Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: इन्टरनेट/प्रविधि

फेसबुकमा ‘काँधमा थप जिम्मेवारी’ आतङ्क, दिक्क हुनुहुन्छ? यसो गर्नुस्

Posted on April 17, 2016 by Salokya

आज तपाईँले आफ्नो फेसबुक वालमा धेरै साथीको फोटो नेपाली अखबारमा छापिएको पेज देख्नुभयो होला। कोही त झुक्किनु पनि भयो होला। स्मार्ट हुनुहुन्छ भने थाहा पाइहाल्नुभयो होला, यो फेसबुक एपको काम हो भनेर। धेरैलाई रमाइलै भयो होला। तर अति भएपछि खति हुन्छ। फेसबुकको वालभरी खाली ‘काँधमा थप जिम्मेवारी’लेखिएका फोटो देखेपछि दिक्क पनि लाग्दो हो कतिलाई। त्यसो… Continue reading

आफ्नै कर्मचारीलाई थाहा नहुने टेलिकमको यो कस्तो विज्ञापन?

Posted on July 16, 2015July 17, 2015 by mysansar

-तेज राई- आजको कान्तिपुरमा नेपाल टेलिकमको NT FTTH (Fiber to the home) को विज्ञापन छापिएको रहेछ। नयाँ प्रविधि भएकोले यो चाहीं ठीक होला भनेर म बसेको घरमा जोड्न मिल्छ कि मिल्दैन भनेर सोध्न त्यहाँ दिएको नं. 01-4426900 मा फोन गरेँ। एक महिलाले फोन उठाइन् र ‘मलाई थाहा छैन यता फोन गर्नुस’ भनेर दुई वटा नम्बर… Continue reading

यस्तो यस्तो पो खोजिबस्दा रैछन् नेपालीहरु इन्टरनेटमा

Posted on July 13, 2015July 13, 2015 by Salokya

नेपालीहरु इन्टरनेटमा के सर्च गर्दा रहेछन्? अरुतिर त थाहा भएन तर गुगल वा अन्य सर्च इन्जिनमा कसैले केही टाइप गरेर खोज्यो र त्यसैमार्फत् माइसंसारमा क्लिक गरेमा त्यो यताबाट (वर्डप्रेसको सर्च टर्ममार्फत्) हेर्न मिल्छ। कहिलेकाहीँ त त्यस्ता वाक्यबारे माइसंसारमा कुनै वाक्य पनि लेखिएकै हुँदैन। तर पनि कसरी उनीहरु सर्च गरेर आइपुगे, अनौठो लाग्छ। केही ज्यादै अश्लील… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme