काठमाडौं–१ को नतिजा हेर्दा एउटा रोचक कुरा देखिन्छ- यहाँ मतदाताले उम्मेदवार र पार्टीलाई फरक–फरक तरिकाले मूल्याङ्कन गरेका छन्। प्रत्यक्ष (FPTP) र समानुपातिक (PR) मतको तुलना गर्दा केही पार्टीका उम्मेदवारले पार्टीभन्दा बढी मत पाए भने केही पार्टीले उम्मेदवारभन्दा धेरै मत तानेका छन्। यसले मतदाताको वास्तविक मनोविज्ञान झल्काउँछ। सबैभन्दा ठूलो अन्तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिन्छ।… Continue reading
