के तपाईको पुरुष साथी बिरामी हुँदा पाँच वर्षेको बच्चा जस्तो व्यवहार गर्छ ? जब पुरुषहरु बिरामी हुन्छन् वा बिरामी भएको नक्कल गर्छन् उनीहरुलाई रुघा लाग्नु एक प्रकारको चर्चित सिदान्त नै हो। त्यही अवस्थामा महिला भने घरायसी काम, बच्चाको स्याहार र जीवनसँग लडिरहेकी हुन्छिन्। ‘इन्फ्लूजा फ्लू’को समयमा ‘म्यान फ्लू’ का बारे पनि मानिसहरु जिज्ञासु हुँदैछन्। ‘म्यान… Continue reading
Category: स्वास्थ्य
छक्कापञ्जा र यमबुद्धको आत्महत्या प्रकरण : किन हुन्छ यस्तो? कसरी जोगिने?
– डा .विजय ज्ञवाली/क्लिनिकल मनोविद् – घटना १ – उनी राम्रो विद्यार्थी थिए। जागिरको निर्णय भइसकेको थियो। साथीभाइसित एउटा गल्ती गर्न पुगे। साथीले पाइरेसी गरेको फिल्म हेर्न र शेयर गर्न पुगे। पाइरेसी अपराध थियो तर जघन्य अपराध थिएन। ब्यवसायिक प्रयोजनको लागि नभएर रमाइलोको लागि गरेको एउटा घटनाको परिणामस्वरूप उनले आफैले आफ्नो जीवनको अन्त्य गरे। आखिर… Continue reading
सन्दर्भ विश्व मृगौला दिवस : बालबालिकाको ओछ्यानमा पिसाब गर्ने समस्याबारे जान्नै पर्ने तथ्य
आज मार्च १० विश्व मृगौला दिवस। आजैका दिन नेपाली भाषामा मृगौला रोगसम्बन्धी सम्पूर्ण जानकारी दिने पुस्तकसहितको वेबसाइट लञ्च गरिएको छ। विश्वका २४ भाषामा रहेको यो पुस्तकको नेपाली अनुवाद वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्रोफेसर डा सन्जीवकुमार शर्माले गरेका हुन्। उनले उपलब्ध गराएको यो पुस्तकको एक अध्याय : सुतेको बेला ओछ्यानमा पिसाब गर्ने समस्या बालबालिकामा… Continue reading
बिहे गरेर हिस्टेरिया ठीक हुन्छ त ?
‘एउटी १५–१६ वर्षकी केटी एक्कासि लड्छिन्। उनको दात टम्म कसिएको हुन्छ। आखा चिम्लिएकी छिन् तर बेलाबेलामा हल्का झिमझिम भइरहेको हुन्छ। साथीहरू दौडेर आउछन्। कोही पानी खुवाउने कोसिस गर्छन् त कोही उनको हातखुट्टा चलाउछन्। मुख टम्म पारेकोले पानी खुवाउन गाह्रो हुन्छ र हातखुट्टा निकै कडा भएको भेटिन्छ …… केही मिनेटदेखि आधा एक घण्टा यही स्थिति हुन्छ,… Continue reading