कलाकार पल शाहलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटी लिएर पुर्पक्षमा राख्ने आदेश गरेको खबर सबैजसो मिडिया आइसके। तपाईँले पढी पनि सक्नुभयो होला। तर यो कस्तो आदेश हो र कहिलेसम्मका लागि थुनामा पठाइएको हो भन्ने कुरा चाहिँ कन्फ्युज रहेको देखियो। यो विषयलाई सजिलो ढंगमा बुझ्न केही… Continue reading
Category: एक्सप्लेनर
प्रधानमन्त्रीले विश्वासको मत गुमाउनुको अर्थ के? अब के होला?
इतिहासले याद गर्नेछ : देशभर कोभिड-१९ को महामारीले जनता छटपटाइरहेको बेला नेताहरुले के गरेका थिए। हामी के लेख्दैछौँ र पढ्दैछौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएको छ। प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य संख्या २७१ मा आज भएको मतदानमा २३२ जना मात्रै उपस्थित थिए। विश्वासको मत पाउनका लागि १३६… Continue reading
प्लाज्मा थेरापीबारे कति धेरै भ्रम : धेरैले नबुझेको तर बुझ्नै पर्ने १० तथ्य
अहिले फेसबुकमा धेरैले फलानो ब्लड ग्रुपको प्लाज्मा चाहियो भन्दै डोनर खोजिरहेका हुन्छन्। कोभिड-१९ लागेर निको भइसकेका व्यक्तिको खोजी गर्दै गरिने यस्ता अनुरोधहरु सामाजिक सञ्जालमा, मेसेजमा र ग्रुपहरुमा पनि प्रशस्त देखिन्छन्। अहिले दैनिक ७ हजारभन्दा बढी संक्रमित पहिचान भइरहेका छन्। सक्रिय संक्रमितहरुको संख्या ठूलो छ। त्यसैले अस्पताल पुग्ने गरी कोभिडले बिरामी बनाएकाहरु पनि धेरै छन्। उपचारमा… Continue reading
८ तथ्यमा सजिलै बुझ्नुस् सर्वोच्चले अख्तियारको ‘स्टिङ अपरेसन’ बारे गरेको फैसला
सर्वोच्च अदालतले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको एउटा फैसला अहिले चर्चामा छ। कसैले यसले अनुसन्धान अधिकारीको स्वेच्छाचारितालाई खत्तम गरेको भनेर सकारात्मक प्रतिक्रिया दिएका छन् भने अख्तियार कै आयुक्तको नाममा प्रकाशित प्रतिक्रियामा ‘घुस खान छुट भयो। खाएकाले पनि उन्मुक्ति पाउने भए’ समेत लेखिएको पाइयो। खासमा यो के फैसला हो? अख्तियारले के गर्दै आएको थियो? के… Continue reading