Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: माइसंसार आर्काइभबाट

कतारका गल्लीहरूमा हराएका नेपाली सपनाहरू

Posted on March 27, 2025March 27, 2025 by mysansar

म झापाको तोपगाछीबाट। नाम ठ्याक्कै खुलाउन मन छैन, तर माइसंसारका पाठकहरुले चाह्ने हो भने ‘अभागी कान्छा गाउँले’ भनेर चिनिदिनुहोस्। कतार आउनु अगाडि, धेरै सपना थिए। घरमा बाआमा, दाजुभाइ, साथीसंगी—सबैलाई “अब म पैसा कमाएर फर्कन्छु” भन्ने ठूलो आस। भिसा लागेपछि काठमाडौँ आएँ। त्रिभुवन विमानस्थलबाट प्लेन चढ्दा मनमा डर पनि थियो, उत्साह पनि।

सम्बोधन नामबाटै गर्दा हुन्न र भन्या ?

Posted on July 12, 2021July 12, 2021 by mysansar

-लक्ष्मी ज्ञवाली- “एक्सकियुज मी सर” मेरो केही सोधाइ थियो उनीसँग । पुलुक्क मेरो अनुहारतिर हेर्दै “डन्ट टेल मी सर माइ नेम इज मेइर्” उनले भने । सर भनेको पटक्कै मन परेनछ क्यारे उनलाई त्यसैले यसरी जवाफ फर्काएको हुनुपर्छ । म त सामान्य काम गर्ने सहयोगीको रुपमा त्यहाँ पुगेकी थिएँ । उनी त्यो सहरको मेयर हुन्… Continue reading

क्यानाडाको निरीह जीवन चक्र

Posted on July 16, 2015July 16, 2015 by mysansar

शुरुका केही क्षणहरु क्यानाडाको मोहले गर्दा बितेमा भान नै भएन। एक महिनापछि जब कोठा भाडा तिर्नु पर्ने भयो, तब म त झसंग भए। एक महिनाको कोठा बहाल मात्र करिब ७५ हजार रुपैयाँ लाग्यो। यसरी नै नेपालबाट ल्याएको पैसा मास्ने हो भने त ३ महिना पछिबाट के खाउँ र के लाउँ हुने भयो। भोलिबाट त मेरी श्रीमती… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme