Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: फोटो पत्ता लगाउनुस्

क-कसले मिलाउनु भयो त यो फोटो कहाँको भनेर?

Posted on April 12, 2015April 13, 2015 by Salokya

गएको साता सोधिएको यो ठाउँ कहाँको भनेर सोधिएको प्रश्नको जवाफ धेरैले मिलाए। कसैले भने यसलाई तीनकुने र माइतीघर भने। कसैले न्यौपाने टावर र इन्द्रेणी कम्प्लेक्स भने। कसैले नारायणगढ बजार पनि भन्न भ्याए। न्युरोड भन्नेहरु पनि देखिए। त्रिपुरेश्वर पनि भनियो। खासमा यो कहाँको दृश्य थियो त? भित्रको फोटो हेर्नुस् र फोटोमा देखिएका राता गोलोमा माउसको कर्सर… Continue reading

पत्ता लगाउनुस् कहाँको होला यो फोटो

Posted on April 10, 2015April 10, 2015 by Salokya

माइसंसारमा फोटो पत्ता लगाउनुस् स्तम्भलाई तपाईँ पाठकहरुले निकै रुचाउनु भएको छ। तपाईँहरुको सक्रिय सहभागिताले नै नयाँ नयाँ ठाउँका फोटो राख्न अभिप्रेरित भइरहेका छौँ। केही हप्ताको अन्तरालपछि आज फेरि नयाँ दुई वटा फोटो लिएर आएका छौँ। तपाईँले यसलाई ध्यान दिएर हेरी काठमाडौँको ठ्याक्कै कुन ठाउँको हो, पत्ता लगाउनु पर्नेछ। आफ्ना अनुमानहरु तल कमेन्टमा लेख्दै गर्नुहोला। जवाफ… Continue reading

ल हेर्नुस्, क-कसले मिलाउनु भयो यो फोटो कहाँको हो भनेर

Posted on March 23, 2015March 22, 2015 by Salokya

हिजो सोधिएको यो फोटो कहाँको हो प्रश्नमा धेरैले जवाफ पठाए। अधिकांशले यसलाई कुनै मन्दिर ठाने। तर यो मन्दिर हुँदै होइन। मन्दिर भए त भित्र एउटा देउता हुन्छ। यसमा त वेटर पो बस्छन्। हिजै भनेको थिएँ यो फोटोको पूरा स्वरुप होइन। यो फोटोको पूरा स्वरुप हेर्नुभयो भने चाहिँ तपाईँले एक किसिमको अनुमान लगाउन सक्नुहुन्थ्यो होला।

पत्ता लगाउन सक्नुहुन्छ कहाँको हो यो फोटो?

Posted on March 22, 2015March 22, 2015 by Salokya

गएको साताको फोटो कहाँको पत्ता लगाउनुसमा धेरै सहभागी भए। अधिका‍ंशले ठ्याक्कै मिलाए पनि। यो पटक भने अलि फरक फोटो। खासमा यो फोटोको आधा रुपमात्रै यहाँ देखाइएको छ। यति मात्रै हेरेर तपाईँले यो कहाँको फोटो पत्ता लगाउन सक्नुभयो भने मानौँला। नभए पनि अनुमानसम्म त लगाउनुस्। यसको जवाफ २४ घण्टापछि अर्थात् सोमबार राति ११ बजे दिइनेछ। हेरौँ… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme