Category: हास्यव्यङ्ग्य
कार्टुन- सन्जीव लम्साल
कार्टुन- सञ्जीव लम्साल
कार्टुन- सन्जीव लम्साल
कार्टुन- सन्जीव लम्साल
पेशाले इलेक्ट्रोनिक तथा कम्युनिकेसन इन्जिनियर सन्जीव लम्साल शोखले कार्टुन बनाउने प्रयास गरिरहेका छन्। अघिल्लो हप्तादेखि उनले माइसंसारमा साप्ताहिक कार्टुन उपलब्ध गराउने वाचा गरेका छन्। पेशागत कार्टुनिस्टहरुले बनाएका कार्टुन हेर्ने बानी परेकाहरुलाई उनको कार्टुन हेर्दा तरकारीमा नुन नपुगेको जस्तो हुनसक्छ। तर जन्मैले कोही सिकेर आउँदैनन्। उनलाई सल्लाह, सुझाव, गाली, ताली र अर्को कार्टुन बनाउन टिप्स पनि… Continue reading
आदिकवि भानुभक्त आचार्यलाई चिठी (व्यङ्ग्य)
-राजकुमार लामिछाने,हेटौंडा- आदरणीय कवि ज्यू साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना, मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक शरिरसंग प्रत्यक्ष भेट गर्न नपाएकोमा मलाई औधी दुःख लागी रहेको छ । कच्चा उमेरको बच्चादेखि… Continue reading
कार्टुन- सञ्जीव लम्साल
हजुरबालाई लभलेटर
– सुरेश ‘समान’- केही अघि माइसंसारमा हजुरबाको लभलेटर पढिहाल्नुभएको होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। त्यही लभलेटरको जवाफ आज। प्रेमप्रसाद मिश्र जी, तपाईंको पत्र पाएँ। मेरो चिन्ता लिने नि कोही रहेछ – खुशी लाग्यो। बच्चुले सबै पढेर सुनाए। एकफेर पढेर धित मरेन, दोहोर्याएर पढ्न लाएँ। साह्रै जाती मान्छे रै’छन, झर्को नमानी पढेर सुनाए ! मैले… Continue reading
नेपाल मोटरसाइकल चालक संघले पनि आन्दोलन गर्ने
सुन पसलेहरुले सुन पसलहरुमा भएको अनुगमनविरुद्ध ठग्न पाउनु पर्छ भनी आन्दोलन गरे। सरकारले वार्ता गर्यो। मागहरु पूरा भए। बगेको पानीलाई सीधै ट्याङ्करमा जोडेर बेच्ने, मिनरल वाटर भनेर सीधै जस्तो पानी छ त्यस्तै जारमा बेचेर भर्नेहरुले पानी जस्तो अत्यावश्यक वस्तुमा पनि चार चार दिनसम्म वितरण ठप्प पारेर आन्दोलन गरे। पानी पिउनयोग्य छ कि छैन भनी अनुगमन… Continue reading
हजुरबाको लभलेटर
-सुरेश ‘समान’- प्यारी जुनकिरी खड्का, पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन त्यै पाखामा जान्छु, तिमी कतै देखिन्छौ कि भन्ने आस लागिरन्छ। हुन त हाम्रा गाउमा मनग्गे… Continue reading
पतिका आठ प्रकार, तपाईँ कस्तो ?
भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न।… Continue reading
तपाईँले किताव निकालेको छ?
-चर्चित ढुंगेल- केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो गर्न थाले तर मेरो नाम भन्न सकेनन्। ब्यस्त समयमा चल्तो मान्छेलाई किन अल्झाइरहनु भनेर आफैँले… Continue reading
सहमति
-बासु श्रेष्ठ/उडव्रिज, भर्जिनिया- अहिले नेपालको राजनैतिक वातावरणको नारा बनेको छ सहमति। दाँया फर्क सहमति, बाँया फर्क सहमति, माथि हेर्यो सहमति, तल हेर्यो सहमति। उसँग उसको सहमति, अर्काको अर्कैसँग सहमति। दल दल विचको सहमति, अनि दलभित्रै गुट गुट विचको सहमति। तर सबैको विग्रेको मति। अर्थात असहमति। मति नमिलेपछि केहिलेपनि गति लिन्न। त्यसैले देशलेपनि गति लिएको छैन।… Continue reading
चुनाव नभई थोत्रा नेता फेर्न पाइएन
गाइजात्रा शैलिकै व्यङ्ग्य हानेर सिस्नुपानी नेपालले देउसी भैलो खेल्ने गरेको केही वर्ष अघिदेखि हो। सिस्नुपानीको यो व्यङ्ग्यात्मक देउसी भैलोले माओवादी, कङ्ग्रेस, एमाले, मधेसवादी, राजावादी कसैलाई छाड्दैन, सबैलाई भित्तैमा पुग्ने गरी दनक दिन्छ। यो वर्ष पनि विभिन्न मिडियामा यसले देउसी भैलो गायो। उनीहरुले सत्तारुढ माओवादी, विपक्षी पार्टीलाई बढी व्यङ्ग्य गरेका छन्। भङ्ग भइसकेको संविधान सभाका सभासदहरुलाई… Continue reading
गाइजात्रा विशेषः गीति नाटक
गाइजात्रा हास्यव्यङ्ग्य सप्ताहका रुपमा सात दिन मनाउने चलन छ। यसपालिको गाइजात्रा सप्ताहको पूर्वसन्ध्यामा मनोज गजुरेलको कोसेली (सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । दायाँतिर बाद्यवादकहरु बसेकाछन् भने बायाँकुनामा ‘ग्रिनरुम’ बनाईको छ । ग्रिनरुममा कलाकारहरु अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चण्ड’, अर्चण्डपत्नी ‘इता’ तथा सुत्रधार ‘अनोज’ बसिरहेकाछन् । बाद्यवाधकले संगीत शुरु गरेपछि ‘अर्कास’ गित गाउँदै मञ्चमा प्रवेशगर्छन् ।) अर्कास: ‘हिजो भागेदेखी आज बल्ल बल्ल भेट भो, दर्शन नमस्ते, हो…. दर्शन नमस्ते !’ सुत्रधार: ‘कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ, समयले इमान लुटेपछि आयौ !’
स्पष्टीकरण
-चर्चित ढुंगेल- कार्यक्रमका सभापति महोदय, (‘भारेभुरे’को सम्बोधन केलाई गरिरहनु?) सर्वप्रथम मैले यो कार्यक्रममा आइदिनाले तपाईँहरुको सिङ्गो कार्र्यक्रम र स्वयम् तपाईँहरु पनि धन्य हुनुभएको छ। मजस्तो ‘अन्तर्राष्ट्रे ब्यक्ति’को ब्यक्तित्वको पहिचान गरेर ‘घ्याम्पो’ रित्तिनेगरी ‘धोकेर’ आउँदा पनि ‘खुट्टामै ढोगेर’ ज्याईँलाई झैँ प्रथम बक्ता बनाइ लिनुभएकोमा मेरो ‘दिल गार्डन गार्डन’ भएको छ। आज यो उमेरसम्ममा म थोत्रोलाई कसैले… Continue reading