भूपू भीआइपीलाई सुविधा दिएको विरोधमा गाडी खोस्नेसहित सरकारविरोधी ‘म हान्’ आन्दोलन हाँकिरहेको एमालेको युवा संघ नेपालले हिजो नयाँ बानेश्वरमा मच्चाएको ताण्डव दृश्य आजको रिपब्लिका दैनिकले फ्रन्टपेजमा छापेको छ। हिजो आधा घण्टे चक्काजाममा उनीहरुले तीन वटा सरकारी गाडी तोडफोड गरे। सुविधा दिनु गलत हो, यसमा त धेरैको सहमति छ। तर जनताको करबाट सुविधा दिनु गलत हो… Continue reading
Author: Salokya
यस कारण जान सक्छन् खुमबहादुर खड्का जेल
सर्वोच्चले साउन ३० मा फैसला सुनाउने झण्डै एक दशक लगाएर मुद्दा चलेपछि पूर्वमन्त्री तथा कांग्रेस नेता चिरन्जीवी वाग्ले कैद भुक्तान गरेर बाहिरिसके र तत्कालीन कांग्रेस नेता तथा अहिले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता अहिले डिल्लीबजारको जेलमा छन्। अर्का कांग्रेसी नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विशेष अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन् तर सर्वोच्चमा अपील गर्न पाउने… Continue reading
खायौ अब जीवनभर ‘भूपू सुविधा’! अहिलेलाई त रोकियो
भूपू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, गृहमन्त्रीलाई आजीवन सुविधा दिने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अब यो मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म अध्यादेश कार्यान्वयन गर्न पाइने छैन। अर्थात् जो-जसले गाडी फर्काएका थिए, फर्काइहाले, नफर्काउनेहरुले पनि फर्काउनु पर्नेछ। गाडी मात्र हैन, घर हुँदाहुँदै हसुरिरहेको घरभाडा, मर्मत खर्च इत्यादि पनि फर्काउनु पर्नेछ।… Continue reading
गोविन्द जय-जय भन्दै हाइवे जाम !
गोविन्द जय-जय, गोपाल जय जय !! राधा-रमण हरि, गोविन्द जय-जय !! बोल भएको भजन हैन ब्यारे, यो त अर्कै खाले पो त। तपाईँले देउताको भजन गा’को भन्ठान्नु भा’को ? हैन, यो त भ्रष्टाचारीको भजन पो गाएको त। कसले ? कसले हुनु अब, कार्यकर्ताहरुले नि ! कहाँ ? उनकै गृह जिल्ला तनहुँमा। कहिले ? साउने सोमबारको… Continue reading
प्रधानमन्त्रीले किन मुख रातै पारे नि बाब्बै !
साउन १५। प्रधानमन्त्री बाबुराम भट्टराईले हरेक महिना जनताको प्रश्नको लाइभ उत्तर दिने दिन- जनतासँग प्रधानमन्त्री। तर यो कार्यक्रमको चार्म घटिसक्यो। मान्छेले वास्ता पनि गर्न छाडिसके। आज त बजारमा अर्कै अन्तर्वार्ताको चर्चा छ- दिलभूषण पाठकको ‘टफ टक’को। हाँसीहाँसी उनले प्रधानमन्त्रीज्युलाई यति ‘टफ-टफ’ प्रश्न सोधे कि प्रधानमन्त्री भट्टराईको मुखै रातो भयो। सोफामा असजिलो पाराले बसेका यी कामचलाउ… Continue reading
नेपालका टप टेन ‘भ्रष्ट’ जिल्ला
नेपालमा बढी भ्रष्टाचार कुन जिल्लामा हुन्छ ? कुन जिल्लामा चाहिँ कम हुन्छ? भ्रष्टाचारको मापन गर्न गाह्रो छ, तर यो सूचि विगत १३ वर्षमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका भ्रष्टाचारका उजुरीमा आधारित हो। भ्रष्ट जिल्लाको टप टेन काउन्ट डाउन (सबभन्दा भ्रष्ट तल) १०) काठमाडौँ ९) बाँके ८) रुपन्देही ७) सिराहा ६) पर्सा ५) महोत्तरी ४) सप्तरी… Continue reading
चिठी त लेखेकै रहेछन् नि भारतीय कम्पनीलाई विमानस्थल दिन
भारतीय कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन जिम्मा दिने निर्णय भएको थियो कि थिएन ? प्रधानमन्त्री बाबुराम भट्टराईले यस्तो निर्णय भएकै छैन भनिरहेका छन्। सर्वोच्च अदालतले आज दिएको अन्तरिम आदेशले भने जिम्मा दिने निर्णय नभइसकेको भए पनि तयारी चाहिँ अघि बढेकै हो भन्ने देखाएको छ। चिट्ठी चाहिँ लेखिएकै रहेछ व्यवस्थापनको जिम्मा लिन कागजातसहित प्रस्ताव पेश गर्न… Continue reading
के छ कसैको विरोध बिना सुटुक्क पास भा’को अध्यादेशमा?
अपडेटः अध्यादेशको विरोध हुँदै गर्दा केहीले यस्तो सुविधा फर्काएका छन्। आज आइतबार फर्काउनेहरुमा पूर्व सभामुख सुवास नेम्वाङ र तीन जना पूर्व प्रधान न्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठ छन्। यसअघि फर्काउनेहरुमा पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र रामचन्द्र पौडेल छन्। ———————————— अहिले निकै चर्चा छ भूपू भीआइपीहरुलाई आजीवन दिइने सुविधाबारे अध्यादेशको।… Continue reading
(क)माओवादीविरुद्ध इमेलमा उजुरी गरौँ रे
माओवादीको भर्खरै सकेको विस्तारित बैठकमा पैसाको मामिलामा बबाल नै भो। केन्द्रीय सदस्य र नेतृत्व अनैतिक तरिकाले सम्पति थुपार्नमा बढी ध्यान केन्द्रित गरेको भन्दै निकै आलोचना भयो। हुँदाहुँदा जो पूर्व लडाकुहरुले लडाकुहरुसँग उठाएको रकमको हिसाब खोजेका थिए, उनीहरु आफै पनि ‘पैसामा कुरा नमिलेर’ त्यसरी विरोधमा उत्रिएको भन्दै उनीहरुको पनि सम्पति छानबिन गर्नुपर्ने कुरा उठ्यो। यो कुरा… Continue reading
खरेलले ‘मानसिक दास’ हुनुपरेको भने, उनी मातहतका प्रहरी त ‘शारीरिक दास’ नै थिए
फोटोमा देखिएका व्यक्ति पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेल हुन्। उनको टाउकोमा तेर्सिएको बन्दूक ‘कागजी’ हो। साथी केपी ढुंगानाको किताब ‘ओपन सेक्रेट’को विमोचन पुलिस क्लबको हलमा आज गरिएको थियो। त्यसैमा प्रमुख अतिथि थिए पूर्व आइजीपी खरेल। पछाडि राखिएको किताबको फ्लेक्समा देखिएको बन्दूकको चित्रले अतिथिलाई नै ताकेको भ्रम फोटोमा देखिए पनि वास्तवमा सत्य यही त हो! तपाईँ-हामी… Continue reading
अदालतले भन्यो- गोविन्दराज जोशी भ्रष्टाचारी नै हो
सालो र ससुरालाई समेत सजाय भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्न गठित विशेष अदालतले यो आर्थिक वर्षको पहिलो फैसला सुनाउँदै नेपाली कङ्ग्रेसबाट पटक पटक मन्त्री भएका गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गरेको छ। उनलाई भ्रष्टाचार गरेवापत् १ वर्ष र मन्त्रीसमेत रहेको बेला भ्रष्टाचार गरेकोले थप छ महिना गरी कूल १ वर्ष छ महिना कैद सजाय सुनाइएको छ। त्यसैगरी… Continue reading
गणेश थापाले पत्नी र छोरालाई प्लेन टिकट भन्दै $ लिएको खुलासा
हाम्रो फुटबल संघका सदाबहार अध्यक्ष तथा एसियाली फुटबल महासंघका उपाध्यक्ष गणेश थापाका छोराको खातामा १ लाख अमेरिकी डलर अध्यक्ष मोहम्मद बिन हमामले डिपोजिट गरिदिएको खबर त अन्तर्राष्ट्रिय मिडियाले समेत प्रचार गरेकै थियो। यसको डिफेन्समा थापाले ‘ऋण लिएको हो, तिरिसक्यो’ मात्रै भने। अरु अनेकन् प्रश्नको कुनै जवाफ दिन आवश्यक ठानेनन्। अब फेरि अर्को खुलासा भएको छ।… Continue reading
ट्राफिक जरिवाना तिर्न अब झण्झट
जरिवाना तिर्न ग्लोबल आइएमई बैँक नै किन ? गलत ठाउँमा पार्किङ गरेको, रङ्ग साइडमा चलाएको, ट्राफिक लाइटको पालना नगरेको, मापसेमा पक्रेको जस्ता ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीको फन्दामा पर्नुभएको छ भने अब पहिले जसरी जरिवाना तिरेर हुन्न। भोलि बुधबार (१० गते) देखि प्रक्रिया परिवर्तन हुँदैछ। पहिले भए पूर्जी लिएर ट्राफिक कार्यालय जाने, जरिवाना बुझाउने, कागजात… Continue reading
गणेश थापाले तिरिसके भने, तिरे कि तिरेनन् कल्ले खोज्ने?
शनिबार फेरि एक पटक हङ्गामा भयो विश्व फुटबलमा। भ्रष्टाचारको अभियोगमा फिफाले आजीवन प्रतिबन्ध लगाए पनि प्रमाण नपुगेको भन्दै ‘खेलको सर्वोच्च अदालत’बाट प्रतिबन्ध उल्ट्याइएका मोहम्मद बिन हमामबारे खुलासा भयो। विभिन्न देशका फुटबल संघ चलाउनेहरुलाई उनले व्यक्तिगत रुपमा पैसा बाँडेको देखियो अडिट (लेखापरीक्षण) प्रतिवेदनबाट। फिफाको अध्यक्ष पदमा उठ्न पद र पैसाको दुरुपयोग गरेको आरोप लागेका हमामबारे यस्तो… Continue reading
यसकारण बुझिएन ‘हाइवे’
फिल्म हेर्न नजानेकै हो, सिकाइदिनुस् न प्लिज ! [फिल्म समीक्षा आफूलाई समीक्षक भन्ने दिग्गजहरुले गर्ने चिज हो, हामी जस्ता सामान्य दर्शकले हैन। शुक्रबार हाइवे हेरेपछि दर्शकका रुपमा आफूलाई लागेको कुरा लेखेको यसअघिको ब्लग निकै लामो भएकोले यो अर्को ब्लग लेख्नुपरेको हो। यसअघिको ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।] फिल्म समीक्षकले फिल्म रिलिज हुनुअघि नै रिभ्यु लेखेर… Continue reading
प्रचण्ड अब यो घरमा नबस्ने रे
पार्टी फुटेपछि नयाँ रणनीति तय गर्न बसेको एमाओवादीको यस पटकको विस्तारित बैठकमा निकै नाटक भयो। सुरु मै भाग लिन आएका कार्यकर्ताहरु बस दुर्घटनामा मरेर अपसगुन लगाइसकेको थियो। त्यही कारण बैठक एक दिन स्थगित पनि भयो। त्यसपछि पूर्व लडाकुहरुले शिविरभित्र उठाएको रकमको हिसाबकिताब मागेर बबाल गरिसकेपछि फेरि बैठक स्थगित गर्न बाध्य हुनुपर्यो। कति पैसा चाहिने तिमी… Continue reading
बन्दविरोधी भनिएको हाइवेले बन्दको पीडा नै दर्शाउँदैन
मूलधारे मिडिया र सोसल मिडियामा निकै प्रचारबाजी गरेर सुरु भएको फिल्म हाइवे अब हलमा लागेको छ। प्रचारका लागि यसले सबै संभव उपाय अपनाएको थियो। सबै निर्माता/निर्देशकले आफ्नो फिल्म चलोस् भन्ने सोच्छन्, त्यसैले यस्तो गर्नु अचम्म हैन। यसले फरक तरिकाले गर्यो, त्यसैले यो फिल्ममा सबैको चासो भयो। प्रचारबाजीमा यो फिल्म उत्कृष्ट भएकोमा शंका छैन। तर प्रचारले… Continue reading
माओवादीभित्र महाभारत
विचार नमिलेका वैद्य समूह अलग्गिएपछि अब चाहिँ माओवादीभित्र केही विवाद हुँदैन होला भनी सोच्नेहरुलाई आजको घटनाले गतिलै झापड हानेको छ। आज हात हालाहाल र कुर्सी हानाहानसम्मको स्थिति उब्जियो- प्रधानमन्त्री बाबुराम र अध्यक्ष पुष्पकमल दाहाल समूहबीच। होहल्ला र कुर्सी प्रहारका बीच भागदौड मच्चिएको थियो बैठकमा। हिजोसम्म लडाकुले हिसाब मागेपछि स्थगित गर्नुपरेको बैठक आज चाहिँ यही महाभारतका… Continue reading
भिसा नभएकोले ज्ञानेन्द्र रातभर कतारमा अलपत्र
भिसा बिना उडेका कारण अबु धाबीमा मन्त्री लोकेन्द्र विष्ट मगर अलपत्र परेको समाचारबाट पनि नेपालको त्रिभुवन विमानस्थलका अध्यागमनका कर्मचारीहरु चेतेका रहेनछन् कि के हो, पूर्वराजा ज्ञानेन्द्रलाई समेत रातो मुख लगाउन बाध्य पारिदिएछन्। इमिग्रेसनले कतारमा बस्ने भिसा छ, छैन चेक नगरी उडाइदिएकोले परिवारसहित ज्ञानेन्द्र रातभर दोहा विमानस्थलमै अलपत्र परे। फ्रान्सबाट ददि सापकोटाले चलाएको ब्लग नेपालप्लसले यसको… Continue reading
प्रकाश दाहालका साधुको दुःख
शब्द अर्थ- साधुः पोइल गएकी स्वास्नीको विवाहित पति, पूर्वपति। जारः अर्काकी स्वास्नीलाई राजीखुशीसाथ लैजाने व्यक्तिलाई पहिलेको लोग्नेले भन्ने शब्द, अर्काकी स्वास्नी फकाएर लैजाने व्यक्ति। स्रोतः प्रयोगात्मक नेपाली शब्दकोश शंकर अधिकारी प्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो ।… Continue reading