Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: शनिबार साहित्य

कथा : प्रकारान्तर

Posted on May 17, 2014May 17, 2014 by mysansar

– अनन्त लम्साल – “प्रभू ऽऽऽ ! बजार जान्छस् ?” बा टुक्रुक्क पिँढीमा बसे , म फलैँचाबाट बुरुक्क उफ्रिएँ र बा’का काँध चढेँ। “ह्याऽऽऽ टोपीमा नसमात् न !” एकछिन समात्ने ठाउँ नपाएर अल्मलिएँ , र तुरुन्तै तर सुस्तरी उनका दुबै कान पक्डेँ। “बिस्तारै समात् दु:ख्छ बा’लाई !” साग टिप्दै आमाले बा’प्रति प्यार र मलाई सावधानी… Continue reading

कथा : अँध्यारो

Posted on May 10, 2014 by mysansar

– अनमोलमणि – झ्याप्प बत्ती गयो। चुकजस्तो अँध्यारो फेरि बढ्यो। आकाशमा तारा चम्केजस्तो देखिने सहरको दृश्य कालो भयो। कतै कतै झल्याक झुलुक प्रकाश देखिए पनि गाढा अध्यारोमा तिनको उपस्थिति दरिलो बन्न सकेन। अर्थात् अध्यारोले आफ्नो साम्राज्य फेरि जमायो। ‘लोडसेडिङ फेरि बढ्यो’, नीलिमाले भनी, ‘विद्युत् प्राधिकरणले दिनको १७ घण्टा बत्ती जान्छ भनेको छ। साँझ घरमा कहिल्यै… Continue reading

कथा : खेलौना

Posted on May 3, 2014 by mysansar

– शान्ति हमाल – ” ला खा।.. हार्नेहरुले मर्नुपर्छ। ” ” मलाई कता कता रोउँ रोउँ लागेर आयो। आखिर यसमा मेरो के नै दोष थियो र ? म के नै गर्न सक्थें र ? तर पनि….” मलाई लाग्यो निधि यस्तै भनिरहेकी हुँदी हो। निधि एउटी सानी गुडिया अनि म फोहोरको साथी काले। म पेटीको किनारमा… Continue reading

कथा : भीमल

Posted on April 26, 2014April 26, 2014 by mysansar

-ब्रजेश खनाल- रातको अँध्यारो र आत्महत्या, जेष्ठ १७, २०६९ को बिहान । भीमल मरेछ । बिहान खराब समाचार लिएर आयो । सबै स्तव्ध भए । भीमलले आत्महत्या गरेको भन्ने सुनेर त झन् सबै विस्मित भए । २५० वर्ष पुरानो बरको अजंगको रुखमा पासो लगाएर मरेछ ऊ । एक कान दुइ कान मैदान हुँदै यो समाचार… Continue reading

कथा : यो कथा होइन

Posted on April 19, 2014April 19, 2014 by mysansar

४६ साल तिरको कुरो हो। बहुदलको आगमनसँगै नेपालीहरुमा बैदेशिक रोजगारीमा जाने लहर चल्यो। म भर्खरै एसएलसी दिएर बसेको थिएँ। गाउँमा म भन्दा सिनियर दुइजना जो आइ ए पढ्दै हुनुहुन्थ्यो , एक जना गुरुङ र एकजना छेत्री दाइ आएर भन्नु भयो – ‘ओइ केटा सिंगापुर जाने हो ?। राम्रो कम्पनिमा काम छ रे , दुई वर्षको… Continue reading

कथाः शिकार

Posted on April 12, 2014April 12, 2014 by mysansar

-राजेन्द्र ज्ञवाली- रोमाञ्च र उत्तेजनाले मेरो सम्पूर्ण शरीर काँपिरहेको थियो। मैले भर्खरै रुखबाट खसेको चरालाई बायाँ हातले उठाए र हेरेँ, पोथी भंगेरा थियो त्यो। मेरो जीवनको पहिलो शिकार! पहिलो शिकारको रगत गुलेलीमा दल्ने हो भने निसाना सधै अचुक रहने साथीभाइले भनेको सुनेको थिएँ। तर त्यो चराको शरिरबाट रगत बगेको थिएन। त्यसो त गुलेली लिएर शिकार… Continue reading

लघुकथा : देवी

Posted on April 5, 2014April 5, 2014 by mysansar

– ज्योति जैन – तीन ‍महिला मरणोपरान्त स्वर्ग पुगे। त्यसमध्ये एक सम्पन्न परिवारकी समाजसेविका थिइन्। मानिसहरु उनलाई देवीसरह पूजा गर्थे। एक मध्यमवर्गीय जागिरे महिला थिइन् र एक निम्न वर्गकी महिला थिइन्, जसले जिन्दगीभर रक्सीले मातिएर आउने पतिको हातबाट पिटाइ खाइरहेकी थिइन्। भगवानले तिनै जनालाई एउटा प्रश्न सोधे, ‘मैले सुनेको, पृथ्वीमा मानिसहरु स्त्रीलाई देवी समान मान्ने… Continue reading

कथाः सिङ्क्रोनिसिटी

Posted on March 29, 2014 by mysansar

-विवेक ढकाल- “म नौलो यात्रा थाल्दैछु अन्जान दिशा लिएर; अनन्तसम्मको तारोलाई छुने नौलो लक्ष्य समाएर ।” माथिको गीत सुनेर आश्चर्य मान्नुपर्ने कुरा केहि थिएन। अरुबेला भएको भए सायद एउटा एफ. एम. खोज्दै गर्दा कुनै आर्को स्टेशनमा बजेको गीततिर धेरैबेर ध्यान जांदैन थियो होला र म पक्कै पनि आफुले खोजेको एफ एम ट्युन गर्न रेडियोको कान… Continue reading

लघु कथा : मेरी मुना

Posted on March 22, 2014 by mysansar

श्रीमतीसँगको सम्बन्ध विच्छेदपछि उनी विदेशिइन्। म चाहिँ अतित बिर्सन गाउँतिर हान्निएँ। गाउँमा एक्लै छिर्दा कता-कता न्यास्रो त भएकै हो। तर आमाले धाड्स दिनुभयो। बा जुँगा मुसार्दै उफ्रिनु भयो, ‘त्यसको चरित्र त पहिलादेखि नै मन परेको थिएन। तेरो मन दुख्ला भनेर मात्र मैले नभनेको ….’ मन चस्कियो। मेरो संघर्षदेखि उनी डराउँथिन्। म मुना मदनको मुना उनीभित्र… Continue reading

कथा : मैले च्यातेको चिठी

Posted on March 15, 2014March 15, 2014 by mysansar

एक वर्षअघि मात्र सयौं रोपनी जग्गा किनेर हाम्रो स्कुलले शाखा बिस्तार गरेको थियो, मिनभवनको बागमती किनार तिर। सायद त्यतातिर जग्गाको भाउ सस्तो भएको हुनुपर्छ त्यो बेला। त्यहिँ मौकामा एकबर्ष अघि थापाथली स्कुलबाट ट्रान्सफर लिएर आएका थियौं हामी तीन साथीहरु; हो संजिव, सरोज र म एकदम मिल्ने साथी थियौं। औसत विद्यार्थी थियौं हामी, कम-से-कम हाम्रो क्लास… Continue reading

कथा-सीमा रेखा

Posted on March 8, 2014March 9, 2014 by mysansar

औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रा गर्नलायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म यहीं जन्मेको थिएँ । अफ्नो जीवनको आधार स्तम्भ भएकोले नै होला लुम्बिनी, पाल्पा, श्रीनगर सुन्ने बित्तिकै मन बहकिई हाल्छ । देशको… Continue reading

कथा : अनपेक्षित संयोगहरु

Posted on March 1, 2014 by mysansar

“हजुरलाई किन चाहियो फोन नम्बर ! भयो, पुग्यो….. ! ” भनेर लेखेकी थिई मेलिनाले उसको अन्तिम ईमेलमा | केही कुरा मन नपर्दा हल्का निदार खुम्च्याउंथी तर शब्दमै कहिलै ब्यक्त गर्दिनथी उसले | मेलिनाको बोली नै यस्तो छ मानौं त्यो आगलागीमा आगो निभाउने दमकलको पानी हो, बियोगीहरुको आर्तनाद सितल पार्ने औसधि हो अथवा यस्तै यस्तै कुराको… Continue reading

कथाः भ्यालेन्टाइन्स डे (भाग- २)

Posted on February 22, 2014February 22, 2014 by mysansar

– सुरेश ‘समान’- (भाग १ छुटाउनु भएको यहाँ छ ) क. क्रिस्मस् मुखैमा थियो। हरेक बर्ष बैँकमा, अफिसका कर्मचारीहरु मिलेर पार्टी प्यालेसमा ‘ क्रिस्मस् इभ डिनर’ को आयोजना गर्थे। आ-आफ्ना परिवार, छोरा-छोरी जम्मै लिएर आउँथे रमाइलो गर्न। मैले जान छाडिसकेको थिएँ। यसपल्टको लागि भने मेरो अफिस डेस्कमै आएर जम्मैले आग्रह गरे। मैले पैलेपैले जस्तो रेडिमेड… Continue reading

कथा : भ्यालेन्टाइन्स डे

Posted on February 15, 2014February 22, 2014 by mysansar

– सुरेश ‘समान’ – क. “अनि के छ त भ्यालेन्टाइन्स् डे को प्लान केसु?” “प्लान? नो प्लान!” मैले खाटभरी असरल्ल छरिएका कागजपत्र, पुर्जी, बिल समेट्दै भनेँ। ” उस् उस्! तपाईंको प्लान नहुने! लु पत्याएँ!” आस्माले पत्याइनन्। “छैन त के भन्ने?” मैले भने। मेरो ध्यान एउटा पुर्जीमा थियो। “उस् उस् उस्,” आस्माले फेरि पत्याइनन्। “हो भन्या,… Continue reading

माया प्रकृतिको (उपन्यास अंश)

Posted on February 8, 2014February 9, 2014 by mysansar

(भाग १ दृश्य १ ) (पृष्ठभूमिमा ) हजारौ पूर्व गोर्खा र तिनका सन्तानहरु अनि कैयन अरु नेपालीहरुले आफ्नो कर्म भुमि बनाएको संसारकै शान्त र सम्बृद राष्ट्र मध्ये एक हो हंग कंग, यहाँ कैयन प्रबासी सपनाहरु पिल्सिएका छन् त कैयन सपनाहरु फुलेका पनि छन्। ( टिरिंग टिरिंग) भिषणको मोबाइलमा कल आउछ येशिनको भिषण : हाई येशिन… Continue reading

कथा: परदेशीकी श्रीमती

Posted on February 1, 2014February 2, 2014 by mysansar

एउटा खाइलाग्दो ज्यान भएको, घोर्ले गाउँले ठिटो जसलाई सबैले सञ्जीव भन्थे । त्यही सन्जीव १९/२० वर्ष भएपछि अरबतिर हानियो । पासपोर्ट भिसा आदिको तयारीका क्रममा भन्थ्यो, “धेरै–धेरै पढेकाले त जागिर नपाउने यो देशमा म जस्तो आइए पनि नपढेकाले के गर्ने ?” तीन वर्षसम्म ऊ घर आएन । बेलाबेलामा चिठीहरु आइरहे, पैसा पनि ठिकै ठिकै पठाइरह्यो… Continue reading

अर्काको छोरो

Posted on January 25, 2014January 25, 2014 by mysansar

-कृष्ण अधिकारी- अरू कुमारी केटीहरू सपनामा आफ्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ। जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो। एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ। रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन। बेलैमा छोराछोरी हुर्काउने हो भने त्यसपछिको जवानी सुन्दर… Continue reading

कथा: कन्फेसन, पागलपन र भित्ताहरु

Posted on January 18, 2014January 18, 2014 by mysansar

“आत्मा मर्दैन; मरण सम्भब छ यदि भने देहको मात्र सम्भब छ।” कुनैबेला देबकोटाका शब्दहरुमा मलाई बिश्वास लाग्थ्यो। मान्छेको आत्मा प्रमुख हो र देह गौण, लेखेका थिए उनले। मलाई माया गरेर असल बन्न सिकाउने आफ्नै प्यारो जिजुबुबा बित्नुभयो। सबैले वहाँको देहलाई सकेसम्म चाँडो पोल्न चाहन्थे, हामीले नै लगेर पोल्यौँ। आत्माको आजसम्म कुनै ठेगान छैन, कसैले खोजीगरेको… Continue reading

कथाः लाइफ इज ब्युटीफुल !

Posted on January 11, 2014January 11, 2014 by mysansar

– भाउपन्थी – नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र कम खाऊ, कम खर्च गर भन्ने सिद्धान्त हामीले प्रतिपादन गरेका छौँ । बिहे… Continue reading

कथाः गाडी नं २९५५

Posted on January 4, 2014January 4, 2014 by mysansar

– पन्त ‘आकाश’- मोवाइलमा बिबिसी नेपाली सेवाबाट प्रसारित नेपालको राजनैतिक परिवेशको बारेमा छलफल कार्यक्रम सुनिरहेकै अवस्थामा मोवाइलको कलिङ आवाज आयो। दिनभरको हिंडाइबाट थाकेको तन र देशको अवस्थाका बारेमा तरङ्गीत मनका बीच गरुङ्गो मन लिएर कानको एयर फोनबाट नै फोन उठाए। हेलो? प्रत्तिउत्तरमा परिचित/अपरिचित आवाज आयो के छ यार सन्चै? मेरो उत्तरको प्रतिक्षा नै नगरी पुनः… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme