Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: बर्मा ब्लग

म्यानमार पुग्दा नगई नहुने ठाउँमा गरियो भिजिट नेपाल २०२० को प्रचार

Posted on January 2, 2020January 1, 2020 by Salokya

पूरै म्यानमार घुमे पनि एक ठाउँमा पुगेन भने यात्रा अधुरै मानिने त्यो कुन ठाउँ होला? म्यानमार बारे अलिकति पनि जानकारी भएकोलाई यो प्रश्नको उत्तर स्पष्टै थाहा हुन्छ। त्यो ठाउँ हो- स्वेडागन प्यागोडा। हाम्रो स्वयम्भू वा बौद्ध जस्तो एउटा ठूलो प्यागोडा र सँगै अरु विभिन्न सानासाना प्यागोडाले भरिएको ठाउँ हो स्वेडागन। यही ठाउँमा म्यानमारस्थित नेपाली दूतावासले… Continue reading

यांगुनमा न्यु इयर्स इभ मनाउने ठाउँ खोज्दाखोज्दा हैरान

Posted on January 1, 2020January 1, 2020 by Salokya

दरबारमार्ग र ठमेल : काठमाडौँमा इस्वी संवतको नयाँ वर्षको ‘इभ’ (पूर्वसन्ध्या) मनाउन धेरै मान्छे भेला हुने ठाउँ। म्यान्मारको ठूलो शहर यांगुनमा पनि यस्तै कुनै ठाउँ होला नि त। हामीले सोचेका थियौँ। गुगलमा सर्च गर्दा फायरवर्क्स अर्थात् आतशबाजी पनि हुने गरेको जानकारी र फोटोहरु भेट्यौँ। तर त्यसमा पाइएको जानकारी अनुसारका पार्कहरुमा पुग्दा भने अचम्मै पर्‍यौँ। त्यहाँ… Continue reading

म्यान्मारमा मोबाइल यति सजिलो भन्ने थाहा थिएन, सिम कार्ड नाङ्ग्लोमा बेचिन्छ

Posted on December 27, 2019December 27, 2019 by Salokya

म्यान्मारमा आउनका लागि भिसामा त्यति कडिकडाउ छैन। बर्मा विपश्यना ध्यानलाई पुनर्जीवित गराउने गोयन्का गुरुलाई विपश्यना सिकाउने देश पनि हो। ट्विटरका साहुले समेत केही अघि विपश्यना गरेको यो ठाउँमा खासमा मलाई ध्यान गर्नकै लागि पनि आउने मन थियो। तर यसका लागि मेडिटेसन भिसा चाहिने रहेछ। अरु कुरा पनि मिलेन। त्यसैले यस पटक टुरिस्ट भिसाका लागि मात्र… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme