Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: पाहुनाको पालो

अनलाइन सपिङमा अविश्वास यसकारण

Posted on August 14, 2019 by mysansar

-पुष्पेन्द्र खड्का- विगत केही वर्षदेखि नेपालमा पनि अनलाइन सपिङ्ग गर्ने चलन बढेको छ। तर अहिलेसम्म पनि अनलाइन सपिङ्गले उपभोक्ताको खासै विस्वास जित्न सकेको देखिँदैन। किन त? कारण धेरै होलान्। ती मध्ये केही खोतल्ने प्रयास गर्दैछु| विगत केही दिनदेखि फेसबुकमा एउटा फोटोले धेरै चर्चा बटुलेको छ। माथिको यही फोटो हेरेर यो ब्लग लेख्न मन लाग्यो। अनलाइन… Continue reading

प्रायश्चित

Posted on August 3, 2019August 3, 2019 by mysansar

– आकाश,अस्ट्रिया – समय साह्रै बलवान छ। त्यही समयलाई जित्न नसकेर म यो विदेशी भूमिमा बली चढे। म आफ्नो प्राण भन्दा पनि माया गर्ने मेरी धर्म पत्नीलाई धोका दिई र मेरी सानी छोरीको मुखमा काली पोती यहाँ अर्काको लोग्ने र बाउ बने। यहाँ बसोबास गर्न पाउने कागजपत्र कै कारण मैले बिहे गरे पनि, मैले यो… Continue reading

थालमा खाना हैन विष : तरकारी र फलफूलमा विषादी कसरी आउँछ? कसरी पत्ता लगाइन्छ?

Posted on July 29, 2019July 29, 2019 by Salokya

-डा. लेखनाथ काफ्ले नेशनल पिङडोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी, ताइवान अहिलेभन्दा लगभग ५ वर्ष पहिले पनि काठमाण्डौलाई विषको लहरले यसरी नै पोलेको थियो । प्रमुख पत्रपत्रिका, टिभी र एफएम समाचारहरूमा कृषि मन्त्रालयको द्रुत विषादी अवशेष विश्लेषण इकाईको रिपोर्ट महत्वकासाथ प्रकाशन/प्रसारण भइरहेका थिए । त्यति बेला नेपाल भित्रका तरकारी र फलफूलहरुमा भेटिएका विषादीका मात्राहरूको बारेमा… Continue reading

लोकसेवा आयोगले के सोधेको यस्तो प्रश्न? यस्तो हुन्छ किरातको अर्थ?

Posted on July 23, 2019July 23, 2019 by mysansar

– अशोक राई – नेपालको संविधानले लोकसेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्वीकारेको छ। लोक सेवा आयोगले प्रश्नपत्र बनाउने, परिमार्जन गर्ने, उत्तर पुस्तिका परीक्षण, अन्तर्वार्ता, मनोवैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका कामका लागि सम्वन्धित शाखाले सम्बन्धित विषयका आवश्यक संख्यामा दक्षहरुको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरुको सूची राख्दै आएको… Continue reading

कतै ‘दाइहरु’को डर, कतै ‘बैनी’ आतंक तर यताको टिभीमा अर्कै समस्या

Posted on July 17, 2019July 17, 2019 by mysansar

-बीपी साह- पत्रकार बिनु सुवेदीले सेतोपाटीमा लेखेको ‘दाइहरुको डर’ ब्लग चर्चित बनेको छ। कोटभित्र राखिएको ‘दाइ’ शब्दले दाजुबहिनीको पवित्र सम्बन्ध हैन, युवतीको शरीरमा कुदृष्टि राख्ने भोको बोकोलाई इङ्गित गरेको छ। नाम उल्लेख नभएका १८ जना पुरुष पत्रकार तथा गैरपत्रकारलाई उनले आफ्नो ब्लगमा समेटेकी छिन्। भावुक बनाउने र पुरुष पत्रकारलाई लज्जित बनाउने उक्त ब्लगलाई काउन्टर दिन… Continue reading

रहस्यमय जीव ‘यति’, नेपालमा हुने सम्भावना कति?

Posted on June 17, 2019June 17, 2019 by राजु आचार्य

गत अप्रिल ९ मा भारतीय सेनाको एक समूहले मकालु आधार शिविरमा यति (हिममानव) को पाइला भेटिएको फोटो ट्विटरमा राख्ने बित्तिकै भाइरल बन्यो। विश्वका चर्चित बीबीसी, एबीसी, न्युयोर्क टाइम्स, नेसनल जिओग्राफिक लगायतले प्राथमिकताका साथ समाचार बनाए। नेपालमा समाचार नबन्ने कुरै थिएन। तर, तत्कालै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले कान्तिपुर दैनिकलाई भारतीय सेनाले… Continue reading

कोलकातामा ट्रान्जिटमा रहेको थाइ एयरको विमानभित्र रहेका नेपालीलाई समेत दुःख दिएको थियो भारतले

Posted on June 10, 2019 by mysansar

– मदन बज्राचार्य – सडकको बाटोबाट भारत पुगेका नेपालीहरुलाई हवाईमार्गबाट फर्कन नदिएको घटना भर्खरै सुन्नमा आयो। भारतस्थित नेपाली दूतावासले समेत ट्विट गरेर त्यसो भएको पुष्टि गर्‍यो। खासमा यस्तो निर्णय दिल्लीको गोप्य कोठाको गोप्य निर्देशन नभई हुनै नसक्ने कुरा हो। विमानस्थलमा कार्यरत उच्च भन्दा उच्च तहको कर्मचारीले पनि नीति बनाउन सक्दैन। यो घटनाभन्दा पहिला सडकबाट गएका… Continue reading

भाजपा Vs कन्हैया ?

Posted on May 22, 2019 by mysansar

-टेक भट्ट, ओहयो (अमेरिका)- खासमा यो शीर्षक नै मिलेको छैन। कुनै एक साधारण वा भर्खरमात्रै विविध कारणले चर्चा पाएका व्यक्तिको संसार कै ठूलो पार्टीसँग दाजेर नि विश्लेषण गर्न मिल्छ र? अथवा तीनपटक गुजरातका मुख्यमन्त्री भएका र हालका प्रधानमन्त्रीसँग उनलाई तौलन मिल्छ? मिले पनि, नमिले पनि यो तुलना त भइरहेको छ नै, यसको मतलब के कन्हैयाले… Continue reading

यात्रा अनुभव: इन्द्रको उद्यान

Posted on May 12, 2019May 12, 2019 by राजु अधिकारी

-राजु अधिकारी- केही समय अगाडि निकै चर्चित र बिबादास्पद बनेको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा ..’ को ‘स्वर्ग जस्तो देशमा यमराजको शासन’ भन्ने वाक्यांशबाट प्रेरित भएर यही ब्लगमा मैले ‘जब स्वर्गका राजा बने यमराज’ भन्ने कथा लेखेको थिएँ । स्वर्ग कसैले पनि देखेको छैन, हरेक मानिसको लागि स्वर्गको ‘चित्र’ सायद अलग अलग होला… Continue reading

एयरलाइन्सको अनलाइन टिकट किन्दा भएको अलमल

Posted on April 11, 2019 by mysansar

-संकल्प पोख्रेल- प्रविधिको प्रयोग बढेसँगै घरै बसेर आफ्नो काम फत्ते गर्न सजिलो भएको छ। इसेवाको म पुरानै ग्राहक हुँ। इसेवाका अधिकतम सेवाहरु प्रयोग गर्दै आइरहेको छु। यसको सजिलो पक्ष धेरै छ भने असजिलो पक्ष पनि छ। असजिलो पक्ष यो हो कि इसेवामा सबै बैंकबाट रकम ट्रान्सफर गर्न पाइँदैन। उदाहरण नेपाल इन्भेष्टमेन्ट बैंक हो। अरू पनि… Continue reading

दराज अनलाइन सपिङको तीतो अनुभव : आफ्नै रकम उकास्‍न पनि डेलिभरी चार्जको फन्दा

Posted on March 5, 2019 by mysansar

-आशिष शर्मा- मैले ५ फेब्रुअरी मा अनलाइन सपिङ साइट दराजबाट एउटा सामान किनेको थिएँ। सामानको मोल डेलिभरीसहित जम्मा रु. १ सय ९९ थियो। सामान डिफेक्टिभ भएकोले नियम अनुसार किनेको ७ दिनभित्र मैले त्यो सामान फिर्ता गरिदिएँ। मलाई दराजले रु १ सय ९९ को भौचर इमेलमा पठायो। ल ठीकै छ नि त यो भौचर त रकम… Continue reading

अमेरिकामा नेपाली भाडा मात्रै माँझ्छन् त ?

Posted on February 22, 2019 by mysansar

-क्षितिजराज लोहनी- ‘अमेरिकाको जीवन साह्रै कष्टकर, हप्ताको ६ दिन घोटीएर काम अनि बाँकी एक दिन लुगा धुनमै सकिने । नेपालीहरू तल्लो स्तर को काम पाउँछन् । महिनाको कमाइ भाडा तिर्नै ठिक्क । सधैँ अभावमा बस्छन् नेपाली ।’ अमेरिका आएका नेपालीका बारेमा नेपालीले नै गर्ने औसत टिप्पणी हुन् यी । म अमेरिका आएको ९ वर्षमा हरेक… Continue reading

स्पेनको नेपाली दूतावासको केटाकेटी कुटनीति

Posted on February 7, 2019 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम- लामो प्रयासपछि युरोपियन देश स्पेनमा नेपाली दुतावासको स्थापना भयो। दुतावास खडा गर्न त्यहाँका नेपालीहरुले वर्षौ संघर्ष गरे। प्रत्येक परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझायो। अन्ततः संघर्ष पछिको सफलता स्पेनका नेपालीहरुले प्राप्त गरे। तर अहिले कागलाई बेल पाक्यो हर्ष न विस्मात झैँ भएको छ। दुतावास स्थापनापछि राप्रपा कोटाबाट भरतबहादुर रायमाझी नियुक्ति भए। तर नियुक्ति पछि… Continue reading

अमेरिकामा आइफोनको बोट हुँदैन है !

Posted on January 27, 2019January 29, 2019 by mysansar

-रामचन्द्र भट्ट- केही वर्ष अघिसम्म नेपालमा एउटा छाप थियो–’डलर त अमेरिकामा कति कमाइन्छ, कति। रुखमा टिपे जसरी डलर टिप्न पाइन्छ होला त्यहाँ छ।’ अहिले यो छाप अलिकति फेरिएको छ। अहिले चाँही अमेरिकामा आइफोनको रुख हुन्छ। अनि आइफोन बोटमा टिप्न पाइन्छ। म जुन ठाउँमा बस्छु (सिलिकन भ्याली) मै छ आइफोनको मुख्यालय। भ्यालीका विभिन्न काउन्टीमध्य कुपरटिनोमा छ… Continue reading

हामीले जस्तो फ्री विज्ञापन पाउने कुन शहर होला? तर पर्यटकहरुलाई हाम्रो पुस्ताको देखाउने के?

Posted on December 19, 2018 by mysansar

– विश्व पौडेल – हामीले जस्तो फ्री विज्ञापन पाउने कुन शहर होला? गएको केही वर्षदेखि लोन्ली प्लानेट लगायत धेरै ट्राभल गाइडहरु, वेबसाइटहरुले हाम्रो मुलुकलाई घुम्नै पर्ने लिस्टमा राखेको राख्यैछन्। भर्खरै पनि सिएनएनमा लोन्ली प्लानेटको सन् २०१९ को घुम्नुपर्ने सहरको सूचीमा नेपालको काठमाडौँ पाँचौमा भएको खबर आयो। यति धेरै फ्री विज्ञापन त कमै देशले पाउँछन् होला।

मदन भण्डारी स्वर्गबाट नेपाल फर्केर आएर हेर्ने हो भने…

Posted on December 5, 2018 by mysansar

-राजु अधिकारी- नेपाल विकसित र सम्बृद्ध नभए सम्म हेर्न नजाने प्रण गरेर बसेका जननेता मदन भण्डारी आफ्नो देहावसान भएको पच्चीस वर्ष पछि अब त अवश्य पनि नेपाल विकसित भयो होला भनेर एक दिन आफूले कल्पना गरेको सुन्दर शान्त अनि विकसित नेपालको यात्रा गर्न निस्केछन्। आफूले देखेको सपना अनुसार पच्चीस वर्षमा त नेपाल संसारकै समृद्ध राष्ट्र… Continue reading

निर्मलाका बाबु र आमाबारे धेरैले थाहा नपाएका कुरा

Posted on November 26, 2018August 15, 2020 by mysansar

-अमृता लम्साल- सामाजिक सञ्जालमा #JusticeForNirmala अभियान चलाइरहेको समूहबाट कञ्चनपुर गएर निर्मला पन्तको बलात्कार/हत्याका दोषीलाई न्यायको कठघरामा उभ्याउनका लागि धर्ना बसेको निर्मलाको परिवार भेटेर हामी लाश पाइएको ठाउँ आदि हेर्दै निर्मलाको घर पुग्यौँ। त्यहाँ, निर्मलाकी दिदी र बहिनीसँग सामान्य भेटघाट गर्‍यौँ। निर्मलाकी आमा दूर्गादेवी पन्तले आफ्नै घरको बरन्डा मै काठको टेबुलमाथि राखेर पानीपुरीको व्यापार गर्दिरहिछन्। त्यो… Continue reading

राष्ट्रपतिको टीका : यतिविघ्न हुँदा पनि किन राष्ट्रपति कार्यालय चुप?

Posted on October 27, 2018October 27, 2018 by mysansar

-पुण्यप्रसाद धमला- मलाई पछिल्लो घटनाक्रम र परिस्थितिले आजभन्दा ७ वर्ष अघिको त्यो दिन स्मरण गराएको छ। २०६८ असोज १९ गते, विजया दशमीको टीकाको दिन। यही दिन हो जतिबेला मैले राष्ट्र प्रमुखको हैसियतमा पूर्व राष्ट्रपति डा. रामबरण यादवसँग दशैको टीका ग्रहण गरेको थिएँ। सञ्चार कर्ममा लागेको मान्छे, चाहेर पनि सबै चाडपर्व हाम्रा लागि रहर मात्रै बन्दैनन्,… Continue reading

लाटो देशमा भेडा : प्रोभिजनल कि ओरिजिनल सर्टिफिकेट

Posted on October 18, 2018October 19, 2018 by mysansar

– डा. सन्देश दाहाल – माफ गर्नुहोला, धर्तीका सबै जीव जनावर जस्तै मेरो हृदयमा भेडाको लागि पनि ठुलो सम्मान छ। यहाँ भेडा केवल प्रतीकको रुपमा प्रयोग गरिएको हो। बच्चा बेलामा सुनेको अत्यन्तै घतलाग्दो कथा छ, जुन मलाई आजसम्म घरी घरी बिभिन्न प्रसंगमा बारम्बार याद आइरहन्छ। एउटा ब्राह्मणको घरमा एउटा बिरालो रहेछ, जसले नछोपेको खानेकुरामा जुठो… Continue reading

कर्पोरेट रवि : हङकङमा ७ सय डलर नतिरी देख्नै पाएनन् कसैले

Posted on October 3, 2018October 3, 2018 by mysansar

नेताहरुले आफ्ना गुनासाहरु नसुनिदिँदा विरक्तिएका सर्वसाधारण एउटा सुटबुटमा ठाँट्टिएर टेलिभिजनमा प्रस्तुत हुने ठिटोलाई असाध्यै विश्वास गर्छन्। विश्वकै शक्तिशाली देश अमेरिकामा त्यहीँको नागरिक भएर लोभलाग्दो जीवन बिताउन सक्ने अवसरलाई चटक्क छोडेर सर्वसाधारणका ती गुनासाहरुलाई सशक्त ढंगले सम्बन्धित ठाउँहरुमा पुर्‍याउँदै जाली, फटाहा र भ्रष्टाचारीहरुको दोहोलो काढ्दै आइरहेका छन् जनताका छोरा रवि लामिछाने। उनै रवि हङकङसम्म आइपुग्दा जनताको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 33
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme