- मैले माइसंसार को जनवरी ८, २०१६ को रिपोर्टमा म्याग्नेटिक पदार्थको बायोम्याग्नेटिक छेत्रमा उपयोगिताबारे जानकारी दिएको थिएँ। त्यसको लगत्तै मैले जनवरी २१, २०१६ मा प्रकाशित रिपोर्टमा म्याग्नेटिक पदार्थको इतिहास बारे संक्षेपमा जानकारी दिने प्रयास गरेको थिएँ। हामीलाई थाहा छ कि कुनै पनि मूल कुरा बुझ्नको लागि त्यस वस्तुको जरासम्म नपुगी हुँदैन। त्यसैगरी म्याग्नेटिक पदार्थहरुको… Continue reading
नेता र महावीरका सपनाहरु -३ : देशको काँचुली फेर्न गफ हैन, लगानी गरौँ
सर्वज्ञानी नेता पाउन असम्भव भए पनि देश-विकासको लागि विज्ञान-प्रविधि ब्यवस्थित बनाउनु पर्छ भन्ने दूर-दृष्टि/चेतना भएको नेता पाउन सके मात्र पनि देश सही दिशातर्फ लम्किन्थ्यो। विज्ञान शिक्षाकै कुरा गर्ने हो भने अनुसन्धानमा र ल्याबको अवस्था सुधार्ने र क्षमता बढाउने माग गर्नु भन्दा पनि थाम्नै नसकिने गरी विद्यार्थी थप्न दवाब दिइन्छ। त्यो पनि आशा लाग्दा युवा विद्यार्थी… Continue reading
नेता र महावीरका सपनाहरु – २ : विज्ञान-प्रविधिलाई व्यवस्थित बनाउने कि सर्वज्ञानी नेता खोज्ने ?
देश विकास गर्ने रहर शायद सबै (या धेरै) नेताहरुलाई पनि होला। कम्तिमा सबै प्रधानमन्त्रीहरुले यो सोच्छन् होला। हो, राजनीतिक स्थिरता नभएसम्म विकासका कुरा अगाडि बढाउन सजिलो छैन, तर एउटा सोच त पक्कै हुन्छ होला। तर कुन कुन नेतृत्वले देश विकासका प्रस्ट योजना शुरु गरे जसलाई नयाँ आउने नेतृत्वले समेत चालू राख्न बाध्य पारुन्? एउटा आउँछ… Continue reading
नेता र महावीरका सपनाहरु – १
गएका केही महिना सपनाका कुरा धेरै सुनिए । सपना देखेरै मान्छेले आकाशमा उड्न सक्यो, र चन्द्रमा छुन सक्यो । ठुला-ठुला रोगको उन्मुलन देखि लिएर रेडियो र फोनको आविस्कार भएको पनि यस्तै सपनाले नै हो । अहिले देश माथि उठ्ला भन्दा झन् भासिदै जाँदा हाम्रोमा नयाँ सपना देख्ने लहर चलेको छ । कुनै एक जमानामा कला,… Continue reading
ओलीले एक करोड बक्सिस दिएका गुगल बोय : कति यथार्थ कति भ्रम – विज्ञानका प्राध्यापकको विश्लेषण
(ओली सरकारले एक करोड रुपैयाँ सरकारी ढुकुटीबाट बक्सिस दिएका गुगल बोय आदित्य दाहालबारे विदेशको एक प्रतिष्ठित विश्वविद्यालयमा विज्ञानका प्राध्यापकले एक वर्षअघि लेखेको यो ब्लग सान्दर्भिक हुने देखेर पुनः प्रकाशन गरेका हौँ) नेपाली गुगल-बोय भनेर पनि चिनिने आदित्य दाहाल उनको असाधारण क्षमताका कारण चर्चित छन्। बिशेष दिमागी अवस्थाका या दिमागी चोट लागेका केही व्यक्तिहरुको विलक्षण गणितीय… Continue reading
शताब्दीकै उपलब्धि आखिर के हो? खोजमा संलग्न नेपाली सुदर्शन कार्कीसितको ८ प्रश्नको जवाफबाट सजिलो गरी बुझ्नुस्
विश्वभरका प्रमुख मिडियाले बिहीबार ब्रेकिङ न्युज दिए- शताब्दीकै ठूलो खोज। वैज्ञानिकहरुले गुरुत्वाकर्षण तरङ्ग पत्ता लगाए। गुरुत्वाकर्षण तरङको आवाज रेकर्ड गरिएको थियो, त्यो पनि सार्वजनिक भयो। भौतिक शास्त्रको आगामी नोबेल पुरस्कार कसले पाउँछ भनेर कुनै ज्योतिषले भविष्यवाणी पनि गर्नै नपर्ने र जुरीले पनि धेरै दिमाग खियाउन नपर्ने स्थिति सिर्जना भएको छ। यो खोजको अध्ययनमा सहभागी मध्ये… Continue reading
तपाईँले सुन्नुभयो त विश्वभर हङ्गामा मच्चाउने त्यो आवाज?
तपाईँ डेस्कटप वा ल्यापटप चलाइरहनुभएको छ र तपाईँको कम्प्युटरको साउन्ड भोल्युम ठूलो र ‘अन’ छ भने यो पेजमा तपाईँले एक किसिमको आवाज दुई पटक सुनेको हुनुपर्छ- टुरुक, टुरुक। यो कुनै सामान्य आवाज होइन। बिहीबार यो आवाज विश्वभर ब्रेकिङ न्युज बन्यो। आइन्सटाइनले सय वर्ष अगाडि गरेको भविष्यवाणीलाई सही बनाउने आवाज थियो त्यो। पृथ्वीबाट अर्बौँ प्रकाश वर्ष… Continue reading
विज्ञान ब्लग : चुम्बकको इतिहास
-छविलाल रिजाल- जनवरी 8 मा प्रकाशित मेरो पहिलो रिपोर्टमा, मैले चुम्बकीय सामाग्रीको इतिहास र चुम्बकत्व को महत्व प्राचीन समयमा, झन्डै 5000 सालदेखि – ढुङ्गे र पूर्व-ढुंगे अवधि पहिले देखि नै चलि आएको कुरा प्रस्तुत गरेको थिएँ। र चुम्बकत्व र जैव चिकित्सा बीच आपसी सम्बन्ध प्रदान गर्न खोजेँ। यस रिपोर्टमा, म यी चुम्बकीय सामाग्री, प्राचिन कालमा… Continue reading