–राजेन्द्र ज्ञवाली- *क्रिकेटलाई भलादमी खेल भनिन्छ। अनि त्यही खेलको राष्ट्रिय टोली देशको क्रिकेटको सर्वोच्च संस्था विरुद्ध आन्दोलनमा ओर्लनुलाई के भन्ने? पारसले कुरा बुझ्दाबुझ्दै किन फेरि आन्दोलनमा ओर्ले त? यहाँ पारसले त कुरा बुझेका हुन्। तर हामीले बुझ्न सकेका छैनौँ, अथवा बुझ्ने प्रयास गरेका छैनौँ। *सरकारले आफूले सक्दो लगानी गर्नु पर्छ। लगानी कुन रुपमा कसरी भइरहेको… Continue reading
Category: रङ्गशाला
सोमलालको सरकार र नेपाली खेलकुद
– राजेन्द्र ज्ञवाली – त्यस दिन बिहानै सोमलाल मलाई उठाउन आएको थियो। म आँखा मिच्दै उसँगै बाहिर गएँ। उसले आफ्नो हत्केलामा मुस्किलले अटाएको कालो गोलो भकुण्डो देखाउँदै ‘खेल्न जाम’ भन्यो। म पनि १०–१५ दिनदेखि यस नयाँ खेलमा निकै रमाएको थिए। हात मुख धोएर उसँगै घर पछाडिको चउरमा पुग्दासम्म मैले थाहा पाइ सकेको थिएँ, उसको हातमा… Continue reading
त्यही ‘विकृति’ त देशलाई चाहिएको छ
-राजेन्द्र ज्ञवाली- २०५५ सालमा खेल पत्रकारका रुपमा काठमाडौंमा आएर काम सुरु गर्दा दिनहुँजसो लेखिने र देखिने नामहरू अहिले अखबारका पानाबाट बिलाइसकेका छन्। ती खेलाडीका स्थानमा नयाँ खेलाडीहरू स्थापित भइसकेका छन्। अहिलेका खेलाडीहरू पनि अझ नयाँ प्रतिभाबाट विस्थापित हुनेछन् र सबैभन्दा महत्वपूर्ण कुरा यस तथ्यलाई सबै खेलाडीहरूले आत्मसात् गरेका छन्। खेल क्षेत्रमा हुने यो स्वाभाविक प्रकृयालाई… Continue reading
नेपालले जित्दा खुसीका आँसु झरे
-राजेन्द्र ज्ञवाली- जुन देशमा क्रिकेटको भौतिक पूर्वाधारको निर्माण भइ सकेको छैन, जुन देशमा खेलेकै भरमा खेलाडीको भविश्य सुनिश्चित हुने स्थिति आइसकेको छैन, जुन देशमा क्रिकेटको आन्तरिक स्वरुपको निर्माण समेत भइसकेको छैन – त्यस देशका युवाहरू खेलमा लाग्नु नै आफैमा अनौठो कुरा हो। त्यसमाथि विश्वकपसम्म पुगेर विजयी सुरुवात गर्नु कम्ति आश्चर्यको कुरा होइन। विश्वकपमा सहभागी सबै… Continue reading