Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: यताउताबाट

‘सिंह’लाई ‘सिंह’ नै उपहार दिने हाम्रा प्रम सुशील कोइराला

Posted on May 28, 2014May 28, 2014 by mysansar

सार्क सम्मेलनै जस्तो गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथ ग्रहण समारोहका लागि सार्क राष्ट्रका नेताहरुलाई बोलाए। निमन्त्रणा स्वीकार गरेर हाम्रा प्रधानमन्त्री सुशील कोइराला पनि दिल्ली गए। तर त्यहाँ उनले के छाप छाडे त? कान्तिपुरका दिल्ली ब्युरो प्रमुख देवेन्द्र भट्टराईले एउटा चाखलाग्दो लेख आजको पत्रिकामा लेखेका छन्। हाम्रा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति… Continue reading

म हुँ गृहमन्त्री बामदेउ, नियम मिच्ने ठाम देऊ

Posted on May 26, 2014May 26, 2014 by mysansar

आज ‘नयाँ पत्रिका’मा छापिएको ज्ञानेन्द्र कार्कीले खिचेको यो फोटो सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ। नारायण अमृतले यसैमा एउटा व्यङ्ग्य टिप्पणी गरेका छन्- म हुँ गृहमन्त्री बामदेउ। नियम मिच्ने ठाम देऊ। भने जस्तो नभए हान्देऊ। जे गरे नि, देउता ठान्देऊ। अरु के के टिप्पणी भइरहेको छ त सामाजिक सञ्जालमा ?

मोदी सरकारले नेपालमा पार्ने तीन असर

Posted on May 19, 2014May 19, 2014 by mysansar

तीन दशकपछि भारतमा एउटा सिङ्गो पार्टीले बहुमत ल्याउने निश्चित देखिएपछि भावी प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरे- ‘अच्छे दिन आनेवाले हैँ।’ भारतवासीका लागि पो अच्छा दिन आउन लागेको, नेपालका लागि नि? छिमेकी देशमा भएको सत्ता परिवर्तनले नेपालमा पक्कै पनि असर पर्छ। धेरैलाई राजनीतिक असरको चासो छ- राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना आदिइत्यादि। तर आर्थिक नीतिले झन्… Continue reading

आइएनजिओले एनजिओलाई साझेदार हैन, ‘कमैया र दास’ बनाएका छन्

Posted on May 14, 2014May 14, 2014 by mysansar

• जुन देशको आर्थिक अवस्था लथालिङ्ग, सरकार अस्थिर, राज्यका संयन्त्र कमजोर हुन्छन्, त्यहाँ संख्यात्मक रुपमा आइएनजिओ बढी क्रियाशील हुन्छन्, राज्य कमजोर भएका देशमा आइएनजिओ बलिया हुन्छन्। • अधिकार र कर्तव्यका कुरा सिकाउने संस्थाहरुले नै कर्तव्य भुलेको समेत पाइन्छ। • ठूलो धनराशीमा सञ्चालन गरिने परियोजना सकभर आफै सञ्चालन गर्ने, नभए नातागोता, आसेपासेलाई दिने र सो नभए… Continue reading

मोटरसाइकल किन्ने पैसामा कार

Posted on May 7, 2014May 8, 2014 by mysansar

-किरण ढकाल- • कारको मूल्य जब थाहा पाएँ, जिब्रो टोकेको टोक्यै भएँ। हामी नेपालीहरुले नयाँ मोटरसाइकल किन्ने पैसामा यहाँ कार चढ्न पाइन्छ। त्यो पनि बिल्कुल सन् २००४ देखि पछिका नयाँ ब्रान्ड अनि अटोमेटिक फङ्क्सन भएका टोयोटा, निसान लगायत कम्पनीहरुका न्यू ब्रान्डहरु। • हाम्रो देशमा मोटरसाइकल कुदेजस्तै यहाँ कार कुदिरहेका हुन्छन्। कार हुनु यहाँ नौलो कुरा… Continue reading

बुझ्दै नबुझी उफ्रनेहरुले पढ्नु पर्ने दुई लेख

Posted on April 18, 2014April 19, 2014 by mysansar

अहिले चर्चामा रहेका शब्दहरु- सत्य निरुपण आयोग विधेयक, आममाफी, क्षमादान। कतिले कुरै बुझेका छैनन्। कतिले अलिअलि बुझेका छन्। कतिले अलि अलि बुझेका छैनन्। चुरो कुरो के हो भने द्वन्द्वकालमा १३ हजारभन्दा बढीको मृत्यु र हजारभन्दा बढी बेपत्ता पारियो। ती सबैलाई एक एक गरी केलाउने हो भने १४ हजारभन्दा बढी केस बन्छन् र कोही पनि अछुतो… Continue reading

चोरीको आरोपमा बालकलाई यातना

Posted on February 23, 2014February 23, 2014 by mysansar

चोरलाई कस्तो सजाय दिने? मापदण्ड फरक फरक होलान्। तर तीन जना नाबालकलाई चोरीको आरोपमा इटहरीको आँपगाछीका स्थानीयले दिएको सजाय भने डरलाग्दो छ। पत्रकार कृष्ण भुल्केली भट्टराईले फेसबुकमा सार्वजनिक गरेको फोटो र भिडियो हेर्नुस्।

चोर बाटोबाट अस्ट्रेलिया पस्न खोज्ने ६ नेपाली फर्काइए

Posted on February 7, 2014February 7, 2014 by Salokya

माइसंसारमा केही अघि दक्षिण अमेरिकाका दर्जनभन्दा बढी देशहरुको चोर बाटो हुँदै अमेरिका जाने नेपालीहरुका बारेमा ब्लगहरु छापिएका थिए। अस्ट्रेलिया जान पनि यस्तै चोर बाटोहरु छन्। इन्डोनेसियाबाट लामो समुद्री यात्रा अनि केही पैदल यात्रापछि अस्ट्रेलिया पुगिन्छ। त्यस्तै बाटोबाट अस्ट्रेलियामा पसेर शरणार्थी बन्न खोज्ने ६ नेपालीलाई अस्ट्रेलियाली सेनाले बाटैबाट फर्काइदिएका छन्।

बोक्सीः कानुन छ तर कारबाही छैन

Posted on January 22, 2014January 23, 2014 by Salokya

-सीता शर्मा- नुवाकोट सुन्दरादेवी गाविसकी आशादेवी नेपालीको कथाले जोसुकैलाई पनि भावुक बनाउँछ। उनी भन्छिन्, ‘साँझको आठ बजेको थियो। दिनभर ज्यामी (बालुवा चाल्ने) काम गरेर घरभित्र पस्दै थिएँ। एक्कासि श्रीमान् र सासूले ढोकैमा आएर बोक्सी भन्दै मेरो कपालको चुल्ठो समाए। म आत्तिएर बाहिर भाग्न खोजेँ, तर सकिनँ। उनीहरूले बोक्सी भन्दै त्यहीँब्ााट मलाई घिसार्दै घरभित्र लगे। श्रीमान्,… Continue reading

हतारमा विवाह फुर्सदमा पछुतो

Posted on January 3, 2014 by mysansar

-प्रतिमा परियार- सुर्खेत लेखफर्साका उत्तम नेपाली र ममता सुनारले ०६५ मा कक्षा आठमा पढ्दापढ्दै प्रेमविवाह गरे। त्यतिबेला उत्तमको उमेर १५ र ममताको १४ वर्ष थियो। विवाहको साढे दुई वर्षसम्म यो जोडी निकै खुसी रह्यो। घरको कामले गर्दा ममताले आफ्नो पढाइलाई बीचमै रोक्नुपर्योव। दुई वर्षअघि प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उत्तम भने अहिले वीरेन्द्रनगरमा रहेको एक उच्च… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme