विश्लेषण · Analysis नेपालको तीन निर्वाचन: को उठ्यो, को ढल्यो? २०७४ देखि २०८२ सम्मको मतदान विश्लेषण 📊 डेटा विश्लेषण 🗳️ निर्वाचन आयोग 📅 २०७४–२०८२ नेपालमा पछिल्लो दशकमा भएका तीन आम निर्वाचनको नतिजा हेर्दा एउटा अत्यन्त रोचक तस्वीर देखिन्छ — पुराना दलहरूको प्रभाव घट्दै गएको छ, र एउटा नयाँ शक्तिले ऐतिहासिक उचाइ छोएको छ। 33.28% एमाले… Continue reading
Author: Salokya
‘थकान मेटान’वाला भाइरल उम्मेदवार : फेसबुक फलोअर्स १ लाख २० हजार, भोट १६
🔥 VIRAL · फेसबुक · निर्वाचन २०८२ “यस्तो इमान्दारउम्मेदवार पनिरहेछन्।” एक उम्मेदवारले निर्वाचन खर्च फाराममा रक्सीको बिल लेखे। सोसल मिडियाले ताली बजायो। मतपेटिकाले भने अर्कै कुरा भन्यो। कैलाली क्षेत्र नं.२ · स्वतन्त्र उम्मेदवार · २०८२ को निर्वाचन निर्वाचन खर्च फाराम एउटा लाइनले सबैको ध्यान तान्यो। नेपालमा उम्मेदवारले चुनावी खर्चको पूरा हिसाब निर्वाचन आयोगमा बुझाउनु पर्छ।… Continue reading
बीबीसीलाई झुक्याउने त्यो भाइरल भीर
Fact Check फ्याक्टचेक फागुन २०८१ भ्रामक — स्थान गलत बीबीसी र नेपाल प्रहरी नै झुक्किएपछिचितवन भनिएको त्यो ‘भाइरल’ भीरको वास्तविकता ४४ लाख फलोअर्स भएको बीबीसी र नेपाल प्रहरीको आधिकारिक छाप लागे पनि सत्य भने हजारौं कोष टाढा रुकुमको पहाडमा लुकेको थियो। सालोक्य·नेपालफ्याक्टचेक·डिजिटल भ्रम अनुसन्धान 01 पृष्ठभूमि भाइरलको ज्वरो: जब ‘भ्युज’… Continue reading
समानुपातिकमा अन्तिम सिटको सकस : लाखौँ भोट ल्याए पनि थोरै भोटले रास्वपाले गुमाएको एक सिटको कथा
अन्तिम सिटको रोचक प्रतिस्पर्धा समानुपातिक चुनाव विश्लेषण समानुपातिकमा अन्तिम सिटका लागिरोचक प्रतिस्पर्धा केही हजार भोट थपिएको भए रास्वपाले पाउँथ्यो ५८ औँ सिट ३,८१० मतको अन्तरले एउटा सिटको भाग्य तय भयो तल स्क्रोल गर्नुस् ०१ सालोक्य- मतगणना लगभग सकिइसकेको थियो। संख्या स्थिर हुँदै गइरहेका थिए। समानुपातिकतर्फ कुल १ करोड ८ लाख ३५ हजार २७ मत परेको… Continue reading
थ्रेसहोल्ड नभएको भए वा बढी भएको भए के हुन्थ्यो?
§ निर्वाचन विश्लेषण · समानुपातिक प्रणाली थ्रेसहोल्ड नभएको भए वाबढी भएको भए के हुन्थ्यो? समानुपातिक निर्वाचन प्रणालीमा थ्रेसहोल्डको सीमा घटाउँदा वा बढाउँदा संसदको स्वरूप कसरी बदलिन्छ — एक तथ्यमूलक विश्लेषण। लेखक सालोक्य प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एउटा धनुषाको निर्वाचन क्षेत्रको परिणाम अदालतमा मुद्दा परेकोले होल्ड भएको छ भने समानुपातिकतर्फको पनि गणना सकिएको भनिएको छ।… Continue reading
अपडेट साँझ साढे ६ बजे : समानुपातिक गणना सकियो, रास्वपा दुई तिहाईबाट दुई सिट टाढा
अद्यावधिक हुँदै छ घण्टी कति चर्को बज्ला? दलहरूले प्रत्यक्षमा जित र अग्रता अनि समानुपातिकमा जित्न सक्ने अनुमानित सिट जोडेर कुल संख्या। सरकार बनाउन १३८ सिट, दुई तिहाई ल्याउन १८४ सिट चाहिन्छ। 🔔 रास्वपाले बहुमत पार गर्यो! — अनुमानित १८२ सिट (बहुमत: १३८) 🗳️ मतगणना प्रगति ✅ बुधबार दिउँसो १ बजे (मतगणना सम्पन्न) 100% ✅ मतगणना… Continue reading
अपडेट मंगलबार मध्यरात १२ बजे : रास्वपा र कांग्रेसबीच अन्तिम सिटका लागि कडा प्रतिस्पर्धा, रास्वपा दुई तिहाईबाट दुई सिट टाढा
अद्यावधिक हुँदै छ घण्टी कति चर्को बज्ला? दलहरूले प्रत्यक्षमा जित र अग्रता अनि समानुपातिकमा जित्न सक्ने अनुमानित सिट जोडेर कुल संख्या। सरकार बनाउन १३८ सिट, दुई तिहाई ल्याउन १८४ सिट चाहिन्छ। 🔔 रास्वपाले बहुमत पार गर्यो! — अनुमानित १८२ सिट (बहुमत: १३८) 🗳️ मतगणना प्रगति 🌙 मंगलबार मध्यरात १२ बजेसम्मको 97.22% गनिएको: 1,06,73,198 कुल खसेको… Continue reading
बीबीसीको व्याख्याले बनायो ‘फेसबुके कानुन’: समानुपातिक सिटको वास्तविक नियम यस्तो हो
समानुपातिक सिटबारे बीबीसी नेपालीले फैलाएको मिथ्या सूचना : भ्रमको जालो, तथ्यको उज्यालो मार्च १०, २०२६ सालोक्य नेपालमा भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ प्रत्यक्षतर्फ सबै क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ हाल केही स्थानमा मतगणना जारी छ। प्रत्यक्षको नतिजा स्पष्ट, तर समानुपातिकबारे भ्रम अझै बाक्लो। यस बीच नेपालमा एउटा भ्रम के फैलिएको छ भने समानुपातिक प्रणालीतर्फ… Continue reading
फेसबुके विज्ञहरूको नयाँ कानुन: प्रत्यक्ष नजिते समानुपातिक पनि ‘खेर’ जाने?
३% विश्लेषण · निर्वाचन कानुन निर्वाचन कानुन र ‘फेसबुकिया’ विज्ञता:समानुपातिकमा थ्रेसहोल्डको भ्रम र यथार्थ 🗳 राजनीति 📖 कानुन विश्लेषण ⏱ ७ मिनेट पठन नेपालमा चुनाव आउनु र सामाजिक सञ्जालमा नयाँ–नयाँ कानुन जन्मिनु लगभग एउटै प्रक्रिया हो। निर्वाचन आयोगले मतपेटिका खोल्दा नखोल्दै फेसबुक र टिकटकमा ‘संवैधानिक विज्ञ’ हरूको कारखाना खुल्छ। मजाको कुरा के भने, तीमध्ये धेरैले… Continue reading
अपडेट सोमबार मध्यरात १२ बजे : समानुपातिक मत गणना १ करोड नाघ्यो, ६ पार्टीले सिट पाउने
अद्यावधिक हुँदै छ घण्टी कति चर्को बज्ला? दलहरूले प्रत्यक्षमा जित र अग्रता अनि समानुपातिकमा जित्न सक्ने अनुमानित सिट जोडेर कुल संख्या। सरकार बनाउन १३८ सिट, दुई तिहाई ल्याउन १८४ सिट चाहिन्छ। 🔔 रास्वपाले बहुमत पार गर्यो! — अनुमानित १८३ सिट (बहुमत: १३८) 🏛️ सिट नतिजा प्रत्यक्ष जित प्रत्यक्ष अग्रता समानुपातिक (अनुमानित) रास्वपा — कुल २७५… Continue reading
अबको संसदमा देखिने अनुहारहरु : २५ देखि ७१ वर्षसम्मका
निर्वाचित उम्मेदवारहरू 🏛️ निर्वाचित उम्मेदवारहरू पार्टी अनुसार — महिला उम्मेदवारहरू अन्तमा नेपाल निर्वाचन आयोग — निर्वाचित प्रतिनिधिहरू 🙏 ब्लग मन पर्यो? निरन्तरता चाहनु हुन्छ? मलाई मोमो किनिदिन सहयोग गर्न सक्नुहुन्छ 👇 🍜 Buy Me Momo
के राप्रपाले समानुपातिक सिट जित्ला ?
निर्वाचन विश्लेषण · २०८२ के राप्रपालेसमानुपातिक सिट ल्याउला ? थ्रेसहोल्ड र मतगणनाको वास्तविकता हलो चिह्न निर्वाचन परिणाम क्रमशः स्पष्ट हुँदै जाँदा एउटा रोचक प्रश्न उठेको छ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ सिट ल्याउन सक्ला ? अहिलेसम्मको तथ्याङ्क हेर्दा स्थिति त्यति सहज देखिँदैन। २,०२,५४३ राप्रपाको हालसम्मप्रत्यक्ष मत ~३,१६,१५९ समानुपातिकथ्रेसहोल्ड (३%) ~१,१३,६१६ अझै चाहिनेथप… Continue reading
(अपडेट राति ११) ६४ लाख मत गन्न सकियो, समानुपातिक सिटमा खासै हेरफेर भएन
अद्यावधिक हुँदै छ घण्टी कति चर्को बज्ला? दलहरूले प्रत्यक्षमा जित र अग्रता अनि समानुपातिकमा जित्न सक्ने अनुमानित सिट जोडेर कुल संख्या। सरकार बनाउन १३८ सिट, दुई तिहाई ल्याउन १८४ सिट चाहिन्छ। 🔔 रास्वपाले दुई तिहाई पार गर्यो! — अनुमानित १८५ सिट (दुई तिहाई: १८४) प्रत्यक्ष जित प्रत्यक्ष अग्रता समानुपातिक (अनुमानित) रास्वपा — कुल २७५ सिटमध्ये… Continue reading
समानुपातिक तथ्याङ्क : सातै प्रदेशमा पुराना दललाई धक्का दिँदै रास्वपाको अग्रता
आइतबार बिहान ९ बजेसम्मको प्राप्त तथ्याङ्कलाई विश्लेषण गर्दा प्रादेशिक राजनीतिमा एउटा ठूलो भूकम्प गएको महसुस हुन्छ। समानुपातिक प्रणालीले कसरी नयाँ दललाई मूलधारमा ल्याउँछ भन्ने कुरा यस पटकको नतिजाले प्रष्ट पारेको छ। यो प्रारम्भिक रुझानले के संकेत गर्छ भने अबको प्रादेशिक सत्ता समीकरण परम्परागत दलहरूको एकलौटी नियन्त्रणबाट बाहिर जाँदैछ।
अपडेट बिहान ८:३० रास्वपाको दुई तिहाई पार
अद्यावधिक हुँदै छ घण्टी कति चर्को बज्ला? दलहरूले प्रत्यक्षमा जित र अग्रता अनि समानुपातिकमा जित्न सक्ने अनुमानित सिट जोडेर कुल संख्या। सरकार बनाउन १३८ सिट, दुई तिहाई ल्याउन १८४ सिट चाहिन्छ। 🔔 रास्वपाले दुई तिहाई पार गर्यो! — अनुमानित १८६ सिट (दुई तिहाई: १८४) प्रत्यक्ष जित प्रत्यक्ष अग्रता समानुपातिक (अनुमानित) रास्वपा — कुल २७५ सिटमध्ये… Continue reading
लालकिल्लामा निलो घण्टी: भक्तपुरले नेपाली राजनीतिलाई दिएको ठूलो सन्देश
राजनीतिले कहिलेकाहीँ निकै रोचक कथा सुनाउँछ, र यसपटकको कथा भक्तपुरबाट आएको छ। भक्तपुर–१ लाई धेरै वर्षदेखि एउटा राजनीतिक “लालकिल्ला” भनेर चिनिन्थ्यो। नेपाल मजदुर किसान पार्टीको विचारधारात्मक आधारभूमि, अनुशासित क्याडर, र लगभग अटुट संगठन भएको क्षेत्र। २०४८ सालदेखि सुरु भएको त्यो यात्रा तीन दशकभन्दा बढी समयसम्म लगभग अविच्छिन्न रह्यो। नारायणमान बिजुक्छे ‘रोहित’ को राजनीतिक छायाँ, त्यसपछि… Continue reading
समानुपातिकतर्फको मतगणनाको स्थिति के छ? कति सिट जिल्ला ?
निर्वाचन आयोगले अपडेट गरे अनुसार समानुपातिकतर्फको मतगणनाको अपडेटका आधारमा यो चार्ट आफै परिवर्तन हुनेछ
धेरैले भने चुनाव हुँदैन, तर भयो
६५ दिनको अनुपस्थितिपछि आज ऐतिहासिक दिनमा केही शब्द कोर्नका लागि आएको छु। देश संक्रमणकालमा रहे जस्तो मेरो जीवनको संक्रमणकाल पनि सकिएको छैन। खैर, आज त्यो बारेमा धेरै लेख्दिनँ। यो बीचमा परेका समस्याहरु पनि अहिले खोल्दिनँ। किनभने आज शान्तिपूर्ण रुपमा चुनाव भएको देख्दा एक किसिमको खुसी लागेको छ। कहिलेकाहीँ एउटा चुनाव केवल राजनीतिक घटना हुँदैन, त्यो… Continue reading
सन् २०२५ लाई फर्केर हेर्दा….देश जलेको र व्यक्तिगत निराशाको वर्ष
सन् २०२५ आजदेखि सकिएको छ। यो वर्ष देशै जल्यो। व्यक्तिगत रुपमा पनि यो वर्ष मलाई खासै राम्रो भएन। माइसंसारमा त सेप्टेम्बर १७ यता अर्थात् १०५ दिनपछि पहिलो पटक ब्लग लेख्दैछु। किन मेरो हात माइसंसारमा चलेन, त्यसबारे विस्तृत लेख्ने नै छु। आशा छ नयाँ वर्ष २०२६ मा यस्तो हुने छैन। यस पटक भने एआईको सहयोगमा यो… Continue reading
वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन !
हेडलाइन मेरो हैन। यो अहिले जेन जी आन्दोलनभन्दा अगाडि टिकटकमा ट्रेन्डिङमा रहेको गीतको बोल हो। ब्लगको सुरुमै केरमेट देख्दा अचम्म लाग्यो होला। खासमा मैले यी शब्द आन्दोलन हुनुभन्दा केही दिन अगाडि नै लेखेको थिएँ। तर त्यसलाई पूरा नगर्दै देशमा अकल्पनीय घटना भयो। अहिलेसम्म त ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। सिकिस्त घाइतेहरु बाँकी छन्।… Continue reading











