Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: गौतम "उदय"

विज्ञान ब्लग : जाडोमा छाला कसरी जोगाउने? हिटर र एसी चलाउँदा सावधान !

Posted on January 3, 2023December 31, 2022 by गौतम "उदय"

विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छे भन्दा एकदमै फरक देखिन्छ भने अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै ! शरीरमा पाइने पदार्थ अथवा तत्व (Genetic Material) को हिसाबले हेर्दा कुनै दुईजना मान्छेको बिचमा ३० लाख भन्दा पनि बढी भिन्नता हुन्छन भने DNA को हिसाबले हेर्दा सबै मान्छे ९९.९% उस्तै हुन्छन्। चिम्पान्जी र मान्छेको समेत… Continue reading

विज्ञान ब्लग : जाडोमा छाला कसरी जोगाउने? हिटर र एसी चलाउँदा सावधान !

Posted on January 10, 2020 by गौतम "उदय"

विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छे भन्दा एकदमै फरक देखिन्छ भने अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै ! शरीरमा पाइने पदार्थ अथवा तत्व (Genetic Material) को हिसाबले हेर्दा कुनै दुईजना मान्छेको बिचमा ३० लाख भन्दा पनि बढी भिन्नता हुन्छन भने DNA को हिसाबले हेर्दा सबै मान्छे ९९.९% उस्तै हुन्छन्। चिम्पान्जी र मान्छेको समेत… Continue reading

किन खुइलिन्छ पुरुषको मात्र तालु? (विज्ञान ब्लग)

Posted on December 9, 2019December 9, 2019 by गौतम "उदय"

तालुखुइले मान्छे भाग्यमानी, बुद्धिमानी अथवा दुवै, हुन्छ अथवा हुँदैन त्यो त विज्ञानले पत्ता लगाएको छैन, ज्योतिषलाई सोध्नु पर्छ। तर मान्छेको शरीरमा रौँ कसरी उम्रिन्छ, किन पातलो हुन्छ, र किन झर्छ भन्नेचाहिं करिब-करिब पत्ता लगाएको छ। हाम्रो शरीरको हत्केला, पैताला र अरु केही अंगबाहेक अन्य भागको छालाको भित्री सतहको धेरै ठाउँमा कतै अत्यधिक बाक्ला र कतै… Continue reading

फरक हुन्छ महिला र पुरुष मस्तिष्कको काम गर्ने तरिका

Posted on December 13, 2018 by गौतम "उदय"

गौतम “उदय” (April 14th, 2014 मा पहिलो पटक प्रकाशित) आधारभूत रुपमा हाम्रो गिदी सेता र कैला रंगका तन्तुहरु मिलेर बनेको हुन्छ। ज्ञान र सिप सिकाइमा दुवै रंगका तन्तुको उस्तै भूमिका हुन्छ। नयाँ अनुसन्धानहरुले पत्ता लगाए अनुसार पुरुषले कुनै कुरा सोंच्दा गिदीका कैला तन्तुहरुको धेरै प्रतिशत प्रयोग हुन्छ भने महिलाले त्यस्तै कुरा सोंच्दा गिदीका सेता तन्तुहरुको… Continue reading

सपना र ऐँठन : अर्थ र यथार्थ

Posted on July 27, 2018 by गौतम "उदय"

सपना पनि सबै समाजका मान्छेको सोँच र भावनामा क्षणिक, तर गहिरो प्रभाव पर्ने कुराहरु मध्ये पदर्छ। मान्छेले मात्र होइन निदाउने जति सबै प्राणीहरुले देख्छन अनगिन्ती सपनाहरु। तर सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रुपमा विकसित भैसकेकोले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका एकदम फरक हुन्छ। मस्तिष्कको बिकसित स्वरुप, प्रयोग, र सपनाको प्रकारमा अनुपातिक… Continue reading

पशुपन्छी र किराले कस्तो देख्छन् त यो संसार

Posted on May 23, 2018May 24, 2018 by गौतम "उदय"

प्रकाशको हिसाबले संसारका सबै वस्तुहरुलाई, प्रकाश दिने (luminous) र प्रकाश परेपछि टल्किने (non-luminous) गरी, मुख्य २ भागमा बाँड्न सकिन्छ। सूर्य, तारा, बिजुली, आदि luminous हुन् भने चन्द्रमा, रुख, ढुंगा, माटो आदि non-luminous हुन्। luminous वस्तुहरुले प्रकाश फालिरहेका हुन्छन् भने non-luminous वस्तुहरुले आफूमा परेका प्रकाशका कतिपय किरणलाई सोस्छन भने कतिपयलाई बिभिन्न मात्रा, कोण र दुरीमा फर्काइरहेका… Continue reading

विज्ञान ब्लग : सम्भोगसँग जोडिएका रहस्यहरु

Posted on January 24, 2018January 19, 2018 by गौतम "उदय"

साधारण तरिकाले सोंच्दा वा भन्दा अन्य कुराहरु यथावत रहे कुनै निश्चित अवस्थामा र निश्चित उमेरभित्रमा पुरुष र महिला बिचमा गरिने शारीरिक सम्पर्कको माध्यमबाट एउटा नयाँ जीवन शुरु हुन्छ। हुन पनि यो कुरा ठिकै हो। तर सम्भोगसंग जोडिएर आएका, सुखानुभूति बाहेकका, प्रक्रियागत र जैविक कुराहरुलाई गहिरिएर हेर्ने हो भने यो साँच्चिकै आश्चर्यलाग्दो छ। जब पुरुष उमेरको… Continue reading

विज्ञान ब्लग : कसको माया बढी ?

Posted on January 12, 2018January 1, 2018 by गौतम "उदय"

सानो छँदा कसैकसैले “तिमीलाई कसको बढी मायाँ लाग्छ? बाबाको की, आमाको कि, दाइको कि, भाइको कि, बहिनीको ?” भनेर कसैले सोध्दा अकमक्क परेको क्षण याद भैरहेको छ मलाई यति बेला। कसको भन्ने ! सबै बराबर ! कुनैकुनै प्रश्न सुन्दा जति सजिला हुन्छन, जवाफ दिन त्यति नै गाह्रो ! “फोक्सो कि, कलेजो कि, मुटु ठुलो” भनी… Continue reading

विज्ञान ब्लग : जाडोमा छालाको हेरचाह कसरी गर्ने

Posted on January 8, 2018January 1, 2018 by गौतम "उदय"

विज्ञानको एउटा कोणबाट हेर्दा कुनै पनि मान्छे अर्को मान्छे भन्दा एकदमै फरक देखिन्छ भने अर्को कोणबाट हेर्दा झन्डै दुरुस्तै ! शरीरमा पाइने पदार्थ अथवा तत्व (Genetic Material) को हिसाबले हेर्दा कुनै दुईजना मान्छेको बिचमा ३० लाख भन्दा पनि बढी भिन्नता हुन्छन भने DNA को हिसाबले हेर्दा सबै मान्छे ९९.९% उस्तै हुन्छन्। चिम्पान्जी र मान्छेको समेत… Continue reading

के तालुखुइले मान्छे बुद्धिमान हुन्छ ?

Posted on October 2, 2017October 1, 2017 by गौतम "उदय"

कोही मान्छे तीक्ष्ण बुद्धि भएको (genius) र कोही मान्छे बोधो दिमाग भएको (stupid) हुन्छ भन्ने कुरा विज्ञानले झुट्टा साबित गरिदिएको छ। टाउको ठुलो भएको अथवा तालु खुइले बुद्धिमानी (genius) हुन्छ भन्ने कुरा पनि गलत हो। मान्छे अनुसार गिदीको वोजन अलिअलि थोरै वा धेरै हुन सक्छ, तर गिदीको वोजनले पनि genius र stupid निर्धारण गर्दैन। वास्तबमा… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme