-नवराज न्यौपाने- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको बिहीबार दिनदहाडै गोली हानी हत्या भएपछि कसले र किन यसो गर्यो होला भन्ने अनुमान सबैले गरिरहेका छन्। बमको हत्या सुनियोजित देखिए पनि सार्पसुटरहरुको प्रयोग भएको जस्तो मलाई लाग्दैन। भर्खर-भर्खर अपराधमा लागेका आत्मविश्वास कम भएका अपराधीहरु यस घटनामा प्रयोग भएको हुनुपर्छ। एउटै मानिसलाई छ/छ वटा गोली दागिनु, कति गोलीले… Continue reading