Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: जेपिटी हो कि होइन?

४६ हजार जना मूर्ख भइसके, तपाईँ नबन्नुस् : कान्तिपुरले आइफोन र ल्यापटप बाँड्न लागेको छैन

Posted on January 25, 2016January 26, 2016 by Salokya

आज फेसबुक चलाउँदै गर्दा वालमा एउटा लिङ्क भेटियो। फेसबुकमा फ्रेन्ड रहेका कसैले लाइक वा सेयर अथवा कमेन्ट गरेकै भएर वालमा देखिएको थियो। यसो हेर्ने बित्तिकै यो फेक पेजले गरेको वाहियात मान्छे झुक्याउने काम हो भनेर बुझिसकेको थिएँ। यसो हेरेको त चिनेजानेका अझ प्रतिष्ठितहरुले समेत लाइक गरेका रहेछन्। यो वाहियात हल्लालाई लाइक गरेर दुई दिनमा ४६… Continue reading

इन्टरनेटमा अर्को झुट : नेपालीले जित्यो अमेरिकाको पावरबल चिट्ठा

Posted on January 15, 2016January 15, 2016 by Salokya

फेसबुकमा डलरै तिरेर विज्ञापन गरी अमेरिकाको पावरबल चिट्ठा नेपालीले जितेको प्रचार गरिएको छ। तर ढुक्क हुनुस्, यो इन्टरनेटमा फैलिएका अनेकन् हल्लामध्येको एक हल्लामात्रै हो। हल्लावालाले आफ्नो फेक न्युजको भिजिटर बढाई विज्ञापनमा क्लिक गराउन ऋषि धमलाको नामको गलत उपयोग पनि गरेका छन्।

९३ करोड भारुको हल्लाको सत्य

Posted on October 12, 2015 by Salokya

प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा एक्कासी हल्ला चल्यो- ‘चेन्नाइबाट नेपालस्थित भारतीय दूतावासको कर्मचारी Turai murugan को नाममा SBI बैङ्कको A/C number 77008903617 मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको जानकारी भर्खरै प्राप्त भएको छ।’ यो हल्ला सुरु भयो र फैलियो सोसल मिडियामा। सत्य तथ्य के हो बुझ्दै नबुझी ट्विटर र फेसबुकमा रिट्विट र सेयर हुँदै धेरै जनासम्म पुग्यो… Continue reading

जे पायो त्यही समाचारदेखि सावधान

Posted on September 30, 2015September 30, 2015 by Salokya

आजभोलि इन्टरनेटमा समाचार राख्न सजिलो छ। अनि फैलाउन पनि सजिलो छ। जे मन लाग्यो त्यही लेखिदियो, अनि फेसबुकबाट सेयर गर्नेहरु टन्नै भइहाल्छन्। समाचार सही हो कि गलत भनेर दिमाग खियाएर हेर्नेहरु कमै हुन्छन्। त्यसैले आजदेखि एउटा नयाँ स्तम्भ माइसंसारमा सुरु गरिएको छ- ‘जेपिटी हो कि होइन?’ तपाईँ पनि कुनै समाचार सही हो कि गलत भनेर… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme