-दोर्जे- १) शनिबार बिहान कलंकीमा एक गृहिणीले धारा खोल्दा हावा आयो। एकछिनपछि हावाबाट बिजुली आयो। तुरून्तै उनले इन्डकसनमा खाना पकाइन्, आइरन लगाइन्,पम्पबाट पानी तानिन् र श्रीमानलाई खाना खुवाइन्। श्रीमान् पनि ओलेश्वर देवप्रति धन्य हुँदै अफिसतिर लागे। सबै काम सकेपछि गृहिणीले धारा बन्द गरिन्, ताकि कतै ग्यास आएर आगलागीबाट क्षति नहोस्। २) ठमेलको क्रेजी गर्ल डान्सबारकी… Continue reading
Category: हास्यव्यङ्ग्य
म्यारिज नियमावली २०७२ (संशोधित एवं परिमार्जित)
आफन्त लिन आएमा जुरुक्क उठ्नु पर्ने:- खेल भइरहेको समयमा कुनैपनि खेलाडीको स्वास्नी वा छोराछोरी वा अन्य नातेदार आई “उठ्नोस्” भनेमा खेलाडीले तुरुन्त आफ्नो हर हिसाब किताब मिलान गरी खालबाट जुरुक्क उठ्नु पर्नेछ । तर “एकै हात, एकै हात” भनी खेललाई लम्ब्याई लिन आएको व्यक्ति आवेशमा आई तास च्यात्ने वा हुर्याई दिई म्यारीज खेलको गरिमामै आँच… Continue reading
नाकाबन्दी नदेख्ने रोगद्वारा नयाँ सरकार पनि संक्रमित
नाकाबन्दी नदेख्ने रोगद्वारा नयाँ सरकार पनि संक्रमित : उही कुमार लामाका फोटो कार्टुन।
बन्यो नेपालका लागि भारतीय सरकार : उही कुमार लामाको फोटो कार्टुन
उही कुमार लामाको फोटो कार्टुन सिरिज : बन्यो नेपालका लागि भारतीय सरकार।
शुरु भयो नेपालका लागि भारतीय सरकार बनाउने कसरत
उही कुमार लामाका फोटो व्यङ्ग्य सिरिज : सुरु भयो नेपालका लागि भारतीय सरकार बनाउने कसरत।
व्यङ्ग्य : राष्ट्रघात भाँड मे जाए ‘भारतघात’ चाहिँ हुनुहुन्न
उही कुमार लामाको व्यङ्ग्यवाणका केही थप झलक-
उही कुमार लामाको व्यङ्ग्य
धेरै समयपछि फोटो कार्टुन लिएर उही कुमार लामा फर्किएका छन्।
पुरस्कार जित्ने पुस्तक लेख्ने ६ सूत्र
आजभोलि त जो पनि पुस्तक लेख्ने भएका छन्, पत्रकारदेखि नेतासम्म। के तपाईँलाई पनि पुस्तक लेख्न मन छ? नलेख्नु पुस्तक लेखिसकेपछि वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंहले लेखेको जस्तो दुनियाँ हँसाउने किताब के लेख्नु (प्रसङ्ग नबुझिए यता क्लिक गरी हेर्नुस्), पुरस्कार टप्काउने पुस्तक नै लेख्नुपर्यो। पुरस्कार पनि फेरि ऐरेगैरे नत्थुखैरेवाला होइन, आजभोलि त केही… Continue reading
हैन बिहे गर्न केटी खोज्न कति गाह्रो भा’को हो !
घडी यसो हेर्छु,चलेकै देख्दिन। ला! घडी त बिग्रेछ क्या हो? ऑंखा मिच्दा पो थाहा पायँ,चस्मै नलाई पो हेरेछु। चस्मा लगाए र अनि हेरे,समय बिहानको ४ बजेको रहेछ। मनमनै सोचे, ओहो! हिजो खाको भाले त कस्तो इमान्दार रहेछ। मरेपछि पनि आफ्नो धर्म पुरा गर्यो। अनि फेरि सोचे, धत् मलाई कहाँ हिजो खाको भालेले ब्युँझाको हो र।… Continue reading
आधुनिक विवाहका आठ प्रकार, तपाईँको विवाह कस्तो?
-साक्षात सुशील- स्कूल कलेजमा विवाहका प्रकारहरु त पक्कै पढ्नुभएको होला। स्कूल कलेज जाने फुर्सदै नभएको भएपनि पुराणमा बिहेका कति प्रकार छन् भनेर पुरेतले भनेको होला। मागी विवाह, पैशाची विवाह, गन्धर्व विवाह यावत खालका विवाहको बारेमा। खै आफ्नो पनि बिहे गर्ने उमेर आएर हो कि जान लागेर हो अचेल विवाहको बारेमा चासो लाग्न थाल्या छ भन्या… Continue reading
भूकम्पपछि चर्चामा आएका नयाँ शब्द
-गजेन्द्र बुढाथोकी- भूकम्प पर्यटन- भूकम्पका नाममा पीडा, आँशु, क्रन्दन हेर्न नेपाली सेना, भारतीय सेनाका हेलिकप्टर चढेर, एसी भएका गाडीमा चढेर, प्रभावित क्षेत्रका मानिसलाई गाइड बनाएर सैरसपाटा गर्ने कार्य राहत पर्यटनः राहतका नाममा २-४ टा त्रिपाल, केही किलो चामल, २-४ पोका विस्कुट, अलिकता दबाइ बोकेर ठूल्ठूला चेश्मा लगाएर सैरसपाटा गर्ने कार्य । राहतका नाममा विदेशबाट पिलेन… Continue reading
संघीयताका लागि लभर्स पार्टी (बोकावादी) को नौलो प्रस्ताव
-साक्षात सुशील- संविधानको हलो अड्केको अड्केकै छ। हलो तान्नुपर्ने कुनै गोरु दिल्ली तिर चर्दै ब्यस्त, कुनै गोरु मलाई ज्यानको खतरा छ भन्दै बुलेट प्रुफ ज्याकेट किन्ने तयारीमा छन। कुनै गोरु उखान टुक्काका नयाँ नयाँ किताब घोक्दै होलान्। एक्लो बुढो गोरु बिचराले ‘विन विन सिचुवेसन’ भनेको हो की ‘मिन मिन नुडेल्स’ भनेको थोप्पो बुझिन्न। सबैलाई प्रष्ट… Continue reading
प्रज्ञा भवनमा मनोजेन्द्र मोदी (भिडियो)
यस पटकको गाइजात्रामा मनोज गजुरेलको नयाँ अवतार मनोजेन्द्र मोदीबारे ब्लग ‘मनोजेन्द्र मोदीको चर्तिकला’ तपाईँले पढिहाल्नुभयो होला। त्यसमा उनको चर्तिकलाका छोटा अडियो क्लिप्स राखिएको थियो। गजुरेलले आफ्नो युट्युब च्यानल ‘छोटोमिठो’मा आज यो प्रहसनको भिडियो रिलिज गरेका छन्। हेर्ने हैन त भिडियो ? भित्र आउनुस्।
कोइरालाको हात्माकथा : … अनि रक्तपात टर्यो !
२०३६ सालमा जनमत संग्रहको प्रचार प्रसार भैरहेको थियो। सुधारिएको पञ्चायत कि नसुध्रेको प्रजातन्त्र भन्नेमा व्यापक तयारी थियो। पञ्चायती शासकहरु जोडबलले पञ्चायत सुधार्छौं भन्दै उफ्रिरहेका थिए। म जन्मेकै थिइनँ। उबेलाका जिल्ला सभापति थिए। बडेमानको भुँडी भएका। उनी एउटा सेतो घोडा चढ्थे, हट् घोडा हट्। ती सभापति हाम्रो घरमा आए। घोडाबाट ओर्ले र बुबालाई पञ्चायतमा भोट हाल्न भने। म… Continue reading
सस्ता नेता, महँगा रोग
-शिव प्रकाश- भनिन्छ– स्वार्थ मिले गोरु र गाधाको पनि हल बाँधिन्छ । हल बाँधिन पनि सहमति चाहिन्छ । खुशीको कुरा– देश सहमतिमा चलेको छ । सहमति भनेको स्वार्थ–मिलन हो । स्वार्थ मिल्छ, सहमति हुन्छ । झन् खुशीको कुरा– देश स्वार्थ–मिलनमा डुबेको छ । सहमतिमा चलेको देशमा सहमतिका लागि पनि सहमति हुन्छ । सहमति पछि सहमति… Continue reading
यसरी उडाइयो इन्टरनेटमा ब्राजिली पराजयलाई
हिजो जर्मनीले ब्राजिललाई ७-१ ले हराएपछि इन्टरनेटमा उडाउने क्रम जारी छ। हेरौँ केही नमूना- पाँच पटक कप जितेको भनेर ब्राजिलको जर्सीमा पाँच वटा तार हुने गर्छ। तर त्यो गौरवलाई हिजोको खेलमा खाएको ७ गोलले ग्रहण पारेको भन्दै प्रतीकात्मक रुपमा जर्सी च्यात्दै।
विश्वकप दर्शन नियमावली, २०७१
अहिले जताततै विश्वकपको ज्वरो चढेको छ। ३२ वटा टिमले सुरु गरेको विश्वकप फाइनलको यात्रा गएराति र आज बिहान भएका खेलमा अर्जेन्टिना र बेल्जियमको विजयसँगै आठ वटामा झरेको छ। अब आज र भोलि दुई दिन विदा छ। शुक्रबारदेखि अन्तिम ८ मा पुगेकाहरु अन्तिम ४ अर्थात् सेमिफाइनलमा स्थान पाउन क्वार्टरफाइनलमा भिड्ने छन्। विश्वकपको ज्वरो चढेकै बेला माइसंसारका… Continue reading
१० प्रकारकी आमा
आज आमाको मुख हेर्ने दिन। अङ्ग्रेजी भाषा नै चलाउन रुचाउनेहरुले आजको दिनलाई मदर्स डे पनि भन्ने गर्छन्। फेसबुक र ट्विटरतिर आज आमा, मम्मी, ममको फोटो राख्नेे लहर चलेको छ। साथीकी आमा चिन्नुहुन्न? आज सोसल मिडिया छिरिहाल्नुस्। जन्म दिने आमाको तुलना कसैसँग हुन सक्दैन। यो आदर्श वाक्यलाई आदर्शमा मात्रै सीमित गरेर आमाहरुलाई हुर्केका छोराहरुले गर्ने हेला… Continue reading
व्यङ्ग्य : घोप्टेभिर आयोग
साक्षात सुशील मुलुकको चालिसप्रतिशत भन्दा बढी अशिक्षित र बेरोजगार रहेको नेपाल जस्तो देशमा यस ‘घोप्टेभिर नन प्रोफिटेबल जस्तो गौरबशाली संस्थाले अनगिन्ती संख्यामा रोजगारी र चेतना दिदै आएको आम जनसमुदायमा बिधितै छ । तर बेला बेलामा यस घोप्टेभिर ननप्रोफिटेबललाई अनावश्यक बिबादमा तानेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्ने एक खालका अराजकतत्वको हाबी हुँदै गएको छ । त्यस… Continue reading
नेपाली मिडिया/सम्पादक कोबाट परिचालित ?
प्रेस स्वतन्त्रताको ठूल्ठूला सैद्धान्तिक कुरा गर्ने मिडिया/सम्पादक आफूले आफैलाई स्वेच्छिक बन्धनमा पारिरहेका हुन्छन्। त्यसरी बन्धनमा पारेर कठपुतलीसरह बनाउने शक्तिहरु के के होलान् ? तपाईँको विचार तल कमेन्टमा लेख्नुस्।