-श्याम श्रेष्ठ- कति राजनीतिक कुरा मात्र गर्ने, अब एउटा फरक छुट्याउने प्रतियोगिता पनि गरम न त माइसंसारमा। ल, धेरै कुरा नगरी नेपाली सेनाले माटोले माग्दैन, आँफै दिनु पर्छ भन्ने कार्यक्रमको लागि तयार पारेको माइन तथा आइइडी ब्यबस्थापनको भिडियो र अङ्ग्रेजी फिल्म द हर्ट लकरको यो भिडियोमा फरक छुट्याउनुस् त।
Author: mysansar
कथाः खण्डिता
-राजेन्द्र श्रेष्ठ- मधुरो गतिमा आएको कारको गति भुईँमा बिछ्याइएको राजस्थानी मार्बललाई चक्काले घसार्दै घ्याच्च रोकियो। सिट बेल्ट नबाँधी आफैले हाँकेको कारबाट लरखराउँदै दिवाकर हातमा कोट झुण्ड्याउँदै झर्छ। मिल्ने भए ऊ त्यहीँ सुत्न चाहन्छ तर लक्ष्मीले आड दिएर भित्रसम्म पुर्याएपछि एकपटक बेसरी चिच्याउँछ- “जान”। त्यतिखेर लक्ष्मी बाहिरिसकेकी हुन्छे। बिदुला ओछ्यानमा बसेर ल्यापटपमा केही गर्दै हुन्छिन्। गाडी… Continue reading
माइसंसारका पुराना ब्लग सारिएको छ
माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरिएको छ। हेर्नलाई यहाँ क्लिक गर्नुस्। यस क्रममा यो पोस्टभन्दा तलका पछिल्ला केही दिनका केही ब्लग र कमेन्टहरु हराएका छन्। त्यसलाई खोज्ने पुनः राख्ने (रिस्टोर गर्ने) प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन