Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: एक्सक्लुसिभ

के थियो उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिं‍हले गरेको भनिएको भाषणमा विवादित कुरा?

Posted on August 18, 2015 by Salokya

केही दिनघि थारु समुदायको आन्दोलनमा संबोधन गर्न कैलालीको टीकापुर पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंह र सद्भभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गरेको भाषण विवादित बनेको छ। राष्ट्रिय सार्वभौमिकताविरुद्ध अभिब्यक्ति दिएको भन्दै आइतबार ब्यवस्थापिका संसदमा सभासदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए। सोमबार स‍‍ंसदमा गृहमन्त्रीले दिएको अडियो र त्यसको लिखित रुप बुझाएपछि… Continue reading

अख्तियारको आँगनमा जन्ती नाचे छमछमी – यसरी खिचियो फोटो

Posted on February 27, 2015February 27, 2015 by Salokya

बिहीबार एकाबिहानैदेखि आकाश धुम्म थियो। पानी पर्ला पर्ला जस्तो थियो। अरु बेला हुँदो हो त छिटो उठ्न पनि अल्छी गरिन्थ्यो। तर केही दिनदेखिको योजना अनुसार आज बिहान जसरी पनि अफिस पुग्नै पर्ने थियो। नौ बजेको साइत भन्ने जानकारी पाइएको थियो अख्तियार प्रमुख लोकमान सिंह कार्कीकी छोरीको बिहे। अख्तियार परिसरस्थित निवासबाटै अन्माउने र होइन, बाहिरकै निवासबाट… Continue reading

अमेरिकाबाट धेरै डलर पाउने संस्थाको नालिबेली – ३

Posted on May 11, 2014 by Salokya

पृष्ठभूमिसहित यो शृङ्खलाका पुराना ब्लगहरु पढ्नुस् अमेरिकाबाट डलर पाउने भाग्यमानीहरु (भाग १) अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि (भाग २) माथिको सूची सन् २००६ देखि सन् २००९ सम्म ३ वर्षको अवधिमा USAID को OTI मिसन अन्तर्गत बाँडिएका डलरमध्ये सबैभन्दा धेरै पाउने टप टेनको सूची हो। दोस्रो भागमा एन्टिना फाउन्डेसन र नेपालयबारे पाइएसम्मको जानकारी दिइएको… Continue reading

अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि

Posted on May 9, 2014May 13, 2014 by Salokya

गोप्य कागजातबाट भएको खुलासा-२ अमेरिकी सरकारले आफ्नो स्वार्थका लागि नेपालमा बाँडेको डलरबारे एउटा गोप्य प्रतिवेदनका आधारमा हिजो लेखिएको ब्लग कै निरन्तरता हो यो। प्रतिवेदनमा गोप्य लेखिए पनि त्यहाँको सरकारको पारदर्शिताको नीति अनुसार त्यहाँका जनतालाई खर्चको हिसाब देखाउन सार्वजनिक गर्नुपर्छ। त्यसैले यस्ता गोप्य प्रतिवेदन सुटुक्क इन्टरनेटमा राखिन्छन्, लुकाएर। भन्नलाई इन्टरनेटमा राखेको त हो नि भन्न नि… Continue reading

अमेरिकाबाट डलर पाउने भाग्यमानीहरु (गोप्य कागजातबाट भएको खुलासा)

Posted on May 8, 2014May 13, 2014 by Salokya

देशभित्र खासै नपढिने र कति छापिन्छ भन्ने नि नखुलेको एउटा पत्रिका छाप्न, बाँड्न, पत्रकार/कर्मचारीलाई तलब खुवाउन मात्र हैन, लेखवापत् लेखकलाई पारिश्रमिक दिन र त्यो पारिश्रमिक बैँक ट्रान्सफर गर्ने चार्जसमेत व्यहोर्ने गरी नर्वेजियन दूतावासले गरेको करोडौँको सहयोगको चर्चा अहिले अलि सेलाएको अवस्था छ। विदेशीले आफ्नो स्वार्थ हेरी दिने सहयोगलाई ‘विदेशी लगानी’ भन्दै विषयान्तर गर्ने प्रयास पनि… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme